काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिएका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेतृत्वको सरकारका निर्णयहरु स्वतन्त्रता विरोधी र स्वेच्छाचारी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार दिउँसो बालुवाटारमा धर्ना दिएको थियो । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, महासचिव उत्तम पुडासैनी, सचिव […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढी युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे । शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एक वर्षभित्र गौतमबुद्ध […]
फिदिम । जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरु तलब भत्ता नपाएको भन्दै आन्दोलित बनेका छन् । जिल्ला अस्पतालका कर्मचारीहरुले २०७४ फागुनदेखि नै पूर्णरुपमा तलब नदिएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन् । फिदिम नगरपालिकाले जिल्ला अस्पतालमा कार्यरत स्थायी कर्मचारी, मन्त्रालयबाट खटिएका करार सेवाका कर्मचारी, नर्सिङ कर्मचारी तथा पारामेडिकल कर्मचारीहरुले तलब नपाएको जिल्ला स्वास्थ्य कार्यालयका […]
काठमाडौं । गंगालाल हृदय रोग केन्द्रमा उपचाररत नेकपाका नेता एवम् पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्था बारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा नै गएर जानकारी लिएका छन् । रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकतावद्ध गराएको बताएका छन् । २०५औं भानु जन्म जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको प्रधानमन्त्री ओलीको भनाई छ । […]
An explosion at an industrial park in China’s Sichuan province has left 19 people dead and 12 others injured, according to state news agency Xinhua. In a statement quoted by Reuters, the authorities in Jiang’an county said the blast happened at a chemical plant run by Yibin Hengda Technology. Photos on Chinese social media showed […]
Bengalis, people from the Indian state of West Bengal and Bangladesh, constantly war over which of the two regions boasts the better cuisine. Columnist Rajyasree Sen traces this culinary clash through her own family’s history. I grew up in a home with grandparents from both sides of the border – my paternal grandmother was from […]
Donald Trump has said the UK will “probably not” get a trade deal with the US, if the prime minister’s Brexit plan goes ahead. He told the PM’s plan would “probably kill the deal” as it would mean the US “would be dealing with the European Union” instead of with the UK. Downing Street has […]
दक्षिण कोरिया । स्कूटर दुर्घटनामा परेर दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । मोरङ जिल्ला सुनवर्शी नगरपालिका अमरदह निवासी २५ वर्षीय सन्तोष बिष्टको स्कूटर दूर्घटनामा परेर निधन भएको हो । छन्जु सीमा कोरियन समय अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेट जाँदा काम सकेर घर फर्कने क्रममा पछाडिबाट आएको कारले स्कुटरमा ठक्कर दिदा दुर्घटना […]
सुरुङ्गा । कनकार्इ नगरपालिका १ मा सञ्चालित शिव निर्माण सेवाको अलकत्रा उद्योगमा गरिएको तालाबन्दी युवा संघ झापाले आज खोलिदिएको छ । गुणस्तरहीन निर्माण सामग्री उत्पादन गरेको प्रमाणसहित युवा संघले असार २२ गते उद्योगमा तालाबन्दी गरेको थियो । झापाका विभिन्न सडक निर्माणमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा सघले उद्योगमा तालाबन्दी […]