Sajhamanch Archive

अाज भदाै २ गतेकाे बिहानी प्रस्तुति गुड मर्निङ नेपाल

Published: (Updated: ) in लाइभ by . Leave a Comment on अाज भदाै २ गतेकाे बिहानी प्रस्तुति गुड मर्निङ नेपाल.

एनएमसीको २६औँ कार्यालय बुट्टाबारीमा

Published: in सहकारी by . Leave a Comment on एनएमसीको २६औँ कार्यालय बुट्टाबारीमा.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनमएसी)को बुट्टाबारी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । एनएमसीको २६औँ कार्यालयको रुपमा बुट्टाबारीमा कार्यालय उद्घाटन भएको हो । अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले सम्पर्क कार्यालयको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरेका हुन् । नेपालमा एनएमसीले समुदायको अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरेको आफूले पाएको बताउँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख […]

बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति.

लामो संक्रमणकालिन अवस्थाबाट गुज्रिएको हाम्रो मुलुक संविधान जारी भएपछि तीनै तहको निर्वाचन सम्पन्न पश्चात समृद्घिको मार्गमा अघि बढ्छ तथा उद्योग व्यावसायका लागि उचित वातावरण तयार भई आम उद्योगी व्यावसायीले राहत महसुस गर्न पाउँछन् भन्ने आम अपेक्षा थियो । तर उद्योगी व्यावसायीको आशा भरोसा सरकारले तुहाउने काम मात्र गरेको छैन, विभिन्न करको नाममा उद्योगी व्यावसायीलाई प्रताडित […]

काँकरभिट्टा प्रहरीलाई मिडियामैत्री बनाउने डिएसपी थापाको प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on काँकरभिट्टा प्रहरीलाई मिडियामैत्री बनाउने डिएसपी थापाको प्रतिवद्धता.

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक महेश थापाले आफ्नो कार्यकालमा इप्रकालाई मिडिया मैत्री बनाउने प्रतिवद्धता जनाएका छन् । मिडिया भनेको समाजको ऐना हो, जसरी ऐनामा सबैकुरा पारदर्शी देखिन्छ, त्यसरी नै आफ्नो कार्यकालमा इप्रकामा हुने सबै कार्य मिडियामार्फत सार्वजनिक गर्दै मिडियामैत्री इलाका प्रहरी कार्यालय बनाउने उनको घोषणा छ । प्रहरी […]

‘संगीत एउटा साधना हो, तपस्या हो र ब्रत पनि हो’

Published: in अन्तर्वार्ता, टिप्स/जानकारी, by . Leave a Comment on ‘संगीत एउटा साधना हो, तपस्या हो र ब्रत पनि हो’.

तीन वर्ष अघि ‘मेरो दिल दुखायौ के पायौ’ बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्त सन्तोष अहिले सफलताको शिखरतिर उक्लिँदैछन् । तीन वर्षको अन्तरालमा १०–१२ वटा राम्रा गीतमा आवाज भरिसकेका सिमान्तको ‘तिमी पूजाकी थाली हौ’ भन्ने गीत निकै चर्चित पनि छ्र । गीत गाउने क्रममा सिमान्तले नेपालका विभिन्न जिल्ला र विदेशसम्मको यात्रा तय गरिसकेका छन् […]

आज २०७५ भदौ १ गतेको राशिफल तथा रोचक प्रस्तुति

Published: (Updated: ) in लाइभ by . Leave a Comment on आज २०७५ भदौ १ गतेको राशिफल तथा रोचक प्रस्तुति.

पूर्व सभापति बाँस्कोटा रहेनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पूर्व सभापति बाँस्कोटा रहेनन्.

झापा । नेपाल पत्रकार महासंघ झापामा २०५५ देखि २०५८ सम्म सभापति रहेका रामनाथ बाँस्कोटाको आज साउन ३१ गते नेपाली समयानुसार अपरान्ह ४ बजे निधन भएको छ । त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विषयको उपप्राध्यापकबाट सेवा निवृत्त भएपछि उनी अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका परिवारसँग बसोबास गरिरहेका थिए । मेची बहुमुखी क्याम्पस भद्रपुरमा लामो समयसम्म पुस्तकालय विज्ञ रही […]

दाहाल परिवारको एक्लो चिराग बचाई दिन अपील

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on दाहाल परिवारको एक्लो चिराग बचाई दिन अपील.

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका वडा नं ४ थर्पु निवासी २२ वर्षीय विकास दाहाल विश्वका थोरैमात्र मानिसलाई लाग्ने घातक रोग Guillain Barre syndrome 2017 बाट पिडीत भई जीवन मरणको दोसाँधमा पुगेका छन् । गएको असार अन्तिम साता राति सुतिरहेको अवस्थामा देब्रे पाटो नचलेपछि उनलाई उपचारका लागि बिर्तामोडको विर्ता सिटी अस्पताल पुर्याइएको थियो । सो अस्पतालमा […]

स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना.

श्री मदन आश्रित वहुमुखी क्याम्पस, कमल गाउँपालिका– ३, केरखा झापाको स्नातक र स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धी सूचना   क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रमहरुः १. चार वर्षे स्नातक तह (बि.एड) कार्यक्रम अन्तर्गत– (क) सूचना प्रविधि/कम्प्यूटर शिक्षाः यूग सुहाउँदो र विद्यार्थी एवम् समाजमा बढिरहेको प्राविधिक शिक्षाको मागलाई सम्बोधन गर्न सक्ने भएकाले पूर्वमा नै सर्वप्रथम सूचना प्रविधि विषय […]

किन टिक्दैनन् मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत !

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on किन टिक्दैनन् मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत !.

कारण कोः जनप्रतिनिधि कि नगरपालिकाका कर्मचारी मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधिहरुले कमाण्ड सम्हालेको एक वर्षको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भएको छ । मुलुकका ७७ वटा जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये सबैभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने सम्भवतः मेचीनगर नै रहेको अहिले चर्चा छ । स्थानीय तहको निर्वाचन हुनुअघि २०७२ साल […]