Sajhamanch Archive

अन्तरिम लेखा परीक्षण र कानुनी व्यवस्था गर्न सांसदहको माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अन्तरिम लेखा परीक्षण र कानुनी व्यवस्था गर्न सांसदहको माग.

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले अन्तरिम लेखा परीक्षण गर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद अर्थ समितिको बैठकमा ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको दफावर छलफलमा भाग लिँदै उनीहरुले बढ्दो बेरुजु घटाउन पनि अन्तरिक लेखा परीक्षणको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन । बैठकमा […]

जाडोमा कस्ता चिज खाने र कसरी ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on जाडोमा कस्ता चिज खाने र कसरी ?.

दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने रु बम बाँसबारी काठमाडौंका मनीष ज्ञवाली आफ्नो स्वास्थ्यलाई लिएर निकै सचेत छन् । हरेक वर्ष बदलिँदो मौसमसँगै उनको जीवनशैली पनि परिवर्तन हुन्छ । उनी […]

किन दुख्छ ढाड, ढाडको दुखाई कसरी कम गर्ने ? कस्तो अवस्थामा औंषधि सेवन गर्ने ?

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on किन दुख्छ ढाड, ढाडको दुखाई कसरी कम गर्ने ? कस्तो अवस्थामा औंषधि सेवन गर्ने ?.

दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो । अंगका जुनजुन भागमा जेजस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि बेग्लाबेग्लै हुन्छन्। ढाड कसरी दुख्छ र समाधानका घरेलु उपायहरू के के हुन्। विस्तृतमा दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो […]

पर्सामा नेपाल प्रहरीमाथि भारतीय तस्करको आक्रमण

Published: in समाज by . Leave a Comment on पर्सामा नेपाल प्रहरीमाथि भारतीय तस्करको आक्रमण.

काठमाडौं । पर्सामा भारतीय तस्कर र नेपाली तस्करले प्रहरीमाथि आक्रमण गरि हतियार लुटेका छन् । पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुर प्रहरी चौकीका इन्चार्ज सहायक निरीक्षक विसुनदेवा यादवसहितलाई गएराति कुटपिट गर्दै हतियार लुटेका हुन् । सीमावर्ती नेपाली गाउँ पाडेपुरबाट भारतमा हुने गरेका पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रदेश नम्बर २ […]

केन्द्रीयस्थरबाट विधान नआएपछि कांग्रेस बैठक रोकियो

Published: (Updated: ) in राजनीति by . Leave a Comment on केन्द्रीयस्थरबाट विधान नआएपछि कांग्रेस बैठक रोकियो.

काठमाडौंमा । नेपाली कांग्रेसको महासमिति बैठक स्थगित भएको छ । केन्द्रीय समितिबाट पार्टीको प्रस्तावित विधान पारित भएर नआएकाले बैठक स्थगित भएको हो । विधान पारित गर्नका लागि केन्द्रीय समिति बैठक आज मंगलबार बिहान ८ बजे बस्ने भनिए पनि औपचारिक रुपमा अझै सुरु हुन सकेको छैन । महासमिति बैठकस्थलमा विधान चाहियो भनेर सहभागीहरुले होहल्ला गरेपछि बैठक […]

अभिभावकको पेसाले छोराछोरीको मनोविज्ञानलाई नकारात्मक असर गर्छ

Published: (Updated: ) in विविधा by . Leave a Comment on अभिभावकको पेसाले छोराछोरीको मनोविज्ञानलाई नकारात्मक असर गर्छ.

हारवार्ड बिज्नेस रिभ्यु, स्टेवार्ट डी फ्रायडम्यान वयस्कहरूको कामले तिनका छोराछोरीहरूको मनोविज्ञानमा कस्तो असर गर्छ रु यो प्रश्न धेरै पहिलेदेखि उठ्ने गरेको छ । यही प्रश्नमा केन्द्रित रहेर दुई दशकअघि ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहो र म मिलेर एक सर्वेक्षण गर्यौं । लगभग ९०० व्यापारिक व्यवसायीहरू माझ गरिएको उक्त सर्वेक्षणलाई आधार बनाएर हामीले काम र पारिवारिक जीवनबीचको […]

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत श्रीलंका

Published: in खेलकुद by . Leave a Comment on न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत श्रीलंका.

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन श्रीलंका संघर्षरत रहेको छ । न्यूजिल्याण्डले पहिलो पारीमा ५७८ रन बनाएको थियो । त्यसपछि पहिलो पारिमा २८२ रन बनाउँदै अल आउट भएपछि फ्लोअनमा परेको श्रीलंकाले दोस्रो पारि सुरु गरेको थियो । तेस्रो दिन व्याटिङ सुरु गरेको श्रीलंकाले चौथो दिनको खेल सकिँदा ३ विकेट गुमाएर २५९ रन बनाएको छ । १३ रन […]

भाग्दै गरेका मेलम्ची आठ कर्मचारी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भाग्दै गरेका मेलम्ची आठ कर्मचारी पक्राउ.

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सिएमसी कामै नसकी भाग्‍न थालेको उजुरीपछि आठ कर्मचारीलाई पक्राउ गरिएको छ। खानेपानी मन्त्रालयका उच्‍च अधिकारीको सुराकीको आधारमा आठ कर्मचारीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले दरबारमार्ग वृत्तले आठ कर्मचारीलाई पक्राउ आइतबार राति ठमेलबाट पक्राउ गरेको जानकारी गराएका हुन्। […]

विधान संशोधनको विषयलाई लिएर कांग्रेसभित्र विवाद चर्कियो

Published: in राजनीति by . Leave a Comment on विधान संशोधनको विषयलाई लिएर कांग्रेसभित्र विवाद चर्कियो.

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्किएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि कांग्रेसभित्र विवाद चर्कँदै गएको हो । त्यही समस्या समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठक पनि बिना निष्कर्ष सकिएको छ । साँझ […]

धुलो खाएका स्थानीयले यातायात सन्चालन रोके

Published: (Updated: ) in समाज, by . Leave a Comment on धुलो खाएका स्थानीयले यातायात सन्चालन रोके.

कमल । झापाको कमल गाउँपालिका अन्तर्गत केर्खा, क्याम्पा बजार हुँदै बैगुनधुरासम्म जोड्ने सडकमा सवारी आवत जावत रोकिएको छ । एक वर्ष भन्दा बढी समय देखि मर्मतका लागी सडक भत्काए पनि मर्मत नभएपछि त्यहाँबाट निस्किएको धुलोका कारण हैरान भएका स्थानीयवासीले आइतबारबाट यातायात सन्चालन मा रोक लगाएका हुन् । सवारी सन्चालन रोकिएपछी केर्खा हुँदै दक्षिणी भेगमा जाने […]