Sajhamanch Archive

३३ किलो सुन भारतको कलकत्तामा फेला पर्यो

Published: (Updated: ) in समाज by . Leave a Comment on ३३ किलो सुन भारतको कलकत्तामा फेला पर्यो.

काठमाडौं । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले रातोपाटीसँग भने, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै […]

यसकारण हुन्छ ब्लड क्यान्सर

Published: in स्वास्थ्य by . Leave a Comment on यसकारण हुन्छ ब्लड क्यान्सर.

काठमाडौँ ।  क्यान्सरको कारणले नेपालमा दैनिक ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । नेपालमा मात्रै होइन विश्वमै क्यान्सरको कारण वर्षेनी लाखौँले ज्यान गुमाउने गरेका छन् । क्यान्सर मानव शरीरमा जतिबेला पनि लाग्न सक्छ । तर क्यान्सर रोग विशेषज्ञ भन्छन्, ‘समयमै क्यान्सरलाई चिन्न सके निको हुन्छ ।’ क्यान्सरमध्ये पनि आज हामी ब्लड क्यान्सरको बारेमा चर्चा गर्दैछौं […]

कांग्रेस महासमिति बैठक सुरु भयो

Published: in राजनीति by . Leave a Comment on कांग्रेस महासमिति बैठक सुरु भयो.

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ । शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रको केहीबेर अघि सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन सत्र पछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांसगनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको […]

‘द भ्वाइस अफ नेपाल’ को उपाधि सीडी विजय अधिकारीलाई

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘द भ्वाइस अफ नेपाल’ को उपाधि सीडी विजय अधिकारीलाई.

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् । शुक्रबार कतारको सनैयामा रहेको एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा अधिकारीले उपाधि जितेका हुन् । प्रतियोगितामा चारजना प्रशिक्षकको प्रत्येक टिमबाट अन्तिममा एक एक जना टप ४ मा पुगेका थिए । टप ४ मा टिम दीपबाट सीडी विजय अधिकारी, […]

‘पेचिलो’ बन्दैछ नेकपाकोे स्थायी कमिटी बैठक

Published: (Updated: ) in राजनीति by . Leave a Comment on ‘पेचिलो’ बन्दैछ नेकपाकोे स्थायी कमिटी बैठक.

काठमाडौँ  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (शनिबार) बस्दैछ । विगत पाँच महिनादेखि स्थगित हुँदै आएको बैठक शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । तर भोलिको बैठक निकै पेचिलो बन्ने सङ्केत घटनाक्रमहरूले देखाइसकेका छन् । एकीकृत पार्टी घोषणापछि उत्पन्न विभिन्न असन्तुष्टिहरूले भोलिको बैठकमा प्रवेश पाउने निश्चित भएपछि बैठक पेचिलो […]

आफ्नै छोराले बाबुलाई छुरा प्रहार गरी हत्या

Published: (Updated: ) in समाज by . Leave a Comment on आफ्नै छोराले बाबुलाई छुरा प्रहार गरी हत्या.

विराटनगर । घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ । बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । बिहीबार शशी […]

नेपालमा २९ नयाँ औषधि र उद्योग थपिँदै औषधिको नामावली सहित

Published: in स्वास्थ्य by . Leave a Comment on नेपालमा २९ नयाँ औषधि र उद्योग थपिँदै औषधिको नामावली सहित.

काठमाडौं । नेपाली औषधि उद्योग बजारमा थप नयाँ २९ औषधि उद्योग थपिँदैन छन्। औषधि व्यवस्था विभागमा यी उद्योगहरुले उद्योग स्थापनाका लागि अनुमति समेत लिइसकेका छन्। अनुमति लिएका उद्योगहरुले निर्माण लगायतका आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्। पछिल्लो समय नेपालमा स्वदेशी औषधिको माग बढ्दै गइरहेको छ। गुणस्तरका हिसाबमा स्वदेशी उद्योगले पनि अन्तराष्ट्रिय स्तरकै उत्पादन थालेपछि स्वदेशी उत्पादनको […]

युवतीलाई डाइटिङले निम्त्याउछ मुटु रोगदेखि डिप्रेसनसम्म

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on युवतीलाई डाइटिङले निम्त्याउछ मुटु रोगदेखि डिप्रेसनसम्म.

व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् । यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई लाइफस्टाइल डिसअर्डरु ९जीवनशैलीको असन्तुलन० भन्ने गरिन्छ । तर, यस्तो समस्या अचानक उत्पन्न हुने भने होइन । पहिलेदेखि नै यसका […]

झापाको केर्खामा मोटरसाइकल दुर्घटना:एकको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on झापाको केर्खामा मोटरसाइकल दुर्घटना:एकको मृत्यु.

बिर्तामोड । झापाको कमल गाँउपालिकास्थित केर्खामा बिहिबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ । पूर्व पश्चिम राजर्माग अन्र्तगत सानो केर्खाको शहिद गेटमा छेउमा दुई मोटरसाईकल बिच भएको दुर्घटनामा तेह्रथुमका २६ वार्षिय पूर्णराज लिम्वुको मृत्यू भएको इलाका प्रहरी कार्यालय दमकले जानाएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ९ प ९८७१ र विपरीत […]

अन्तिम चरणमा एकीकृत भन्सार जाँच चौकी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अन्तिम चरणमा एकीकृत भन्सार जाँच चौकी.

मोरङ । विराटनगर १७ मा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकीको कामले तीव्रता लिएको छ । निर्माण कम्पनीले फागुन १५ भित्र चौकी निर्माण सक्ने गरी काम अघि बढाएको छ । विराटनगर १७ भेडियारीस्थित निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकीको मुख्य प्रशासनिक भवन । तस्बिर स् देवनारायणरकान्तिपुर भेडियारीमा १ सय २९ बिघा जग्गामा भारत सरकारले २ अर्ब ८ करोड […]