Sajhamanch Archive

चन्द्रमामा पाइला टेक्ने पहिलो मानवबारे अझै आशंका रुसले छानविन गर्दै

Published: in विविधा by . Leave a Comment on चन्द्रमामा पाइला टेक्ने पहिलो मानवबारे अझै आशंका रुसले छानविन गर्दै.

मस्को । सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधिने प्रश्न हो– चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ? वर्षौंदेखि एउटै जवाफ हुने गरेको छ– नील आर्मस्ट्रंग । सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला त रु रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न उब्जिन थालेको छ । २० जुलाई १९५९ […]

मोनोरेलको डीपीआर सम्झौता आज

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मोनोरेलको डीपीआर सम्झौता आज.

काठमाडौ । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड ९सीआरसी, व्यूरो २५०का […]

आज सुनचाँदीको भाउ घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आज सुनचाँदीको भाउ घट्यो.

काठमाडौं । सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार चाँदी पनि […]

विद्यालयमा स्वास्थ्य शिक्षाको लागि नर्स राख्ने नीति

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on विद्यालयमा स्वास्थ्य शिक्षाको लागि नर्स राख्ने नीति.

काठमाडौं । विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि नर्स राख्ने नीति बन्ने जनाइएको छ । आज काठमाडौंमा भएको ‘चोटपटक नियन्त्रण तथा उपचारका सन्दर्भमा सार्वजनिक सुरक्षाको मापन, नीति र प्राथमिकता’ सम्बन्धी राष्ट्रिय गोष्ठीमा शिक्षा मन्त्रालयका अधिकारी उद्धब कट्टेलले नीति नै निर्माण हुने काम भईरहेको बताए । जसअन्र्तगत आधारभूत तहमा सिएमए लेबलको र कक्षा १२ सम्म एचए […]

चीन–जापान उड्ने ठेगान छैन तर स्टेसन खोल्न अनुमति

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on चीन–जापान उड्ने ठेगान छैन तर स्टेसन खोल्न अनुमति.

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले जापानको ओशाका र चीनको ग्वान्झाओमा ‘स्टेसन’ खोल्न व्यवस्थापनलाई अनुमति दिने निर्णय गरेको छ । निगम व्यवस्थापनले ती दुवै गन्तव्यमा आफूसँग रहेका दुईथान ठूलो ९वाइड बडी० आकारका ‘ए३३०–२००’ सिरिजका जहाजबाट उडान गर्ने योजना बनाएको छ । तर, दुवै गन्तव्यबाट उडान अनुमति आउनुअघि नै सञ्चालक समितिले स्टेसन खोल्न […]

कांग्रेस महासमिति बैठक प्रस्तावित विधान भोलिमात्र प्रस्तुत

Published: in राजनीति by . Leave a Comment on कांग्रेस महासमिति बैठक प्रस्तावित विधान भोलिमात्र प्रस्तुत.

काठमाडौं। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पार्टीको प्रस्तावित विधान भोलिमात्र प्रस्तुत हुने भएको छ । विधान मस्यौदा कार्यदलले प्रस्तावित विधानमा हिजो साँझमात्र सहमति जुटाएकाले त्यसलाई छापेर ल्याउन समय लाग्ने भएपछि महासमितिमा भोलिमात्र प्रस्तुत हुने भएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज बस्ने केन्द्रीय समितिले पास गर्ने विधान भोलि बस्ने महासमिति बैठकमा मात्र प्रस्तुत हुने […]

आजको विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आजको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । बुधबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा […]

रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा.

दक्षिण अमेरिकी च्याम्पियन रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । आयोजकको देशको लिग च्याम्पियन नाताले क्लब विश्वकपमा स्थान बनाउन सफल अल ऐनले दक्षिण अमेरिकी च्याम्पियनलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । घरेलु मैदान हज्जा विन जायद स्टेडियममा भएको खेलको नियमित समय भने दुई–दुई गोलको बराबरीमा सकिएको थियो । तेस्रो […]

दुबै मिर्गौला फेल भएर जीवन र मरनको देसाधमा पुगेका आशिष चौधरीको बचाउन समिति गठन

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on दुबै मिर्गौला फेल भएर जीवन र मरनको देसाधमा पुगेका आशिष चौधरीको बचाउन समिति गठन.

बुद्धशान्ति । मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि । समस्या समाधान गर्दै जानु नै मानव जीवन हुनुको एउटा सत्यता हो । समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन् । फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ । कसैका समस्या स्वयम्को कठोर मेहनतले हल हुन सक्छन्, कसैको समस्या हल गर्न […]

स्वस्थ रहन दैनिक आधा घन्टा दौडनु

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on स्वस्थ रहन दैनिक आधा घन्टा दौडनु.

आधुनिक जीवनशैली सँगै हामी धेरै अल्छी हुन थालेका छौं । हामी सुविधाभोगी हुँदै गएका छौं त्यसै कारण आजभोली हाम्रो हिँड्ने बानी पनि हराइसकेको छ । घरबाहिर थोरै हिँडेर पुग्ने ठाँउमा जानको लागि पनि हामीलाई गाडी वा मोटरसाइकल चाहिन्छ । बजार जान, अफिस जान वा डाक्टरसँग भेट्न जानको लागि पनि गाडी बिना हामी हिँड्न सक्दैनौं, चाहे […]