Sajhamanch Archive

दिल्लीमा असिना–पानी, जाडो बढ्यो

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on दिल्लीमा असिना–पानी, जाडो बढ्यो.

भारतको राजधानी दिल्लीमा केही दिनदेखि जाडो अत्याधिक बढेको छ । अझ सोमबार बेलुका असिनासहित पानी परेपछि चिसो थप बढेको छ । दिल्लीसहितका क्षेत्रमा असिनासहित पानी परेपछि चिसो बढेको र अझै केही दिन जाडो यस्तै रहने मौसमविदले बताएका छन् । जाडो बढेसँगै दिल्लीका बासिन्दा घरबाहिर निस्कने क्रम कम भएको छ। मंगलबार बिहान पनि मौसम बदली भएको […]

पश्चिमका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा, अब दुई दिन पदयात्रामा ननिस्कन मौसमविद्को सुझाव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पश्चिमका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा, अब दुई दिन पदयात्रामा ननिस्कन मौसमविद्को सुझाव.

अहिले सुदूर र मध्य पश्चिममा धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी […]

किन सोच्छन हरेक युवतिले ओछ्यानमा पुगेपछि यी कुरा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on किन सोच्छन हरेक युवतिले ओछ्यानमा पुगेपछि यी कुरा.

निद्रा लाग्नु अघि जव हामी ओच्छ्यानमा जान्छौं त्यतिबेला दिमागमा केही न केही चलिरहेको हुन्छ । जस्तो कि आज कसले के भन्यो । कसले भनेको कुराले चित्त दुख्यो इत्यादी । तर के तपाइँलाई थाहा छ केटीहरु ओच्छ्यानमा पुगेपछि अधिकाँश युवतीले के सोंच्छन् । हालै गरिएको एक अध्यनले ओच्छ्यानमा युवतीहरुले मुख्य गरी ६ वटा कुरा सोंच्ने देखाएको […]

जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा.

जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ । त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ। गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ । यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ । यी समस्या चिसो महिनामा अझ बढी हुन्छ । त्यसैले […]

बिस्कुट, चाउचाउको खोल सडकमा फाल्नेलाई ५० हजार जरिवाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिस्कुट, चाउचाउको खोल सडकमा फाल्नेलाई ५० हजार जरिवाना.

प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने बानी छ रुछ भने त्यस्तो बानीलाई तुरुन्त त्यसलाई सुधार्नुस् । काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ । महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ । महानगरपालिकाले […]

युएईविरूद्ध सिरिज खेल्न नेपाली क्रिकेट टिम आज जाँदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on युएईविरूद्ध सिरिज खेल्न नेपाली क्रिकेट टिम आज जाँदै.

युएईविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ। नेपाली टोली आज अपरान्ह ४: ३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्। आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाली टोली युएई जान लागेको हो। नेपालले […]

अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश.

साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानलाई टाई ब्रकेरमा ४–२ ले हरायो । यसैगरी जापानले साउदी अरबियालाई १–० ले पराजित गर्दा युएईले कीर्गिस्तानमाथी ३–२ को जित निकाल्यो । एसियन कप फुटबलमा यसअघि नैं चीन, ईरान र भियतनाम क्वाटरफाईनलमा प्रवेश […]

मोबाइलको ब्याट्री धेरै समय टिकाउन के गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on मोबाइलको ब्याट्री धेरै समय टिकाउन के गर्ने.

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन सकिन्छ। यसका लागि यो प्रक्रिया छ। मोबाइल फोनको सेटिङ अप्सनमा जानुस्। त्यसपछि ब्याट्री […]

फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग.

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।राजधानी पेरिसमा भेला भएका पहेंलो वस्त्रधारी हजारौं प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोनविरुद्ध चर्को नारा लगाउनुका साथै राजीनामा माग गरेका छन् । प्रदर्शनकै क्रममा सय भन्दा बढी पक्राउ परेका छन् । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन नवौं चरणमा प्रवेश गर्दासमेत सरकारले चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले […]

आजबाट स्वस्थानी व्रत सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट स्वस्थानी व्रत सुरु.

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ […]