Sajhamanch Archive

फिदिम नगरपालिबाट ८० वर्ष पार गरेका ज्येष्ठलाई औषधि उपचार खर्च वितरण

Published: in विविधा by . Leave a Comment on फिदिम नगरपालिबाट ८० वर्ष पार गरेका ज्येष्ठलाई औषधि उपचार खर्च वितरण.

पाँचथर । फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ । नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ । अहिलेसम्म नगरपालिकाको कार्यालय र वडा केन्द्रबाट गरी ९० जना ज्येष्ठ नागरिकलाई औषधी उपचार […]

सामाजिक सुरक्षा कोषमा १ सय ९४ वटा रोजगार दाता कम्पनी सूचीकृत

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सामाजिक सुरक्षा कोषमा १ सय ९४ वटा रोजगार दाता कम्पनी सूचीकृत.

काठमाडौं । सामाजिक सुरक्षा कोषमा १ सय ९४ वटा रोजगार दाता कम्पनी र प्रतिष्ठानहरु सूचीकृत भएका छन् । सरकारले गत कार्तिंकमा सूचिकरण हुन सूचना जारी गरे यता मंसिर २० गतेसम्म सूचीकृत हुने कम्पनी र प्रतिष्ठनको संख्या झण्डै २ सय पुगेको हो । सामाजिक सुरक्षा कोषले आज पत्रकार सम्मेलन गरी सामाजिक सुरक्षा कोषमा समावेश भएका १ […]

प्रतिपक्षलाई प्रचण्डको अपीलःमिलेर समृद्धिको अभियान चलाऔं

Published: in राजनीति by . Leave a Comment on प्रतिपक्षलाई प्रचण्डको अपीलःमिलेर समृद्धिको अभियान चलाऔं.

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डले आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्य उपचार नपाएमा र आफूले चाहेको विषय पढ्न नसकेमा सरकारविरुद्ध कानुनी लडाइँ लड्न सकिने बताएका छन् । संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको र त्यससम्बन्धी ऐनसमेत बनेको जानकारी गराउँदै प्रचण्डले सबै नेपाली नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी अब सरकारले […]

आजबाट चलचित्र ‘प्रसाद’ प्रदर्शनमा

Published: in टिप्स/जानकारी by . Leave a Comment on आजबाट चलचित्र ‘प्रसाद’ प्रदर्शनमा.

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो । चलचित्रमा समावेश गीतलाई पनि दर्शकले रुचाएका छन् । नेपालमा प्रदर्शन हुनु अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च […]

यो साता सुनको भाउ १३ सय रुपैयाँले बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on यो साता सुनको भाउ १३ सय रुपैयाँले बढ्यो.

काठमाडौं । यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार एकैदिन तोलामा ९ सय […]

आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु  

Published: in टिप्स/जानकारी by . Leave a Comment on आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु  .

काठमाडौं । आजदेखि १६ औँ काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ९किम्फ० सुरु हुँदैछ । महोत्सवमा ३१ देशका ७२ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । एशोसिएनका अनुसार महोत्सवका लागि ६१ देशका ४ सय भन्दा धेरै चलचित्र र वृत्तचित्रले आवेदन दिएकोमा ३१ देशका ७२ वटालाई छनोट गरिएको हो । काठमाडौंको राष्ट्रिय […]

प्रदेश नं १ : ११ महिनामा ५४ जनाको हत्या

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश नं १ : ११ महिनामा ५४ जनाको हत्या.

विराटनगर । सन् २०१८ को एघार महिनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २० महिला, दुई बालिका, एक बालक, पाँच नवजात […]

धेरै सुत्नु ज्यान जाने खतरा अत्यधिक

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on धेरै सुत्नु ज्यान जाने खतरा अत्यधिक.

आवश्यकताभन्दा बढी सुत्नाले हृदय रोग र ज्यान जाने जोखिम बढ्ने एक नयाँ अनुसन्धानले बताएको छ । चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको अनुसन्धानमा पत्ता लागे अनुसार राती र दिउँसोको निन्द्रा जति लामो हुन्छ खतरा त्यति नै बढ्ने गर्छ । यो शोध युरोपियन हार्ट जर्नलमा बुधबार प्रकाशित भएको हो । अनुसन्धानमा २१ देशका एक […]

मन्दिरमा किन राखिन्छ घन्टी ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on मन्दिरमा किन राखिन्छ घन्टी ?.

हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ । धार्मिक कारण मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै […]

कागती पानीले तौल कम गर्दैन

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on कागती पानीले तौल कम गर्दैन.

रैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु ? के साँच्चै नै कागती पानीले तौल घट्छ ? यहाँ कागती पानीबारे वर्षौं पुरानो भ्रमबारे जानकारी दिइएको छ । १. […]