Sajhamanch Archive

प्रधानमन्त्री ओलीले दिए प्रजातन्त्र दिवसको शुभकामना

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले दिए प्रजातन्त्र दिवसको शुभकामना.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दूमा आइपुगेको दावी गरेका छन् । ६९औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको । “निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी […]

झापामा तीन दिने साकोस अभियान गरिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on झापामा तीन दिने साकोस अभियान गरिने.

बिर्तामोड । झापामा पहिलो पटक बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने र सहकारी सञ्चालनका विभिन्न विषयहरुमा अभियान चलाइने भएको छ । यही फागुन १० देखि १२ गतेसम्म साकोस अभियान सञ्चालन गर्ने गरी तयारी व्यवस्थापन भइरहेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको व्यवस्थापनमा […]

आजदेखि सहसचिवहरुलाई समायोजनको पत्र, कहाँ कति समायोजन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आजदेखि सहसचिवहरुलाई समायोजनको पत्र, कहाँ कति समायोजन.

काठमाडौं । स्वास्थ्य सेवा ११ तहका कर्मचारीसहितका सहसचिवहरूको आज सोमबार बाट समायोजन थालिएको छ । ६६२ सहसचिवको समायोजन गर्ने निर्णयअनुसार सहसचिवहरुले सोमबारदेखि समायोजन पत्र पाउने भएका छन् । यीमध्ये प्राविधिक १०२ सहसचिव प्रदेश र प्रदेशअन्तर्गतका कार्यालयमा समायोजन हुनेछन् । ५६ सचिव (विशिष्ट श्रेणी) ले माघमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी […]

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट पैदलयात्रुको मृत्यु.

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर्ष २७ की रेखा झालाई ठक्कर दिएको थियो । […]

“सरकार विकास दूरदृष्टिमा कुनै दोधारोमा छैन’’ : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on “सरकार विकास दूरदृष्टिमा कुनै दोधारोमा छैन’’ : प्रधानमन्त्री ओली.

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको उद्घाटन पछि मन्तब्य राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने दावी गरे । “सरकार विकास […]

झापाका स्थानीय तहहरुको पहिलो प्राथमिकतामा पूर्वाधार विकास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on झापाका स्थानीय तहहरुको पहिलो प्राथमिकतामा पूर्वाधार विकास.

इलाम । झापाका स्थानीय तहहरुले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले आ—आफ्नो स्थानीय तहको प्रगति प्रस्तुत गर्ने क्रममा अधिकांशले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको पाइएको हो । पदभार ग्रहण गरेपछि आफ्नो पालिकामा गरेका विकास निर्माण लगायत कामका बारेमा आफूलाई मन परेका […]

किसानको रोजाईमा जोन डियरका ट्याक्टर ! (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on किसानको रोजाईमा जोन डियरका ट्याक्टर ! (भिडियोसहित).

कम्पनीका प्रतिनिधिहरुको बिर्तामोड भ्रमण  झापा । कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको सन्दर्भमा अमेरिकी प्रविधिमा भारतमा निर्मित जोन डियरको माग बढिरहेको बताइएको छ । कृषि प्रयोजनका लागि प्रयोग हुने ट्याक्टरको माग नेपालमा पनि बढिरहेको हो । कृषि कार्यका अतिरिक्त सामान ढुवानीका लागिसमेत प्रभावकारी हुने भएकाले ट्याक्टरप्रति कृषक बाहेक ढुवानी व्यवसायीहरु पनि आकर्षण बढेको बिक्रेताहरुको […]

आफ्नै गाउँठाउँको डकुमेन्ट्री बनाएर एक लाख रुपैयाँ जित्नुस्

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on आफ्नै गाउँठाउँको डकुमेन्ट्री बनाएर एक लाख रुपैयाँ जित्नुस्.

बिर्तामोड । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वी विल राइज फाउण्डेसनले ‘मेरो गाउँ मेरो ठाउँ’ थीममा भिडियो प्रतियोगिता सुरु गरेको छ । मुलुकभरका प्राकृतिक, सांस्कृतिक, खानपान, भेषभूषा, कला आदि विविध विषयमा इच्छुकहरुले सहभागिता जनाउन मिल्ने गरी प्रतियोगिता आयोजना गरिएको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जनाइयो । फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने […]

बैंकहरुको कर्जा ब्याजदर घटाउन प्रधानमन्त्रीको निर्देशन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बैंकहरुको कर्जा ब्याजदर घटाउन प्रधानमन्त्रीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदरको विवाद तत्कालै हटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री ओलीसँग आज बालुवाटारमा गरेको साक्षात्कारका क्रममा उनले यस्तो निर्देशन गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपाल लगायतसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले तत्कालै ब्याजदर […]

“त्यसपछि कर्णालीको परिचय बदलिनेछ, कर्णाली सुगम हुनेछ” : प्रम ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on “त्यसपछि कर्णालीको परिचय बदलिनेछ, कर्णाली सुगम हुनेछ” : प्रम ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधारहरु पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने उद्घोष गरेका छन् । डोल्पो समाजले आज काठमाडौंमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा सधैं यातायात सञ्चालन गरिने बताएका हुन् । “डोल्पामात्र होइन […]