Sajhamanch Archive

झापाका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on झापाका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने.

बिर्तामोड । झापामा ब्यवसायिक कुखुरापालन गर्ने कृषकहरुले चिक्स होली डे घोषणा गरेका छन । नेपाल कुखुरापालक किसान संघ जिल्ला समिति झापाले आइतबार पत्रकार सम्मेलन गरी खोरमा चल्ला नहाल्ने घोषणा गरेको हो । संघकोे निर्णय अनुसार पुष १ गतेदेखि झापा जिल्लाभर रहेका कुखुरापालक कृषकहरुले खोरमा चल्ला नहाल्ने निर्णय गरेका हुन् । नेपाल कुखुरापालक किसान संघ झापाका […]

धानमा पनि सिन्डिकेट भित्रियो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on धानमा पनि सिन्डिकेट भित्रियो.

काठमाडौं । विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्यो। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको आलोचना हुँदै आएको थियो। यस वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले साउन तेस्रो साता नै धानको समर्थन मूल्य तोक्यो। माफियाको चलखेल र व्यवसायीको सिन्डिकेटका कारण सरकारले तोकेको समर्थन मूल्य किसानले पाउन सकेका […]

आज कोरियन वन र कुवेती दिनारको भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on आज कोरियन वन र कुवेती दिनारको भाउ बढ्यो.

काठमाडौं । सोमबार कोरियन वन र कुवेती दिनारको भाउ केही पैसा बढेको छ । तर रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ भने स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल […]

यस्तो कदमले कसरी होला छाउपडी प्रथा अन्त्य

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो कदमले कसरी होला छाउपडी प्रथा अन्त्य.

छाउप्रथाको अन्त्य गर्ने भन्दै काम गर्ने संघ संस्थाको नेपालमा कमी छैन । सुदूर र मध्यपश्चिममा रहेका छाउगोठ र त्यहाँको छाउपडीका कुरा बिकाउँदै पैसा बटुल्नेहरु प्रशस्त छन् । दूरका ग्रामीण अवस्थामा रहेको चलनलाई अन्त्य गर्ने भन्दै छलफल कार्यक्रम वा गोष्ठी काठमाडौंका तारे होटेलमा हुने गर्छन् । के यस्ता गतिविधिले ग्रामीण स्तरमा रहेको चलन वा प्रथाको अन्त्य […]

संगीत सुनेर कोमाबाट फर्किइन् २१ वर्षे संगिता

Published: in शिक्षा by . Leave a Comment on संगीत सुनेर कोमाबाट फर्किइन् २१ वर्षे संगिता.

संगीतको शक्तिबारे तपाईंले पहिले पनि सुन्नुभएको होला । तपाईंले संगीतको धुनमा बत्ती बलेको, पानी परेको कहानी फिल्ममा देख्नुभएको पनि होला । बिरामीले भोयलिन वा गिटार बजाइरहँदा शल्यक्रिया गरिएको घटनाबारे पढेका पनि छौं तर भारतको कोलकाताको यो कहानी अलि फरक छ । संगीतले कसैको रोगलाई निको पारेको सायदै यसअघि सुन्नुभएको थिएन होला तर कोलकातामा यस्तै भएको […]

वास्तु टिप्सः यी स–साना कुरा अपनाउनुहोस् र हुनुहोस् स्वस्थ, सम्पन्न

Published: in स्वास्थ्य by . Leave a Comment on वास्तु टिप्सः यी स–साना कुरा अपनाउनुहोस् र हुनुहोस् स्वस्थ, सम्पन्न.

जीवनमा हामी थुप्रै पटक स–साना कुराका लागि चिन्तित हुने गर्छौं । त्यही सानो कुराले हामीलाई मानसिक तनाव दिन्छ, यहाँसम्म कि खानपिन नै छोडिदिन्छौं । यसले बिरामी पनि बनाउँछ । यसका कारण हामी आर्थिक समस्यामा पनि घेरिने गर्छौं । यी स–साना कुरा हरेकको जीवनमा परिरहन्छ, यस्तो कहिलेकाँही हाम्रै कारणले हुन्छ भने कतिपय अवस्थामा वास्तुदोषका कारण पनि […]

वीरता जेसीजद्धारा काफ्ले र बस्नेत पुरस्कृत

Published: (Updated: ) in समाज by . Leave a Comment on वीरता जेसीजद्धारा काफ्ले र बस्नेत पुरस्कृत.

बिर्तामोड । यहाँस्थित वीरता जेसीजको ३८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको साधारणसभा तथा शाखा अधिवेशनको उद्घाटन प्रमुख अतिथि गोपालकुमार बस्नेतले गरेका थिए । बार्षिक उत्सवमा यसैवर्ष वीरता जेसीजद्वारा अक्षयकोष स्थापित दुई पुरस्कार वितरण गरिएको छ मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका झापा […]

क्याम्पसको सुधार नगरेको भन्दै विद्यार्थीबाट क्याम्पस प्रमुखलाई कालोमोसो

Published: in समाज by . Leave a Comment on क्याम्पसको सुधार नगरेको भन्दै विद्यार्थीबाट क्याम्पस प्रमुखलाई कालोमोसो.

धनुषा । जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो देलेका छन् । क्याम्पसको अवस्था धारासायी भएपछि पटक–पटक सुधार गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै आइतबार दिउँसो विद्यार्थीहरुले उहाँलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् । राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरुले आइतबार दिउँसो पौने २ बजे कार्यकक्षमै पसेर क्याम्पस प्रमुखलाई […]

स्वेच्छिक अवकासको व्यवस्था खारेज

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on स्वेच्छिक अवकासको व्यवस्था खारेज.

काठमाडौं । सरकारी सेवामा कार्यरत स्थायी कर्मचारीले अबदेखि स्वेच्छिक अवकास लिन नपाउने भएका छन् । सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ मा स्वेच्छिक अवकास सम्बन्धी व्यवस्था हटाइएपछि कर्मचारी उक्त अवसरबाट बञ्चित हुने भएका हुन् । स्वेच्छिक अवकासको लागि यसअघि निवेदन दिइसकेका कर्मचारीले अब उक्त निवेदन फिर्तासमेत लिनु नपर्ने भएको छ । “कर्मचारी समायोजन […]

सही समाचार लेख्न पत्रकारहरुलाई सभामुखको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सही समाचार लेख्न पत्रकारहरुलाई सभामुखको आग्रह.

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गरेका छन । सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गरे। आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रचनात्मक प्रतिपक्षीय भूमिकामा आउन पनि पत्रकारहरुको […]