Sajhamanch Archive

पाँच राजदूत सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पाँच राजदूत सिफारिस.

काठमाडौँ । सरकारले राजदूत र राष्ट्रसंघीय नियोग स्थायी प्रतिनिधि नियुक्त गर्न ५ जनाको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को सोमबारको बैठकले ती मुलुक र नियोगका राजदूत फिर्ता बोलाई नयाँ नियुक्तिका लागि सिफारिस गरेको बताए । परराष्ट्रका सहसचिवहरू गणेशप्रसाद ढकाललाई थाइल्यान्ड, भृगु ढुंगानालाई क्यानडा, दीपक अधिकारीलाई फ्रान्स र […]

कहिले पाइन्छ स्मार्ट लाइसेन्स ?

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कहिले पाइन्छ स्मार्ट लाइसेन्स ?.

भक्तपुरका प्रताप राईले मोटरसाइकलको लाइसेन्स लिन ट्रायल पास गरेको १४ महिना भयो । ट्रायल पास गर्ने बेला दिएको रसिद च्यातिएपछि उहाँले केही हप्ताअघि मात्र आफूले ट्रायल दिएको ठाउँबाट नयाँ रसिद लिनुभएको छ । ‘स्मार्ट लाइसेन्स कार्ड छापियो कि भनेर यातायात विभागमा म्यासेज गर्दागर्दै वाक्क लाग्न थालिसक्यो’, उहाँले भन्नुभयो, ‘कार्यालयमै गएर बुझ्दा चाँडै बन्ने आशा मात्र […]

विदेशी मुद्रा आइतबारको तुलनामा शुक्रबार भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on विदेशी मुद्रा आइतबारको तुलनामा शुक्रबार भाउ बढ्यो.

काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा हप्ताको अन्तिम दिन शुक्रबार सबै विदेशी मुद्राको भाउ केहीले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा तोकेको छ । […]

१० वर्षमा ३९ लाख नेपाली विदेशिए : ६ हजार ९ सयको उतै मृत्यु

Published: in समाज by . Leave a Comment on १० वर्षमा ३९ लाख नेपाली विदेशिए : ६ हजार ९ सयको उतै मृत्यु.

काठमाडौं ।  पछिल्लो १० वर्षमा झण्डै ३९ लाख नेपाली काम खोज्दै विदेशिएका छन् । आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्ममा ३८ लाख ९८ हजार ४ सय ७९ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यसमा ३७ लाख ६ सय ७२ जना पुरुष र १ लाख ९७ हजार ८ सय ७ जना महिला […]

मेलम्ची बनाउन सिएमसी आउने नआउने अनिश्‍चित देखियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मेलम्ची बनाउन सिएमसी आउने नआउने अनिश्‍चित देखियो.

काठमाडौं । क्रिसमस मनाएर काममा फर्कने प्रतिबद्धता जनाएको मेलम्ची खानेपानी आयोजनाको निर्माण ठेक्का पाएको सिएमसी कम्पनी फर्किएर आउने वा नआउने भन्ने विशष अनिश्‍चित भएको छ। मेलम्ची आयोजना हर्ने मेलम्ची विकास समितिका कार्याकारी निर्देशक सूर्यराज कँडेलले आउने वा नआउने भन्ने विषयमा आफूलाई जाकानरी नरहेको बताएका हुन्। प्रतिवद्धता जनाएको वा नजनाएको थाहा भएन, आउछ वा आउदै पनि […]

देउवा र पौडेलले पार्टीको नेतृत्व गर्न सक्दैनन्ः नेता सिटौला

Published: in राजनीति by . Leave a Comment on देउवा र पौडेलले पार्टीको नेतृत्व गर्न सक्दैनन्ः नेता सिटौला.

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालले आगामी जेठभित्र पार्टीको महाधिवेशन बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । सिटौलाले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्काल महाधिवेशन नबोलाए पार्टी कमजोर हुने दाबी गरे । नयाँ नेतृत्वले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने उनको भनाइ थियो । महाधिवेशन गर्न नसकिए संक्रमणकालिन प्रबन्धका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने सिटौलाको […]

अनमोल केसीका प्रेमिकाहरु : कोही जमे, कोही हराए

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अनमोल केसीका प्रेमिकाहरु : कोही जमे, कोही हराए.

काठमाडौं । नेपाली चलचित्र नगरीका हट केकका रुपमा चिनिन्छन् नायक अनमोल केसी । उनले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउने गरेको छ । यति बेला उनी अभिनित चलचित्र ‘क्याप्टेन’ प्रदर्शनको तयारीमा छ भने चलचित्र ‘ए मेरो हजुर ३’ पनि छायंकन भइसकेको छ । अनमोलले काम गरेका प्रत्येक चलचित्रहरुमा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गरेका छन् । उनीसँग […]

२२ तलाको टुप्पोमा बसेर काठमाडौं रेरिन्छ : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on २२ तलाको टुप्पोमा बसेर काठमाडौं रेरिन्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे । धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’ धरहराको […]

इनर्जी बैकिङ गर्न नेपाल र भारत सहमत

Published: in अर्थतन्त्र by . Leave a Comment on इनर्जी बैकिङ गर्न नेपाल र भारत सहमत.

काठमाडौं । नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति ९पावर एक्सचेञ्ज कमिटी–पिइसी०को १३ औं बैठकले दुई देशबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव […]

सुत्केरी सेवा शुल्क लिने अवस्थामा

Published: in स्वास्थ्य by . Leave a Comment on सुत्केरी सेवा शुल्क लिने अवस्थामा.

टीकापुर । अस्पतालमा नियमित गर्भ जाँच गर्ने तथा सुत्केरी हुने महिलालाई सरकारले प्रोत्साहन भत्ता दिने गरेको छ। तर कैलालीको टीकापुर अस्पताल भने यस्ता महिलासँग उल्टै सेवा शुल्क भन्दै रकम लिने अवस्थामा पुगेको छ। चबमष्य लबनबचष्प अयखभच बम सरकारले आमा–सुरक्षा कार्यक्रमअन्र्तगत बजेट उपलब्ध नगराएका कारण अस्पताल सुत्केरीसँग सेवा शुल्क लिने अवस्थामा पुगेको मेडिकल सुपरिटेन्डेन्ट डा। नरेन्द्रकुमार […]