Sajhamanch Archive

सिम्रिकको १३औं कार्यालय पाडाजुँगीमा खुल्यो

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिकको १३औं कार्यालय पाडाजुँगीमा खुल्यो.

पाडाजुँगी (कमल) । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले आफ्नो १३औं सेवाकेन्द्रका रुपमा पाडाजुँगीमा कार्यालय स्थापना गरी बुधबार उद्घाटन गरेको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सेवा केन्द्र कार्यालयको ढोकामा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएकी हुन् । संस्थाका अध्यक्ष कमल […]

बिर्तामोडका नगरप्रमुख शिवाकोटीले बौद्ध धर्मावलम्बीलाई अपमान गरे !

Published: in समाज by . Leave a Comment on बिर्तामोडका नगरप्रमुख शिवाकोटीले बौद्ध धर्मावलम्बीलाई अपमान गरे !.

बिर्तामोड । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् झापाले ल्होसार पर्वका दिन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बौद्धधर्म–संस्कारको अपमान गरेको आरोप लगाएको छ । परिषद्ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बौद्धधर्म–संस्कारमा विशेष महत्व रहेको ‘खादा’को विषयमा नगरप्रमुख शिवाकोटीले अन्त्यतै तल्लोस्तरको शब्द प्रयोग गरेर अपमान गरेको जनाएको हो । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय […]

पोल्ट्री दिवसमा कृषि मन्त्रीका अगाडि व्यावसायीको गुनासो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on पोल्ट्री दिवसमा कृषि मन्त्रीका अगाडि व्यावसायीको गुनासो.

झापा । कुखुराको मासु तथा अण्डामा नेपाल आत्मनिर्भर भए पनि सरकारी निकायबाट प्राथमिकता नपाउँदा अझै पनि किसान र उद्यमीले समस्या भोगिरहेको गुनासो गरेका छन् । नेपाली उद्यमीले कुखुराको अण्डा र मासु उत्पादनका लागि एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरेकोले कूल ग्राह्रस्र्थ उत्पादनमा ४ प्रतिशत योगदान पुगेको पनि दावी गरिरहेका छन् । तर सरकारबाट व्यावसायी र […]

तामाङ घेदुङ संघको बिर्तामोड ९ मा नयाँ कार्यसमिति

Published: in समाज by . Leave a Comment on तामाङ घेदुङ संघको बिर्तामोड ९ मा नयाँ कार्यसमिति.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ९ मा नेपाल तामाङ घेदुङ संघको नयाँ कार्यसमिति गठन गरिएको छ । बिर्तामोड ९ स्थित नेखाङ छ्योलिङ गुम्बा गरामनीमा आज भएको वडा भेलाले चन्द्रकला मोक्तान तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । घेदुङको उपाध्यक्षहरुमा गंगाबहादुर गोले, निर्मला मोक्तान, सचिव बीरबहादुर बल, सहसचिव नरेन्द्र मोक्तान र कोषाध्यक्षमा […]

लायन्स क्लब अफ बिर्तामोड सिटीलाई मान्यता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लायन्स क्लब अफ बिर्तामोड सिटीलाई मान्यता.

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले अन्तर्राष्ट्रिय लायन्सबाट मान्यता पाएपछि आज बुधबार सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ । छ महिनाअगाडि बिर्तामोडका ऊर्जाशील युवा मिलेर गठन भएको क्लबलाई अन्तर्राष्ट्रिय लायन्सले हालै मान्यता प्रदान गरेपछि क्लबका ३२५ ए १ का डिस्ट्रिक गभर्नर अनन्तप्रसाद भेटवालले सपथ खुवाएका हुन् । २५ सदस्यीय क्लबमा बिर्तामोड क्षेत्रका […]

झापालीका माग जायज छन्, म सकारात्मक छु : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on झापालीका माग जायज छन्, म सकारात्मक छु : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहका सरकारको अभ्यास गरिरहेकाले द्विविधाका कारण ढिलाई भएको विकास निर्माणका कामले अब तीब्रता लिने दाबी गरेका छन् । झापाबाट प्रधानमन्त्रीसँग भेट गर्न बालुबाटार अएका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु तथा स्थानीय तहका जनप्रतिनिधी एवम् प्रमुख प्रशासकीय अधिकृतहरुसँगको भेटमा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन […]

साझामञ्च डट कमको छैटौं स्थापना दिवसः अन्तरसम्वादसहित केक काटेर मनाइयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साझामञ्च डट कमको छैटौं स्थापना दिवसः अन्तरसम्वादसहित केक काटेर मनाइयो.

बिर्तामोड । झापाको पहिलो व्यावसायिक न्यूजपोर्टल साझामञ्च डट कम आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । साझामञ्च डट कम सन् २०१३ अगष्टदेखि परीक्षण गरी २०१४ जनवरी १ मा औपचारिक सुरुवात गरिएको न्यूजपोर्टल हो । अनलाइन पत्रकारिताः अवसर र चुनौति विषयमा अन्तरसम्वादसहित केक काटेर आज साझामञ्च डट कमको छैटौं स्थापना दिवस मनाइएको हो । सञ्चार क्षेत्रका […]

क्यान इन्फोटेक २०१९ को फरक प्रचार शैली

Published: in फोटो by . Leave a Comment on क्यान इन्फोटेक २०१९ को फरक प्रचार शैली.

यही पुष १९ गतेदेखि २३ गते अर्थात् जनवरी ३–७, २०१९ मा क्यान मोरङले आयोजना गरेको क्यान इन्फोटेक २०१९ को प्रचार रोड शो मार्फत गरिएको छ । हेरों फोटोहरुः

क्यान इन्फोटेक २०१९ को फरक प्रचार शैली

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on क्यान इन्फोटेक २०१९ को फरक प्रचार शैली.

बिर्तामोड । यही पुष १९ गतेदेखि २३ गते अर्थात् जनवरी ३–७, २०१९ मा क्यान मोरङले आयोजना गरेको क्यान इन्फोटेक २०१९ को प्रचार रोड शो मार्फत गरिएको छ । विराटनगरमा हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१९ को तयारी तीव्र पारिएको हो । विराटनगरको जैन भवनमा सञ्चालन गरिने क्यान इन्फोटकमा सहभागिताका आज झापाको बिर्तामोडमा रोड शोमार्फत् आग्रह […]

आयल निगमको कार्यकारी निर्देशकको प्रतिस्पर्धा : ५ जना ‘सर्ट लिष्ट’मा छनोट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आयल निगमको कार्यकारी निर्देशकको प्रतिस्पर्धा : ५ जना ‘सर्ट लिष्ट’मा छनोट.

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनौटमा परेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनौट गरेको हो । समितिले सुरेन्द्र पौडेल, रामप्रसाद धिताल, अनिल झा, तारानाथ पौडेल र लोकबहादुर खड्काको नाम […]