Sajhamanch Archive

भाषा बचाउने अभियानमा ‘ट्युसन’ कक्षा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भाषा बचाउने अभियानमा ‘ट्युसन’ कक्षा.

काठमाडौं । जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनमा सीमित भए । यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन । २९ भाषा संकटमा पछन् । तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको […]

‘साइबर रेप’ पासोमा युवती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘साइबर रेप’ पासोमा युवती.

सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ । अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलदे ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी […]

सत्तापक्ष र प्रतिपक्षबीच छलफल चल्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सत्तापक्ष र प्रतिपक्षबीच छलफल चल्दै.

प्रतिनिधिसभा बैठक शान्तिपूर्ण रुपमा अघि बढाउन सभामुख कृष्णबहादुर महराको पहलमा अहिले संसद भवन नयाँ बानेश्वरमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबीच छलफल चलिरहेको छ । १ बजेदेखि बस्ने भनिएको संसद बैठक पनि नेताहरुबीचको बैठकका कारण केही समय सरेको छ । बैठकमा सभामुख महरासँगै उपसभामुख शिवमाया तुम्बाहाम्फे सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका सचेतक देव गुरुङ र […]

उज्जवल थापासहितका नेताहरु पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उज्जवल थापासहितका नेताहरु पक्राउ.

अनशनरत डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने दबाब दिन पुगेका विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो व्यवस्थापिका संसद भवन अगाडि ‘भोट बेच्न पाइँदैन माफियामुखी ऐन चाहिँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका संयोजक थापासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विवेकशीलका संयोजक […]

चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश.

चीनलाई ३–० गोलअन्तरले पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यूएईको आबुधावीस्थित मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक–एक गोल गरे । सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान पनि सेमिफाइनलमा पुगिसकेको छ ।

पहिलो नेपालमा पटक एम्बुलेन्स दिवस मनाइयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिलो नेपालमा पटक एम्बुलेन्स दिवस मनाइयो.

‘एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिउँ’ भन्ने नाराका साथ आज नेपालमा पहिलो पटक एम्बुलेन्स दिवस मनाइएको छ । काठमाडौंका सरकारी र नीजि अस्पतालको सहकार्यमा एम्बुलेन्स दिवस मनाइएको हो । एम्बुलेन्सको साईरन संकेतसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकालिएको एम्बुलेन्स ¥याली चावहिल, गौशाला, तिनकुने, बानेश्वर, त्रिपुरेश्वर, लाजिम्पाट हुँदै शिक्षण अस्पताल पुगेर समापन भएको थियो । काठमाडौंमा सवारी चाप बढी रहेको […]

प्रहरी जवान आले मृत भेटिए

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरी जवान आले मृत भेटिए.

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन । भरतपुर १० मा डेरा गरी बस्ने सर्लाही श्रीनगर गाँउपालीकाका सन्त बहादुर आले मृत फेला परेका प्रहरीले जनाएको छ । उनी आफू बसेकै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनि जुटपानी दरवन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।

सरकारी अनुदानको चामल झन महंगो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारी अनुदानको चामल झन महंगो.

काठमाडौं । न्युन आय भएका जनतालई राहत दिन सरकारले वितरण गर्ने अनुदानको चामल नै महंगोमा बिक्रि भएको छ । खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महंगो भएको हो । संस्थान स्रोतका अनुसार हुम्लामा संस्थानले तोकेको र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर छ । सरकारले हुम्लाका लागि […]

लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै.

दैलेख।पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे राउटे समुदायका नागरिकलाई दैलेखको गुँरास गाउँपालिकाले पहिलो पटक २०७५ असार ३० गते स्थानी परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या एक सया ४९ थियो । पुसको अन्त्यतिर उनीहरुको भत्ता वितराण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो । २०४० सालमा पहिलोपटक गरिएको गणनामा राउटेको जनसंख्या […]

वाइड बडीको ७० करोड किस्ता तिर्नु पुगेन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वाइड बडीको ७० करोड किस्ता तिर्नु पुगेन.

काठमाडौं । नेपाल वायुुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नु पर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ । निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसेकपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो । निगमले दुई वाइड बढी विमान खरिद गर्न कर्मचारी सञ्चय […]