Sajhamanch Archive

झलनाथले भने टुप्पीमा बसेका नेताको ‘उद्गार’ सुुनियो,

Published: in राजनीति by . Leave a Comment on झलनाथले भने टुप्पीमा बसेका नेताको ‘उद्गार’ सुुनियो,.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् । शनिबार सचिवालयको बैठक बहिस्कार गरेका खनालले आइतबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’ खनालले थपे, […]

राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रिदर […]

विरोध गर्नेलाई अब कामबाट जवाफ दिन्छौंः प्रधानमन्त्री

Published: (Updated: ) in राजनीति by . Leave a Comment on विरोध गर्नेलाई अब कामबाट जवाफ दिन्छौंः प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सुशासन र विकास पहिलो शर्त भएको बताए । उनले भने, ‘यसमा सरकार प्रतिवद्ध छ । यो अभियानमा इन्जिनियरहरुको […]

मेडिकलको शौचालयमा नवजात शिशुको शव फेला

Published: (Updated: ) in समाज by . Leave a Comment on मेडिकलको शौचालयमा नवजात शिशुको शव फेला.

सुनसरी । धरान–११ मंगलबारे चोकस्थित एक मेडिकल रहेको घरको शौचालयमा शनिबार नवजात शिशुको शव फेला परेको छ । प्रहरीले अनुसन्धानकालागि मेडिकल संचालक ३५ वर्षीय सुमन ढकाललाई नियन्त्रणमा लिएको छ । मंगलबारेचोक चौकको विष्णुपादुका मार्ग बस्ने शुक्रबहादुर तामाङको घरको शौचालयमा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शव हेर्दा करिब ६ महिनाको शिशु रहेको अनुमान गरिएको […]

ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिन्छु : मुख्यमन्त्री राई

Published: in प्रदेश तह by . Leave a Comment on ओलाङ्चुङगोला नाकालाई उच्च महत्व दिन्छु : मुख्यमन्त्री राई.

ताप्लेजुङ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बतसँग जोडिएको ओलाङ्चुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताएका छन् । ताप्लेजुङको उत्तरी सीमाक्षेत्रको अवस्थाबारे अवलोकन गर्न शुक्रबार ताप्लेजुङ आएका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश–१ को समृद्धिसँग जोडिएकाले यसलाई सन्चालन गर्न सरकार प्रयासरत् रहेको बताए । पछिल्लो समयमा सीमा सुरक्षाका सम्बन्धमा धेरै टीका–टिप्पणी आउन थालेकाले […]

नेपाल स्टक एक्सचेन्ज पूर्णस्वचालित अनलाइन प्रणाली आइतबारदेखि

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल स्टक एक्सचेन्ज पूर्णस्वचालित अनलाइन प्रणाली आइतबारदेखि.

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्णस्वचालित अनलाइन प्रणालीलाई सन्चालनमा ल्याउने भएको छ । गत कात्तिक २० गतेदेखि सो प्रणाली सन्चालनमा ल्याइएको भएपनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्णकार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सन्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो । बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग […]

के तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते

Published: in टिप्स/जानकारी by . Leave a Comment on के तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते.

काठमाडौं । मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ । चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् । नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वर्ल्डको अन्तिम नतिजा घोषणा हुनेछ । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ । विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस […]

निगमको मासिक नाफा १ अर्ब नाघ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on निगमको मासिक नाफा १ अर्ब नाघ्यो.

काठमाडौं । नेपाल आयल निगमले एकै महिनामा अर्ब रुपैयाँभन्दा बढी नाफा गर्ने भएको छ । केही दिनअघि गरिएको मूल्य समायोजनपछि निगमलाई पाक्षिक रुपमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा हुने भएको हो । गत शनिबारदेखि १५ दिनको लागि लागु हुने नयाँ मूल्य एवं पेट्रोल डिजेल र मट्टितेलमा २ रुपैयाँ प्रतिलिटर घटाई समायोजन गरेपश्चात् निगमलाई ग्यास […]

विराटनगरलाई दोस्रो सफलता

Published: in खेलकुद by . Leave a Comment on विराटनगरलाई दोस्रो सफलता.

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० तेस्रो संस्करणको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध पहिलो व्याटिङ गरिरहेको ललितपुरले दोस्रो विकेटका रूपमा भारतीय क्रिकेटर गौरव तोमरलाई गुमाएको छ । खेलको पाँचौँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका भान डेर मेरवेको बलमा सुमित महर्जनले क्याच आउट गरेका छन् । सुमितले विराटनगरका लागि पहिलो विकेटका रूपमा ओपनिङ व्याट्सम्यान जयकिसन कोल्सावालालाई पनि क्याच […]

गाईको गहुँत १४८ प्रकारका रोगको औषधि

Published: in स्वास्थ्य by . Leave a Comment on गाईको गहुँत १४८ प्रकारका रोगको औषधि.

काठमाडौँ। स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल ९रगतमा हुने बोसो०ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट […]