Sajhamanch Archive

माध्यमिक तहसम्म पुग्दैनन् ७८ प्रतिशत विद्यार्थी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on माध्यमिक तहसम्म पुग्दैनन् ७८ प्रतिशत विद्यार्थी.

काठमाडौं । सरकारले विद्यालय खुद भर्नादरमा ठूलो फड्को मारेको तथ्यांक प्रस्तुत गरेपनि माध्यमिक तहमा ७८ प्रतिशत विद्यार्थीहरु विद्यालय बाहिर नै छुट्ने गरेका छन् । यसरी हेर्दा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरु माध्यमिक शिक्षा पूरा नै नगरी विद्यालय छोड्ने गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७४ को तथ्यांकअनुसार कक्षा १ मा खुद विद्यार्थी […]

इन्धन खर्चको विवादमा परे मन्त्रीहरू

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on इन्धन खर्चको विवादमा परे मन्त्रीहरू.

गत साता मन्त्री तथा सांसदहरूले काठमाडौंमा आफ्नो घर हुँदाहुँदै नियमविपरीत घरभाडा लिइरहेको समाचारले नेपालमा जनप्रतिनिधिको नैतिकताको स्तर छताछुल्ल पारेको थियो । यो साता मन्त्रीहरूले आफूले इन्धनको नाममा छुट्टै नगद लिएर पनि मन्त्रालयबाट इन्धन लिइरहेको समाचारले एकपल्ट फेरि जनप्रतिनिधि र यस सरकारका मन्त्रीहरूको नैतिकतामा प्रश्न तेर्सिएको छ । भाडाको समाचार पहिले कान्तिपुरले प्रकाशित गरेको थियो भने […]

सरकार असफल बनाउने प्रयास भइरहेको छः ओली

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सरकार असफल बनाउने प्रयास भइरहेको छः ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भइरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भइरहेको दाबी गरेका हुन् । शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले आफू देश र जनताको हितमा काम गरिरहेकाले […]

अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागि परेको छ अर्थमन्त्री खतिवडा

Published: in अर्थतन्त्र by . Leave a Comment on अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागि परेको छ अर्थमन्त्री खतिवडा.

बाँके । अर्थमन्त्री डा। युवराज खतिवडाले आत्मनिर्भर अर्थतन्त्रका लागि राज्यले केही बस्तु संरक्षणको नीति लिएको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै मन्त्री खतिवडाले सिमेन्ट, चिनीलगायतका केही आधारभूत बस्तुमा सरकार आत्मनिर्भर हुन चाहेको बताउनुभयो । कृषि र पशुपालनमा सरकारले किसानलाई सहयोगको नीति लिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । अर्थमन्त्री खतिवडाले नेपाली […]

खाडी घरेलु कामदारमाथिको प्रतिबन्ध संसदीय समितिले अध्ययन गरेपछि मात्रै निर्णय हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on खाडी घरेलु कामदारमाथिको प्रतिबन्ध संसदीय समितिले अध्ययन गरेपछि मात्रै निर्णय हुने.

काठमाडौं । खाडी र मलेसियामा घरेलु कामदारका लागि लगाइएको प्रतिबन्ध खुलाउने विषयमा संसदीय समितिले अध्ययन गरेपछि मात्रै सरकारले निर्णय गर्ने भएको छ । दुई पटक गरेर प्रतिबन्ध लगाइएको ४ वर्ष भइसक्दा पनि खुलाउनेबारे सरकारले निर्णय लिन सकेको छैन । संसद्को तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गरेको सिफारिसका आधारमा सरकारले २०७२ साल वैशाखमा घरेलु कामदारका […]

योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली पर्व आज

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली पर्व आज.

काठमाडौं । मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व शनिबार मनाइँदैछ । नेवार समुदायले शनिबार योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ । त्यस्तै भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति […]

डलरसँगै विदेशी मुद्राको भाउ पनि घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on डलरसँगै विदेशी मुद्राको भाउ पनि घट्यो.

काठमाडौं । शुक्रबार डलरको भाउ सामान्य घटेको छ । यसले अरु विदेशी मुद्राको भाउमा समेत प्रभाव पारेको छ । कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा छ । बिहीबार बिहीबार अमेरिकी डलर १ […]

नक्कली एजेन्ट पैसा लिएर भागेपछि मोरङका १२ युवा अलपत्र

Published: in समाज by . Leave a Comment on नक्कली एजेन्ट पैसा लिएर भागेपछि मोरङका १२ युवा अलपत्र.

सप्तरी । सप्तरीका एक व्यक्तिले युएई पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगेको भन्दै मोरङका १२ जना राजविराज आइपुगेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का अशोककुमार मण्डलले गएको मंसिर ८ गते विदेश पठाउन भनेर काठमाडौं बोलाएपनि नउडाएर ठगेको भन्दै ठगेको भन्दै उनलाई खोज्दै १२ जना सदरमुकाम राजविराज आइपुगेका हुन् । अशोककुमारले प्रतिव्यक्ति १ लाखको दरले […]

प्रेसमैत्री’बन्दै प्रदेश सरकार

Published: in प्रदेश तह by . Leave a Comment on प्रेसमैत्री’बन्दै प्रदेश सरकार.

विराटनगर। प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रेसमैत्री बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ बिहीबारदेखि विराटनगरमा सुरु भएको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले प्रदेश सरकार प्रेसमैत्री रहेको र यसको महत्वलाई प्रदेश र संघीय सरकारले पनि नभुल्ने बताए । कार्यक्रममा पत्रकार महासंघका […]

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु.

मोरङ । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिहीबार विराटनगरमा सुरु भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागी छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपाली समाज नकारात्मक भावनाबाट […]