Sajhamanch Archive

एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने : नेकपा अध्यक्ष प्रचण्डको

Published: in राजनीति by . Leave a Comment on एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने : नेकपा अध्यक्ष प्रचण्डको.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन्। अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यक्ता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकताको […]

कुवेती दिनारको मूल्य बढ्यो, रियाल, दिर्हाम र रिंगिट स्थिर

Published: in अर्थतन्त्र by . Leave a Comment on कुवेती दिनारको मूल्य बढ्यो, रियाल, दिर्हाम र रिंगिट स्थिर.

  काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ ।   त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ९१ पैसा र […]

‘शरीर सुम्पेर सर्टिफिकेट’ : अभिव्यक्ति विवादपछि कानुनमन्त्रीले मागे क्षमा

Published: (Updated: ) in राजनीति by . Leave a Comment on ‘शरीर सुम्पेर सर्टिफिकेट’ : अभिव्यक्ति विवादपछि कानुनमन्त्रीले मागे क्षमा.

काठमाडौं  ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले बोलेको विषय सञ्चार माध्यममा सम्प्रेषण भएकोमा ध्यान आकर्षण भएको बताएका छन्। मन्त्री तामाङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमा याचना समेत गरेका छन्। ४ साउनमा काठमाडौंको एउटा विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले नेपालबाट बंगलादेश एमबीबीएस पढ्न जाने नेपाली छात्राहरूले सर्टिफिकेटका लागि शरीरसँग […]

प्रदेश १ को पर्यटन एजेन्डाः ५ लाख पर्यटक ल्याउन ५ वर्षे रोडम्याप

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश १ को पर्यटन एजेन्डाः ५ लाख पर्यटक ल्याउन ५ वर्षे रोडम्याप.

उदयपुर ।  संघीयतासँगै सबै प्रदेश सरकारले पर्यटनलाई खुबै महत्व दिएका छन्। १ नम्बर प्रदेश सरकारले पनि केही दिनमा सुरु हुने अागामी आर्थिक वर्षको नीति कार्यक्रममा पाँच वर्ष भित्रमा पाँच लाख पर्यटक ल्याउने महत्वकांक्षी योजना अगाडि सारेको छ। ‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ भन्ने नाराका साथ  सरकारले पर्यटन क्षेत्रबाट दुई हजारलाई रोजगारी दिने र ५ […]

सन्नी लियोनले खेलेको विज्ञापन जसको चौतर्फी विरोध 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सन्नी लियोनले खेलेको विज्ञापन जसको चौतर्फी विरोध .

बलिउड अभिनेत्री सनी लियोन एउटो कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिय(आरपीआइ) का महिला विभागले सोमबार सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् ।उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् । आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले […]

चिकित्सा शिक्षा विधेयक संशोधन हुँदैन, फिर्ता पनि हुँदैन : सामान्य प्रशासनमन्त्री

Published: in राजनीति by . Leave a Comment on चिकित्सा शिक्षा विधेयक संशोधन हुँदैन, फिर्ता पनि हुँदैन : सामान्य प्रशासनमन्त्री.

काठमाडौँ  ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनशनरत डा गोविन्द केसीका माग सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताएका छन् । यहाँ आज आयोजित कार्यक्रममा उनले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुन नहुने भन्दै वार्ताबाट डा केसीको जायज माग समाधान गर्न सरकार तयार रहेको बताए। उनले अहिलेसम्म अनशनबाट मात्रै […]

भिसा लागिसकेका कामदारलाई मलेसिया जान नरोकिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भिसा लागिसकेका कामदारलाई मलेसिया जान नरोकिने.

अकाठमाडौं । सरकारले मलेसिया जाने भिसा लगागिसकेका कामदारलाई नरोक्ने भएको छ । कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारवाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकति दिन श्रम तथा रोजगार मन्त्रालय तयार भएको छ । म्यानपावर व्यवसायीले एक हजारभन्दा बढी कामदारले भिसा लागेर पनि कामका लागि जान नपाएको बताउँदै आएका थिए । सरकारले भने त्यस्तो संख्या […]

वाम सरकारका बेला पत्रकारमाथि दुर्व्यवहार बढ्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on वाम सरकारका बेला पत्रकारमाथि दुर्व्यवहार बढ्यो.

 काठमाडौं । पछिल्लो तीन महिनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटना बढेको अध्ययनले देखाएको छ । वैशाख, जेठ र असारमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार संकलनमा अवरोधजस्ता २५ वटा घटना भएका नेपाल पत्रकार महासंघको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तीन महिना अवधिमा पत्रकारमाथि दुर्यवहार र धम्कीका घटना बढिरहेको महासंघले जनाएको छ । समाचार […]

ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा

Published: in प्रदेश तह by . Leave a Comment on ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा.

ताप्लेजुङ  ।  ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द भएको छ । गएको शुक्रबारदेखि विद्युत सेवा बन्दा हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका गाउँ समेत अन्धकार भएका छन् भने विभिन्न कलकारखाना, उद्योगधन्दा ठप्प भएका छन् । एकवर्ष अघिदेखि सदरमुकाम फुङ्लिङ बजार र आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ हाङ्पाङ, वडा नम्बर ४ र ५ चाँगे तथा मेरिङ्देन गाउँपालिका […]

प्रधानमन्त्री अाेली : देउवा भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री अाेली : देउवा भेट.

काठमाडौै  ।   प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन्। सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएकाे नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको […]