Sajhamanch Archive

टन्सिल के हो ? कसरी हुन्छ ? र यसका बच्ने उपायहरु :

Published: in स्वास्थ्य by . Leave a Comment on टन्सिल के हो ? कसरी हुन्छ ? र यसका बच्ने उपायहरु :.

घाँटीको माथिल्लो भाग र मुखको पछाडिपट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ । यो प्राकृतिक रुपमा बनेको एउटा ग्रन्थी वा डल्लो हो । यी डल्लो वा ग्रन्थीले हाम्रो शरीरमा पिल्लरको काम गर्छ । हाम्रो शरीरभित्र प्रवेश गर्ने किटाणुसँग लड्ने रोग प्रतिरोधक क्षमता नै यी ग्रन्थीमा हुन्छ । टन्सिल बच्चा बेलामा खासै विकास भएको हुँदैन । […]

घरघरमा सिंहदरबार पुग्यो ! तर पुगेन सिटामोल

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on घरघरमा सिंहदरबार पुग्यो ! तर पुगेन सिटामोल.

काठमाडौँ । सरकार भन्छ– ‘गाउँगाउँमा सिंहदरबार पुग्यो ।’ दुरदराजका नगरिक भन्छन्– ‘गाउँका स्वास्थ्य संस्थामा सामान्य विरामी हुँदा चाहिने सिटामोल समेत पाइँदैन । के को सिंहदरवार रु’ दुरदराजका गाउँठाउँमा यो समस्या आजको मात्रै भने होइन, बर्षौदेखि यस्तै समस्या भोग्दै आएका उनीहरु संघीयता कार्यन्वयनभएपछि यस्तो समस्याबाट मुक्ति पाउने अपेक्षामा थिए । तर, संघीयता कार्यन्वयन भएको एक बर्ष […]

विधानमा सहमति जुटाउने जिम्मा शीर्ष नेतृत्वलाई

Published: (Updated: ) in राजनीति by . Leave a Comment on विधानमा सहमति जुटाउने जिम्मा शीर्ष नेतृत्वलाई.

काठमाडौं । पार्टीको संघीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रवाधानमाथि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सहमति जुटाउन असफल भएको छ । पार्टी महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान संशोधन मस्यौंदा समितिले फरक मतसहित पेश भएको प्रतिवेदनमाथि सहमति जुटाउन मंसिर १३ गतेबाट सघन छलफल भएको थियो । तर, संस्थापन र इतरसमूहबीच विधानलाई आफूअनकुल अन्तिम रुप दिने […]

राति आगलागी हुँदा तीन बालबालिकाको घरमै मृत्यु

Published: in समाज by . Leave a Comment on राति आगलागी हुँदा तीन बालबालिकाको घरमै मृत्यु.

दाङ । बंगलाचुली गाउँपालिका ८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको छ । बिहीबार बेलुकी सोलारको ब्याट्री पड्केर दुई तले काठको घरमा आगलागी हुँदा घरभित्र रहेका पुनका ७ वर्षका छोरा कृष्णबहादुर तथा छोरीहरु ५ वर्षकी अस्मिता र साढे २ वर्षकी अन्जुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले […]

आजका राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

Published: in विविधा by . Leave a Comment on आजका राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर […]

आजदेखि ‘सुश्री सम्पत्ती’ र ‘डोली’ प्रदर्शनमा

Published: in टिप्स/जानकारी by . Leave a Comment on आजदेखि ‘सुश्री सम्पत्ती’ र ‘डोली’ प्रदर्शनमा.

फ्राइडे रिलिजअन्तर्गत आजदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । सुब्रतराज आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ र राजबहादुर साने निर्देशित चलचित्र ‘डोली’ आजबाट अल नेपाल प्रदर्शनमा आएका चलचित्रहरु हुन् । यस्तै, अघिल्लो साताबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशितचलचित्र ‘प्रसाद’ ले पनि दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ । चलचित्रले नेपालसँगै विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेको […]

चिसोमा छालाको स्याहार कसरी गर्नै

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on चिसोमा छालाको स्याहार कसरी गर्नै.

सुन्दर अनि चम्किलो अनुहार होस् भन्ने चाहना त कसको पो नहोला । तर, चाहनाले मात्र छाला सुन्दर हुने होइन। त्यसका लागि छालाको नियमित र उपयुक्त स्याहार पनि आवश्यक छ। चिसो होस् वा गर्मी, सबैलाई सुन्दर अनुहार कसरी बनाउने भन्ने चिन्ता हुन्छ। गर्मीभन्दा चिसोमा अनुहारको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन्। चिसो मौसममा छाला रुखो र बेजान हुने […]

भारतीय कमेडियन कपिल शर्माकाे विवाहका तस्बिरहरु सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भारतीय कमेडियन कपिल शर्माकाे विवाहका तस्बिरहरु सार्वजनिक.

  भारतीय हास्य कलाकार कपिल शर्माकाे उनकी लामो समय देखिकी प्रेमिका गिन्नी चतरथसँग विवाह सम्पन्न भइसकेकाे छ । उनीहरुकाे पञ्जाबको जालन्धरमा रहेको होटल क्लब कबानामा डिसेम्बर १२ मा विवाह सम्पन्न भएको हो । विवाहमा कपिल शर्माका आफन्तजन तथा नजिकका साथीहरु उपस्थित थिए । कपिल शर्माले आफ्नो ट्वीटरमार्फत विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।   कपिलले उनको विवाहमा […]

बझाङमा भारी हिमपात : एफएम रेडियो बन्द, जनजीवन कष्टकर

Published: in समाज by . Leave a Comment on बझाङमा भारी हिमपात : एफएम रेडियो बन्द, जनजीवन कष्टकर.

बझाङ । बझाङमा बुधबार रातिदेखि पानी परेसँगै हिमपातसमेत सुरु भएको  छ । वर्षासँगै जिल्लाका हिमाली क्षेत्रमाहिमपात सुरु भएको हो । साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबीसपाथीभेरा गाउँपालिका, र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ ।  हिमपातका कारण जिल्लामा सञ्चालित सबै एफएम स्टेसनहरु बन्द भएका छन् । बुधबार रातिदेखि वर्षा र हिमपात भएसँगै जिल्लामा सञ्चालित एफएमहरुमा जडान […]

कांग्रेसले आफ्नै कार्यकर्तालाई नै दुस्मनजस्तो व्यवहार गर्छ : पूर्व राष्ट्रपति यादव

Published: in राजनीति by . Leave a Comment on कांग्रेसले आफ्नै कार्यकर्तालाई नै दुस्मनजस्तो व्यवहार गर्छ : पूर्व राष्ट्रपति यादव.

काठमाडौं ।   पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली का‌ंग्रेसलाई सुझाव दिनु भएको छ । पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व कांग्रेसकै भएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे देश सफल राष्ट्र […]