Sajhamanch Archive

पथरीशनिश्चरे नगरपालिकामा गीत, संगीत र नाट्य समिति

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on पथरीशनिश्चरे नगरपालिकामा गीत, संगीत र नाट्य समिति.

पथरी । मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका अन्तर्गत गठित ‘भाषा, कला र साहित्य प्रवद्र्धन समिति’ मातहत गीत संगीत र नाट्य विभाग गठन भएको छ । नगरका सर्जकहरुको बिहीबारको भेलाले गीत, संगीत विभागको सदस्यहरुमा रविन कन्दङ्वा, विक्रम राई, नेत्रप्रसाद दवाडी, सुवास राई (सन्तोष), नन्दु गुरुङ, राम विक, विकेस साउदेन, विजुला विश्वकर्मा, सम्झना राई, सुशिला खालिङ र प्रेमप्रसाद […]

खुदुनाबारीमा पनि सिम्रिक

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on खुदुनाबारीमा पनि सिम्रिक.

अर्जुनधारा । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा ३ खुदुनाबारीमा आफ्नो नयाँ सेवाकेन्द्र बिस्तार गरेको छ । पुष २७ गते शुक्रबार एक कार्यक्रम गरी संस्थाको १४औं शाखाको उद्घाटन गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कार्यालय प्रवेशद्वारा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि […]

बिर्तामोडमा हिकभिजनको डिपीपी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा हिकभिजनको डिपीपी.

बिर्तामोड । सिसि टिभी क्यामेराका लागि उत्कृष्ट उत्पादक कम्पनी हिकभिजनले शुक्रबार झापाको बिर्तामोडमा डिलर पार्टनरसीप प्रोगाम (डिपीपी)सहित तालिम सम्पन्न गरेको छ । बिर्तामोडको तेजस्वी कम्प्युटर सपोर्टको संयोजनमा आयोजित डिपीपीमा चाइनाको मुख्य कार्यालयका एशिया प्यासिफिक सेल्स म्यानेजर मार्टिन, टेक्निकल डिपार्टमेन्टका अर्वर्ट र क्वीङसाङले बजारीकरण तथा प्राविधिक विषयमा सहजीकरण गरेका थिए । सो कार्यक्रममा सेफ्टी एण्ड सेक्युरिटीका […]

रामकृष्ण ढकाल र मेनुका पौडेलले दिए युगल आवाज

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on रामकृष्ण ढकाल र मेनुका पौडेलले दिए युगल आवाज.

नेपाल आइडल सिजन–१ मा गायक रामकृष्ण ढकालले आइडलकी प्रतिस्पर्धी झापाको गरामनीकी मेनुका पौडेलसँग युगल गीत गाउने वाचा गरेका थिए । सेलिब्रिटी गेष्टका रुपमा पुगेका ढकालले गरेको उक्त वाचा अन्ततः पूरा गरेका छन् । मेनुकासँग ‘वेदको अक्षर’ बोलको गीतमा ढकालले स्वर भरेका छन् । बिबि थापाको शब्द रहेको उक्त गीतमा दीपक सिलवालले संगीत गरेका छन् । […]

बम्जनको आश्रममा प्रहरीः दुईजना नियन्त्रणमा ।। आनी र मेमेहरुमा कौतुहल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बम्जनको आश्रममा प्रहरीः दुईजना नियन्त्रणमा ।। आनी र मेमेहरुमा कौतुहल.

सिन्धुली । पछिल्लो समय विवाद र आशंकाको घेरामा रहेका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै दुईजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट इन्द्रबहादुर स्याङतान र सर्लाहीका गोपाल योञ्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । […]

आमाको किरियापुत्री छोरीः कपाल मुण्डन गरेरै बसिन् सांसद उषाकला राई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आमाको किरियापुत्री छोरीः कपाल मुण्डन गरेरै बसिन् सांसद उषाकला राई.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ तथा प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेर आमाको किरियापुत्री बसेकी छिन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो । परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । सांसद राई पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । सांसद […]

साना किसान कृषि सहकारी संस्था महेशपुरको १४औं साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साना किसान कृषि सहकारी संस्था महेशपुरको १४औं साधारणसभा सम्पन्न.

भद्रपुर । साविक महेशपुर गाविसलाई कार्यक्षेत्र बनाई २०६१ सालमा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्थाले १४औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । साविक महेशपुर १ हालको भद्रपुर ४ मा रहेको सो संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरिदिएका छन् । संस्थाका प्रबन्धक तीर्थराज ओझाले सञ्चालन र […]

गरामनीमा डोलेश्वरको घर शिलान्यास

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गरामनीमा डोलेश्वरको घर शिलान्यास.

बिर्तामोड । झापा बिर्तामोड ९ का डोलेश्वर राजवंशीको घर निर्माणको लागि आज शिलान्यास गरिएको छ । डोलेश्वर राजवंशी अपाङ्ग छन् भने उनकी आमाको पनि मानसिक सन्तुलन ठिक छैन । स्थानीय किरण राजवंशीले जग्गा प्रदान गरेपछि समाज परिवर्तका लागि जागरुक युवाको सकृयतामा घर निर्माण सुरु गरिएको हो । आज एक विशेष कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिकाका […]

आफ्नै स्वामीबाट बलात्कृत हुनुको पीडा

Published: in शिक्षा by . Leave a Comment on आफ्नै स्वामीबाट बलात्कृत हुनुको पीडा.

तीस वर्षको झर्झराउँदो उमेरमा सिन्दुरले सिउँदो सजाउँदै म उनको घरमा भित्रिएको थिएँ । आकाश पूरै देखिने घरभित्र सबै दिवारहरु खुल्ला थिए । त्यही घरको इज्जत राख्नु आफ्नो परम कर्तव्य ठानेर भित्ताहरु टालटुल पारेँ । सालभर खान पुग्ने अन्नसमेत घरमा थिएन । तर पनि गुनासो नगरी कहिले आधा पेट खाएर त कहिले भोकै बसेर त्यही घर […]

फरक क्षमताका विद्यार्थीहरुलाई शिवांश स्मृति प्रतिष्ठानको सहयोग

Published: (Updated: ) in समाज by . Leave a Comment on फरक क्षमताका विद्यार्थीहरुलाई शिवांश स्मृति प्रतिष्ठानको सहयोग.

कनकाई । झापाको बिर्तामोड १० मा रहेको विराट आधारभूत विद्यालयमा अध्यनरत फरक क्षमता भएका ४५ जना विद्यार्थीलाई शिवांश स्मृति प्रतिष्ठानले आज विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । १० महिनाको कलिलै उमेरमा निधन भएका शिवांश विमलीको स्मृतिमा परिवारले सो प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानका संरक्षक नरप्रसाद बिमली र सुनिता बिमलीले अक्षकोषबाट प्राप्तहुने […]