भद्रपुर । भद्रपुरबासीको ६६ वर्षदेखिको मेची पूल तर्ने सपना माथि बार लागको छ । नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने मेची नदीमा निर्माण भएको नवनिर्मित पक्की पूलको मुखमा तीन हप्तायता काँडेतारले बारेर पूल प्रयोग गर्नबाट बञ्चित गरिएको हो । हुलाकी सडकको पहिलो पूलका रूपमा निर्माण भएको मेची पूलको निर्माण सम्पन्न भए पनि उपयोग गर्न पाइएको छैन […]
बिर्तामोड । यहाँस्थित बिर्ता बाल क्लबलाई आज खेलकुद सामग्री प्रदान गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ कार्यालयले आज एक कार्यक्रमका बीच फुटबल, ब्याड मिन्टन, भलिबल, स्केपिङ, नोटबुक, डायरीलगायतका सामग्रीहरु बाल क्लबलाई प्रदान गरेको हो । सो अवसरमा वडाध्यक्ष सिटौलाले बालबालिकालाई जागरुक बनाउन वडाको तर्फबाट सक्दो सहयोग गर्ने तथा नगरपालिकासँग सहकार्य गरेर कार्य गर्न […]
भद्रपुर । चन्द्रगढ टोल विकास संस्थाको प्रथम वार्षिक साधारणसभाले दुर्गाप्रसाद दाहालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आज सम्पन्न संस्थाको सभाले उपाध्यक्षमा पुष्प पोखरेल, सचिवमा डम्बर कुँवर, सहसचिव प्रमेश राजवंशी, कोषाध्यक्ष मुना रोक्कालाई चयन गरेको हो । संस्थाको सदस्यहरुमा विष्णु सापकोटा, नारायण नेपाली, भारती राजवंशी, पर्वत राजवंशी लगायत रहेको जनाइएको छ । […]
हिटर बाल्दा कोठा बन्द गर्नुहुुँदैन, कोठाको भेन्टिलेसन खुल्लै राख्नुुपर्छ । निरन्तर लामो समयसम्म हिटर ताप्नुहुुँदैन जसले छाला सुुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या निम्त्याउन सक्छ । मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले हिटर प्रयोग गर्नु हुँदैन । हिटरको नजिक छिटो जल्ने खालका चीज राख्नुहुुँदैन, शिशुले नभेट्ने ठाउँमा राख्नुपर्छ । हिटर बालेर कहिल्यै सुत्नु हुुँदैन, अन्यथा श्वासप्रश्वासमा बाधा पुग्नुका साथै […]
बलिउडका एक्सन हिरो अक्षय कुमारले सुपरस्टार रजनीकान्तको फिल्म २.० बाट साउथ फिल्ममा डेब्यु गरेका थिए । फिल्ममा रजनीकान्तको रोबोट अवतार सँग सँगै अक्षय कुमारको डरलाग्दो भिलेनको रोललाई पनि दर्शकको जबरजस्त प्रेम मिल्यो । अक्षयको पपुलारिटी देख्दै साउथका फिल्ममेकर्स उनलाई आफ्नो फिल्ममा साइन गर्न तँछाड(मछाड गर्न थालेका छन् । यसबीच कमल हासनको नयाँ फिल्म ुइन्डियन २ु […]
काठमाडौं । सुदूरपश्चिमको कलंक बनेको छ, छाउपडी प्रथा । यो कुरीतिका कारण अनगिन्ती चेलीबेटीले दुःख पाइरहेका छन् । कतिको ज्यान नै गएको छ । तर, सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन् । टीकापुर, ४ छेगरखैलीकी हीरा चौधरी ४५ वर्षकी भइन् । १३ वर्षको उमेरदेखि उनको महिनावारी हुन थालेको थियो । तर, ६ सन्तान जन्माएकी […]
काठमाडौं । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् । पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि […]
विराटनगर–उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश गरेको छ । बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री र डंगोललाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तरिम […]
काठमाडौं । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि एक करोडसम्म […]
काठमाडौं । नेपालको हवाई इन्धन क्षमता जम्मा ८ हजार ५०६ किलोलिटर छ । मागका आधारमा हवाई इन्धन क्षमता निकै न्यून रहेको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार इन्धनको मागलाई हेर्ने हो भने निगमसँग भण्डारण भएको इन्धन क्षमताले १२ दिनलाई पनि धान्दैन । नेपालका ३६ स्थानमा आन्तरिक उडान हुँदै आएको छ । नेपालमा […]