Sajhamanch Archive

हत्याका अभियुक्तलाई जन्मकैद

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हत्याका अभियुक्तलाई जन्मकैद.

भोजपुर । जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मङ्गलबार […]

रेबिजले दुई महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रेबिजले दुई महिलाको मृत्यु.

काठमाडौं – कुकुरले टोकेर रेबिज लागेका दुई महिलाको मृत्यु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाए अनुसार दोलखाकी ३८ वर्षीया एक महिलाको बुधबार र वाराकी १९ वर्षीया फुलकुमारी चौधरीको मंगलबार मृत्यु भएको हो। उनीहरुलाई उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याएकै अवस्थामा मृत्यु भएको हो। रेबिज लागेको कुकुरले टोकेपछि कुकुरको र्यालबाट […]

निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on निर्मलाको भेजाइनल स्वाबमाथि शंका, परीक्षणका लागि आमाको रगत लिइयो.

धनगढी – निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि प्रहरीले बुधबार उनकी आमा दुर्गादेवी पन्तको रगत नमुनाका रूपमा संकलन गरेको छ। शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै होरहोइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत […]

विराटनगरमा सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on विराटनगरमा सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार.

। मोरङ – विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबार साँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । दुई करोड रुपैयाँको कारोबार गर्दै मेला सकिएको मोरङ क्यान इन्फोटेकका अध्यक्ष राजन यादवले जानकारी दिनुभयो । विराटनगरको जैन भवनमा आयोजित […]

वाइडबडी जहाज खरिदमा मेरो संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वाइडबडी जहाज खरिदमा मेरो संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी.

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा आफ्नो संलग्नता नभएको दाबी गर्नुभएको छ । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको र त्यसमा मन्त्रीको पनि संलग्नता रहेको भन्ने निष्कर्ष निकालेपछि मन्त्री अधिकारीले यसमा आफ्नो संलग्नता नभएको बताउनुभएको हो । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले वाइडबडी […]

उपसमितिको प्रतिवेदन नसच्याए अनसन बस्छुः डा. केसी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on उपसमितिको प्रतिवेदन नसच्याए अनसन बस्छुः डा. केसी.

काठमाडौं । प्रा. डा. गोविन्द केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सच्याउन माग गरेका छन् । नभए अनसन बस्ने उनको चेतावनी छ । उपसमितिले आइतबार मात्र डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गरेको थियो । प्रतिवेदनमा कांग्रेस सांसद गगन थापोल फरक मत राखेका छन् । यो प्रतिवेदन आज पूर्ण पेश हुँदैछ […]

डडेल्धुरा सदरमुकाममा फेरि आगलागी, १० पसल जलेर नष्ट

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on डडेल्धुरा सदरमुकाममा फेरि आगलागी, १० पसल जलेर नष्ट.

जिल्लाको अमरगढीस्थित बसपार्कमा गएराति आगलागी हुँदा १० पसल जलेर नष्ट भएका छन् । अमरगढी– ५, बसपार्कमा राति १२ बजे आगलागी हुँदा १० वटा पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय, डडेल्धुराले जनाएको छ। आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेका हुन् । अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना […]

संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्रीद्वारा अधिकांश झुटो तथ्यांक प्रस्तुत

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on संसद्मा सम्बोधनका क्रममा प्रधानमन्त्रीद्वारा अधिकांश झुटो तथ्यांक प्रस्तुत.

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् । सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्याकंसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन् । खासगरी मूख्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटन आगमन, यातायात सिन्डिकेट […]

लेखा समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने, सांसदको मत विभाजित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लेखा समितिमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने, सांसदको मत विभाजित.

काठमाडौँ – नेपाल वायु सेवा निगमका लागि वाइड बडी विमान खरिद गर्दा भएको आर्थिक अनियमितता र भ्रष्टाचारबारे संसदीय छानविनमा रहेको लेखा समितिमा सोमबार उपसमितिको प्रतिवेदनमाथि थप छलफल हुँदैछ । नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले वाइड बडी विमान खरिदमा ४ अर्ब ३५ करोड भन्दा बढीको भ्रष्टाचार भएको भन्दै बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित दुई […]

श्रीमान श्रीमती कुन दिशामा सुत्दा राम्रो

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on श्रीमान श्रीमती कुन दिशामा सुत्दा राम्रो.

श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । बेडरुम लोकेसन बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र […]