भद्रपुर । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो । साविक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण […]
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार […]
झापा । पत्रकार उमाकान्त खनालले सञ्चारिका समूहले व्यक्तिगत अधिकार कुण्ठित गरेको आरोप लगाउँदै सञ्चारिकाको विज्ञप्तिमा आपत्ति जनाएका छन् । पत्रकार महिलाहरुको संगठन सञ्चारिका समूहले आइतबार विज्ञप्ति प्रकासन गरी भावना लिङदेनलाई पत्रकार खनालले यौन दुर्व्यवहार गरेको उल्लेख थियो । उक्त विज्ञप्तिमा आफूलाई लाञ्छित गर्नुले आफ्नो व्यक्तिगत अधिकार कुण्ठित गरेको खनालको भनाई छ । आज पत्रकार खनालले […]
कमल । तोपगाछी धरमपुर मैत्री समाज काठमाडौले कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर प्रदान गरेको छ । अमेरिकाको टेक्सास राज्यमा रहेको सामाजिक संस्था अनकनको प्रायोजनामा कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी मैत्री समाजले ह्विलचियर वितरण गरेको हो । दुईवटै पालिकाका हरेक वडाका १–१ जनालाई लक्षित गरी १८ वटा […]
बाह्रदशी । सवारी ज्यान मुद्धामा विगत ८ महिनादेखि झापा कारागारमा रहेका फुसन मुर्मूकी पत्नी राधा १० महिनाको छोरालाई स्याहार्दै क्यान्सर रोगसँग लडिरहेको पाइएको छ । बाह्रदशी ७ डाँगीबारीकी राधा मुर्मू तीन सन्तानकी आमा हुन् । उनका १० महिनाको छोरा, ५ वर्ष र ९ वर्षका दुई छोरी छन् । तीन नाबालक छोराछोरीको संरक्षणका लागि आमा राधाले […]
झापा । ‘एउटा बिराउने शाखा पिराउने’ उक्ति जस्तै एउटा कुनै प्रारम्भिक सहकारी संस्थाबाट भएको गल्ती कमजोरीले सिङ्गो सहकारी अभियानलाई नै बदनाम गराउन हुँदैन भन्ने ‘थीम’मा केन्द्रित हुँदै तोकिएका सूचाङ्कहरु ठिक भएका झापाका सहकारी संस्थाहरु एकतृत हुन थालेका छन् । सहकारी विरुद्धको षड्यन्त्र र खेलबाडलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका प्रारम्भिक सहकारी संस्थाहरु एकत्रित […]
शिवसताक्षी । किरात राई यायोक्खा शिवसताक्षी नगर इकाईले आगामी वैशाख ३० गते झिलझिलेमा वृहत साकेला उभौली साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यायोक्खाले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । यायोक्खा साकेला माङ्खिमको मैदानमा वृहत साँस्कृतिक कार्यक्रमसहित साकेला उभौली पर्व मनाउने आयोजकले जनाएको छ । नगरसमितिले पहिलोपटक ऐतिहासिक बहुसांस्कृतिक पर्वका […]
भद्रपुर । झापा क्षेत्र नम्बर १ र ३ को समृद्धिसँग गाँसिएका कतिपय अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र काँग्रेस नेता तथा झापा ३ का पूर्व सांसद कृष्णप्रसाद सिटौलाको […]
पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. ३ देउरालीमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । स्थानीय प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा सञ्चालन गर्दै आएको भेडीगोठका ५४ वटा भेडा चट्याङ लागेर मरेका हुन् । चरनमा गएको बेला गान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शनिबार साँझ […]
बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो । निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि […]