Sajhamanch Archive

वैज्ञानिकहरूले बनाए जेलीजस्तो औषधि, खाएपछि पत्ता लगाउँछ अल्सर र ट्युमर

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on वैज्ञानिकहरूले बनाए जेलीजस्तो औषधि, खाएपछि पत्ता लगाउँछ अल्सर र ट्युमर.

काठमाडौं । अमेरिकाको मासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले जेलीजस्तो औषधि बनाएका छन् । त्यो खाएपछि पेटमा पुग्दा आकार बढाउँछ । औषधिबाट पेटमा हुर्किरहेको ट्युमर र अल्सर पत्ता लाग्छ ।  औषधि पफर माछाबाट प्रेरित भएर बनाइएको हो । त्यो माछा खतरा अगाडि पर्दा बेलून झैं फुल्ने गरेको छ । औषधि दुई किसिमका हाइड्रोजेलबाट बनाइएको हो । […]

नारी सुरक्षा र सम्मानका लागि “मिसन सहासी”

Published: (Updated: ) in समाज by . Leave a Comment on नारी सुरक्षा र सम्मानका लागि “मिसन सहासी”.

चितवन ।  महिलालाई आत्मरक्षाका लागि तालिम अपरिहार्य रहेको किशोरीले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियानको रूपमा सञ्चालन गरेको मिसन साहसी तालिममा सहभागी किशोरीले यस्तो बताएका हुन् । बालकुमारी क्याम्पसमा अध्ययनरत सिर्जना पौडेल पछिल्लो समय समाजमा हुने गरेका महिला हिंसाका घटनालाई न्यूनीकरण गर्नका लागि पनि यस्ता तालिम आवश्यक रहेको बताउँछिन् […]

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी र गाँजा तस्करबीच गोली हानाहान.

सप्तरी । सशस्त्र प्रहरी र गाँजा तस्करबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका गोवरगाडामा झडप भएको छ । भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच झडप भएको हो । प्रहरी टोलीलाई देखेपछि तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाही गरेको थियो । प्रहरीले एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा तस्करलाई […]

लक्की शेर्पाको राजीनामा स्वीकृत

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लक्की शेर्पाको राजीनामा स्वीकृत.

काठमाडौं   ।अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले हिजो एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएकी थिइन् । राजदूत शेर्पाले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् । लामो दबाव र आलोचना र सरकारले शेर्पामाथि […]

निगमलाई जापान उडानको अनुमति

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on निगमलाई जापान उडानको अनुमति.

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौं–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले करीब आठ महिनाअघि भिन्न मितिमा दुई वाइड […]

सरकारको विरोधमा जल्यो गाडी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको विरोधमा जल्यो गाडी.

पोखरा । सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ। नेविसंघले शनिबार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो। दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ। कास्की प्रहरीले भने नेविसंघले […]

जन्ती जान नदिएको भन्दै खुकुरी प्रहार गरि हत्या

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जन्ती जान नदिएको भन्दै खुकुरी प्रहार गरि हत्या.

चितवन। पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको […]

सम्पादक खड्काको निधनप्रति साझामञ्चद्वारा दुःख व्यक्त

Published: (Updated: ) in विविधा by . Leave a Comment on सम्पादक खड्काको निधनप्रति साझामञ्चद्वारा दुःख व्यक्त.

भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित नौलो आवाज साप्ताहिकी सम्पादक सुभद्र खड्काको निधन भएको छ । खड्काको शुक्रबार भद्रपुर–६ स्थित आफ्नै निवासमा  ३ः४५ बजे निधन भएको हो । पत्रकार दीपक अधिकारकी धर्मपत्नी ३४ वर्षीय सुभद्र लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विगत केही वर्षयता उहाँ भरपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उहाँको आज […]

शुक्रबारसम्म ५० हजारले हेरे बिर्तामोड महोत्सव

Published: in अर्थतन्त्र, टिप्स/जानकारी by . Leave a Comment on शुक्रबारसम्म ५० हजारले हेरे बिर्तामोड महोत्सव.

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल सामग्रीमा बालबालिकादेखि युवासम्मको आकर्षण छ । महोत्सवमा भारतको दिल्लीस्थित सोनी एनिजमेन्टले बाल उद्यान तथा खेल सामग्री राखेको छ । रोटे पिङ, […]

लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेट.

भेन्टाइन । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी–लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज भेट गरेको छ । राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भएको भेटमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले […]