Sajhamanch Archive

एएफसी यूथ २३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on एएफसी यूथ २३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने.

एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ । कतारमा हुने छनोट चरणको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नेछ । एसियन फुटबल महासंघ (एएफसी )ले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘ए’ को नेपालले पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो । यसैगरी २४ मार्चमा कतारसँग […]

एक महिनाभित्र कर्मचारी समायोजनको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एक महिनाभित्र कर्मचारी समायोजनको तयारी.

काठमाडौं। सरकारले एक महिनाभित्र सक्ने लक्ष्यसहित कर्मचारी समायोजको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गतेभित्र सक्ने गरी समायोजनको तयारी अघि बढाएको हो । सरकारले समायोजन फारम भर्न दिएको समयवधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाइएको बताइएको हो । एक महिनाभित्र तीनै तहमा कर्मचारी […]

अधिकांश सांसद प्रेसर र सुगरका बिरामीः उपचार बिल १६ सयदेखि दुई लाखसम्म

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अधिकांश सांसद प्रेसर र सुगरका बिरामीः उपचार बिल १६ सयदेखि दुई लाखसम्म.

काठमाडौँ – संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ । सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको […]

नेकपाको तल्लो तहमा एकीकरण अन्योल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको तल्लो तहमा एकीकरण अन्योल.

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ । पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना गर्न थालेका छन् । नौ सदस्यीय कार्यदलेको बैठक २४ पुसपछि […]

प्रधानमन्त्री ओली दोहामा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली दोहामा.

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा पुगेका छन् । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा कतारका लागि नेपालका राजदूत प्रा डा रमेशप्रसाद कोइराला तथा दूतावासका कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री […]

मच्छेडाँडीमा बस दुर्घटना एकको मृत्यु, २५ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मच्छेडाँडीमा बस दुर्घटना एकको मृत्यु, २५ जना घाइते.

ओखलढुंगाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको बस रामेछापको मन्थली–१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २५ जना घाइते छन् । अरनिको यातायात सेवा समितिकोबा ४ ख ४२१० नम्बरकोबसआइतबार दिउँसो पल्टिएर दुर्घटना भएको हो। ओरालोमागुडिरहेको बसअकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको थियो। चालकले ब्रेक फेल भएकाले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान […]

भुटानी शरणार्थीको कथामा ‘रातो गलबन्दी’

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on भुटानी शरणार्थीको कथामा ‘रातो गलबन्दी’.

चलचित्र ‘रातो गलबन्दी’को निर्माण हुने भएको छ । अनिष थापाले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रको उर्लाबारीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो । यो चलचित्रमा संगीतकार कोशिश क्षेत्री र नायिका केकी अधिकारीको जोडीलाई दर्शकले पर्दामा देख्न पाउने भएका छन् । चलचित्रको छायांकन शनिबारबाट सुरु भएको छ । चलचित्रमा नवराज लम्साल, हिमाल […]

श्रीमतीको हत्या गरी आत्महत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीको हत्या गरी आत्महत्या.

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । ३५ वर्षिय प्रेमलालले आज बिहान ३२ वर्षिया रमाकोे टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेपछि घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । घरको बार्दलीमा पासो लगाई छट्पटाई रहेको देखेपछि छिमेकीले पासो काटेर उपचारका […]

प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै.

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज स्वीटजरल्याण्ड जाँदै छन । १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुका ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वीटजरल्याण्डमा तीन वटा फोरममा सहभागिता जनाउनुका साथै साइड लाइन वार्ता समेत गर्ने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन […]

एउटा कुकुरको मृत्युमा हजारौं मानिस दुःखी

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on एउटा कुकुरको मृत्युमा हजारौं मानिस दुःखी.

सोशल मिडियामा सेलिब्रेटी भएको एउटा कुकुरको मृत्यु भएपछि हजारौंले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘बू’ नाम गरेको १२ वर्षीय पोमेरेनियन कुकुरको शुक्रबार मृत्यु भएको हो । अमेरिकाको सान फ्रान्सिस्कोमा रहँदै आएको सो कुकुर विभिन्न टेलिभिजनमा समेत छाउन सफल भएको थियो । ‘बू’ कै नामबाट एउटा पुस्तकसमेत प्रकाशित भइसकेको छ । सुतिरहेको अवस्थामा ‘बू’ को मृत्यु […]