Sajhamanch Archive

जलेश्वर धाममा भक्तको घुइँचो

Published: (Updated: ) in फोटो, by . Leave a Comment on जलेश्वर धाममा भक्तको घुइँचो.

अर्जुनधारा । पूर्वको पशुपति नामले चिनिने अर्जुनधारा जलेश्वर धाममा साउन महिनाको अन्तिम सोमबार आज हजारैको सङ्खयामा धार्मिक तिर्थयात्रिको घुईचो लगेकोे छ । शनिश्चरेको मुख्य चोकबाटै लाईनमा बसेका भक्तजन घन्टै सम्म कुरेर पुजा गरेका छन । फूलका थालि तथा कासको लोटामा पानी तथा पञ्चामृत लिएर शिवको आर्धना गरिरहेका थिए । स्वमि हेमानन्द्र गिरीकोे पनि आथित्यता रहेको […]

७० वर्षीय बृद्धद्वारा बालिका बलात्कृत

Published: (Updated: ) in समाज by . Leave a Comment on ७० वर्षीय बृद्धद्वारा बालिका बलात्कृत.

अर्जुनधारा । एक सातामा अर्जुनधारा नगरपालिकामा दुईवटा बलात्कारका घटना भएका छन । चार वर्षीया बालिका बलात्कृत भएको एक साता नबित्दै शुक्रबार ७० वर्षीय एक बृद्धले नौ वर्षीया बालिकालाई कुखुराको खोरमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । आमाले सानोमा नै छाडेर अर्कैसँग गएको र बाबुले पनि अर्को महिलासँग विवाह गरेकाले ती बालिका हजुरआमासँग बस्दै […]

पत्रपत्रिका वर्गिकरण नतिजा खारेज गर्न माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रपत्रिका वर्गिकरण नतिजा खारेज गर्न माग.

 काठमाडौं । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गिकरणको नजिता खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । काउन्सिलले यही साउन २४ गते नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजामा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको  अारोप लगाउँदै युनियनले खारेज गरी पुनरावलोकन गर्न माग गरेको हो । ‘पत्रपत्रिका र्दिइने सेवा सुबिधा बितरण गर्ने सञ्चार […]

विप्लवप्रति सरकार आक्रामक भएको छैनः प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on विप्लवप्रति सरकार आक्रामक भएको छैनः प्रचण्ड.

चितवन । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला क्रियाकलापका बारेमा समीक्षा सुरु गरिएको बताएका छन् । गृह जिल्ला चितवन आएका प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै कही कतै कमी भएको छ भने समीक्षा गर्न पार्टी र सरकार तयार रहेको बताए । कतिपय घटनामा सरकार मुकदर्शक भएको टिप्पणी […]

चर्चित १७ फुटबल खेलाडीहरुकाे नालीबेली

Published: (Updated: ) in खेलकुद, फोटो by . Leave a Comment on चर्चित १७ फुटबल खेलाडीहरुकाे नालीबेली.

युरोपेली फुटबल खेलाडीको फेरबदलको बजार (ट्रान्सफर विन्डो) आज बन्द हुँदैछ । युरोपको उत्कृष्ट पाँच लिगमा अहिलेसम्म ११६८ ट्रान्सफर भएका छन् । जसमा ३.४७ बिलियन पाउण्डको कारोबार भइसकेको छ । यो समर ट्रान्सफरमा सबैभन्दा धेरै रकममा स्थानान्तरण हुने खेलाडी फ्रान्सेली स्टार केलियन एमबाप्पे हुन् । गोलकिपरमा सबैभन्दा महँगो मूल्यमा चेल्सीले एथलेटिक बिल्बाअाेबाट केपा अर्रिजाबालागालाई अनुबन्ध गरेको […]

मलेसिया प्रिमियर लिगमा सागर पुन चम्किए

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मलेसिया प्रिमियर लिगमा सागर पुन चम्किए.

सागर पुनको टोली क्वालालम्पुर मलेसिया प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्वालालम्पुरले सिलाङगोरलाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको क्वालालम्पुरले ओपनर सागर पुनको शतकीय योगदानको सहयोगाम ४ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनाएको थियो । ४२.५ ओभरमा दोस्रो विकेटका रुपमा आउट […]

नेपाल आइडल दोश्रो संस्करण सुरु

Published: in टिप्स/जानकारी by . Leave a Comment on नेपाल आइडल दोश्रो संस्करण सुरु.

काठमाडौं ।  एपीवान एचडीबाट प्रसारण भएको नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो सिजनको प्रसारण बिहीबारबाट सुरु भएको छ ।इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु भएको हो ।  नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा […]

राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने.

फिदिम । तीन दशकअघि ट्रयाक खोलिएको पाँचथर, इलाम, धनकुटा, तेह्रथुम र मोरङ जिल्लाको बहुप्रतिक्षित राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने भएको छ । १०३ किलोमिटर लामो यो सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले अनुमति दिइसकेको र आयोजना निर्माणका लागि भारतीय एग्जिम बैङ्कबाट स्वीकृति प्राप्त भएको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले जानकारी दिए । ७ मिटर चौडा बन्ने यो […]

कथा काठमाडौंको दोस्रो गीत रिलिज

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on कथा काठमाडौंको दोस्रो गीत रिलिज.

काठमाडौं । फिल्म कथा काठमाडौुंको दोस्रो गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत फिल्ममा समावेशजुन अनि तारा बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतमा सुगम पोखरेलको स्वर सुन्न सकिन्छ। इशान सुब्बाको शब्द रहेको गीतमा दिपेश सुब्बाको संगीत रहेको छ। भिडियोमा फिल्मका मूख्य कलाकारहरु भिडियोमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, […]

विदेशी मुद्राको मूल्य थोरै बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on विदेशी मुद्राको मूल्य थोरै बढ्यो.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ […]