Sajhamanch Archive

ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी

Published: in सहकारी by . Leave a Comment on ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी.

काठमाडौं । काठमाडौं ३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक ९डीएसपी० होविन्द्र बोगटीका अनुसार सेफको ताला फुटाएर चोरी भएको खुलेको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान […]

ए डिभिजन लिग फुटबलमा एपीएफको जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ए डिभिजन लिग फुटबलमा एपीएफको जित.

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ विजयी भएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा मंगलबार भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम एनआरटी माथि २–१ गोल अन्तरको जित निकालेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा आएको छ । एनआरटीको यो लगाचार पाँचौ हार हो । जारी लिगमा […]

पुरुषका लागि आयो गर्भनिरोधक जेल कसरी प्रयोग गर्ने हेर्नुहोस

Published: in विविधा by . Leave a Comment on पुरुषका लागि आयो गर्भनिरोधक जेल कसरी प्रयोग गर्ने हेर्नुहोस.

यदि तपाईंको पार्टनर कण्डम प्रयोग गर्दैनन् र तपाईं साइड इफेक्टको डरले गर्भनिरोधक औषधी खान चाहनुहुन्न भने तपाईंका लागि यो खुसीको खबर हुनसक्छ । वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक साधन तयार गरेका छन् । पपुलेशन काउन्सिल र एनआईएचक युनिस केनेडी श्रिवरले एउटा यस्ता जेलको विकास गरेका छन् जसको प्रयोगले पुरुषको शुक्रकिट अस्थायी रुपमा कम हुन्छ । यो […]

फेरी सुनको भाउ बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on फेरी सुनको भाउ बढ्यो.

काठमाडौं । मंगलबार कात्तिक १८० सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार […]

गहुँको बीउ भारततर्फ तस्करी : किसान भन्छन् ‘गहुँको बीउ पाइएन’

Published: in विविधा by . Leave a Comment on गहुँको बीउ भारततर्फ तस्करी : किसान भन्छन् ‘गहुँको बीउ पाइएन’.

विराटनगर । गहुँको बीउ पर्याप्त नपाएको किसानले गुनासो गरिरहेका बेला भारत तस्करी हुने गरेको खुलासा भएको छ। सिजन सुरु भएका कारण नेपाली कृषक अहिले गहुँको बीउको जोहोमा लागेका छन्। समयमा बीउ पाएका कृषक धमाधम गहुँ छर्न व्यस्त छन्। भने कतिपय किसानले अझै बीउ पाउन सकेका छैनन्। समयमा बीउ पाउन नसकेर नेपाली कृषक छटपटाइरहँदा नेपालमा उत्पादन […]

आज रियाल, रिंगिट, दिर्हाम विदेशी मुद्राको भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on आज रियाल, रिंगिट, दिर्हाम विदेशी मुद्राको भाउ बढ्यो.

काठमाडौं । लगातार घटेको रियाल, रिंगिट, दिर्हाम, दिनार, कोरियन वन लगायतका विदेशी मुद्राको भाउ मंगलबार केही बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र […]

सुदूर पश्चिम र कर्णालीका ४० स्थानीय तह अझै बैंक पहुच बाहिर

Published: in प्रदेश तह by . Leave a Comment on सुदूर पश्चिम र कर्णालीका ४० स्थानीय तह अझै बैंक पहुच बाहिर.

काठमाडौं । सुदूरपश्चिम प्रदेशका २३ र कर्णाली प्रदेशका १७ स्थानीय तह अझै वाणिज्य बैंकबिहीन रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ६५ र कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । बैंकका अनुसार प्रदेश नं १ का १८ स्थानीय तहमा वाणिज्य बैंंक पुगेका […]

सामाजिक सुरक्षा योजना घाँडो बन्न खोज्दै

Published: (Updated: ) in समाज by . Leave a Comment on सामाजिक सुरक्षा योजना घाँडो बन्न खोज्दै.

अमेरिका । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई निकै तामझामसाथ सार्वजनिक गरेको छ । देशमै आमूल परिवर्तन गर्ने कार्यक्रम जसरी यसको प्रचारप्रसार गरियो । सरकारी संयन्त्र जनताका लागि निकै ठूलो कार्यक्रम ल्याएको सन्देश दिन प्रयास गरिरहेको छ । सरकारी तवरबाट प्रचार प्रसार सामग्री बाँंडिएका छन् । एकोहोरोरुपमा कार्यक्रमको सकरात्मक पक्षमात्र देखाइएको छ । तर, यो […]

खाद्यका महाप्रबन्धक गौचन भन्छन् ‘सञ्चालकले जोखिम उठाएनन्’

Published: in अर्थतन्त्र by . Leave a Comment on खाद्यका महाप्रबन्धक गौचन भन्छन् ‘सञ्चालकले जोखिम उठाएनन्’.

काठमाडौँ । खाद्य संस्थान सम्हालेको करिब ६ महिना भयो । आपूर्ति विभाग र संस्थान जनसरोकारका संवेदनशील निकाय भएकाले भ्याइ–नभ्याइ छ । आपूर्ति विभाग र संस्थानको पूर्वदेखि पश्चिमबाट गुनासो मात्रै सुनेर दिन व्यतीत भएको छ । सरकारले आपूर्ति कम्पनी बनाउने भनेकाले तत्काल साविकका समस्याहरू समाधान गर्न सकेका छेनौं । यही क्रममा सञ्चालक सदस्यहरू फेरिए । नयाँ सदस्य आउँदा बुझ्न ढिलाइ भयो । […]

कर्मचारी समायोजन अध्यादेश स्वीकृत : आगामी सातादेखि कर्मचारी समायोजन सुरु हुने 

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारी समायोजन अध्यादेश स्वीकृत : आगामी सातादेखि कर्मचारी समायोजन सुरु हुने .

 काठमाडौँ ।  मन्त्रिपरिषद्को सोमबार अबेरसम्म बसेको बैठकले बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ ।  स्थानीय तह र प्रदेशमा निजामति कर्मचारीको समायोजन गर्न मन्त्रीपरिषदले अध्यादेश स्वीकृत गर्दै प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गरेको हो। राष्ट्रपति भण्डारी बिहीबार पोल्याण्डबाट स्वदेश फर्कने कार्यक्रम छ। सरकारले पठाएको अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन […]