Sajhamanch Archive

यी हुन् स्लिम बन्ने उपाय

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on यी हुन् स्लिम बन्ने उपाय.

बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ। छरितो र पातलो शरीर मन नपर्ने मानिस कमै हुन्छन्। यस्तो शरीर देख्दा सुन्दर त हुन्छ नै, […]

हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु.

अस्ट्रियाको आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जर्मनीका नागरिक रहेको बताइएको छ । हिउँ खेल्न गएको समूहका एक जना अझै बेपत्ता छन् । मृतकहरु ३२, ३६ र ५७ वर्षका पुरुष भएको बताइएको छ । शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको मृत्यु भएको हो । बेपत्ता २८ […]

थारु समुदायको ठूलो पर्व माघी सुरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on थारु समुदायको ठूलो पर्व माघी सुरु.

थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक […]

फाल्गुनन्द गोल्डकप उपाधिका लागि आर्मी र झापा भिड्दै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on फाल्गुनन्द गोल्डकप उपाधिका लागि आर्मी र झापा भिड्दै.

पाँचथर– दसौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुँदैछछ । त्रिभुवन आर्मी क्लब र झापा ११ सदरमुकाम फिदिममा जारी प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन् । दुवै टिमले रणनीतिक खेल खेलेर उपाधि जित्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक गंगाराम देउजाले टिममा उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडी रहेकाले फाल्गुनन्द गोल्डकपको उपाधि जित्ने दाबी गरे […]

हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार.

पाँचथर– लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो । बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त्रबाट पुस दोस्रो सातादेखि २० किलोवाटको बिजुली उत्पादन भएपछि बजारको स्वरूप […]

राजधानीमा स्वाइनफ्लुको संत्रास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राजधानीमा स्वाइनफ्लुको संत्रास.

काठमाडौ –स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु विभिन्न अस्पतालमा भर्ना भएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य […]

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ.

२७ पुस, डोल्पा – हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको […]

पाउरोटीको मूल्य वृद्धिको विरोधमा सुडानमा प्रदर्शन, २२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाउरोटीको मूल्य वृद्धिको विरोधमा सुडानमा प्रदर्शन, २२ जनाको मृत्यु.

२७ पुस, सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन्। सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन […]

सन् २०१९ मा नेपथ्यको पहिलो कार्यक्रम फिदिममा

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on सन् २०१९ मा नेपथ्यको पहिलो कार्यक्रम फिदिममा.

२७  पुस, मेचीदेखि महाकालीसम्मको ‘नेपाल यात्रा’ सम्पन्न गरेपछि चर्चित सांगीतिक ब्याण्ड नेपथ्य फेरि पूर्वतिरै जाने भएको छ । नेपथ्यले माघे संक्रान्तिको भोलिपल्ट पाँचथरको फिदिममा प्रस्तुति दिँदैछ । माघ २ गते फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउनेछ । दशैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि देशका प्रमुख चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि […]

यी हुन् एशियाकै २० वर्षीया ‘सेक्सी’ युवती, जसको रुपले बनाउँछ मोहित

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on यी हुन् एशियाकै २० वर्षीया ‘सेक्सी’ युवती, जसको रुपले बनाउँछ मोहित.

२७ पुस,  अनुहारको सुन्दरतालाई अरुलाई आफूतिर मात्र आकर्षित गर्दैन, सफलताको माध्यम समेत बन्न सक्छ । यसैको उदाहरण बनेकी छन् एक २० वर्षीया भारतीय युवती । टेलिभिजनमा नायराको भूमिकाबाट चर्चित शिवांगी जोशी एशियाका सबैभन्दा सेक्सी महिलाको सूचीमा आफूलाई पार्न सफल बनेकी छन् । ५० एशियाली महिलाको यो सूचीमा शिवांगी सबैभन्दा कम उमेरकी हुन् । यो सूची […]