Sajhamanch Archive

ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच

Published: in प्रदेश तह by . Leave a Comment on ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच.

ताप्लेजुङ । पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । भौगोलिक रुपले केही विकट मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लामा यातायातको पहुँच सहज भएको हो । सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदी हुँदै सडक जोडिएसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको हो । तमोरमा १२ वटा ह्युम पाइप राखेर […]

सात वर्षको बच्चाको कमाई दुई अर्ब ४७ करोड

Published: in समाज by . Leave a Comment on सात वर्षको बच्चाको कमाई दुई अर्ब ४७ करोड.

सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला ? तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् ? तर रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र यसको बदलामा उनका आमा–बुवाले राम्रो पैसा कमाइरहेका छन् । रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन अहिले बढेर २२ मिलियन […]

विद्युत प्रशारणलाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको लेखा समितिको ठहर

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विद्युत प्रशारणलाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको लेखा समितिको ठहर.

काठमाडौंं । संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उल्लेख गर्दै छानविन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले सो सम्बन्धमा छानविन सुरु गरेको हो । विद्युत प्रशारण लाइन विस्तार तथा ट्रान्सफर्मर जडान गर्ने […]

भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने.

भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गर्नुभएको हो । खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भए पनि एक वर्षपछि आफ्नो ७५ औँ […]

पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिए

Published: in समाज by . Leave a Comment on पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिए.

पाँचथर। ३१औं विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्यांकअनुसार चारजना पुरुष र दुईजना महिलाहरु एचआइभी संक्रमित रहेका छन् । उनीहरुले निरन्तर औषधि सेवन गरिरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख बुद्धिबहादुर थापाले जानकारी दिए । यस्तै, एचआइभी संक्रमित दुईजना पुरुषको भने मृत्यु भइसकेको छ […]

नेप्से बढ्ने संकेत कारोबार न्यून

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्से बढ्ने संकेत कारोबार न्यून.

काठमाडौं । सोमबारको सुरुवाती कारोबारमा नेप्से परिसूचक सकारात्मक देखिएको छ । दिनको १ बजे परिसूचक ७ दशमलव १९ अंकले बढेको हो । ११ सय ३० दशमलव ८९ अंकबाट सुरु भएको सेयर बजार परिसूचक १ बजेको अपडेट अनुसार ११ सय ३८ दशमलव ०८ अंकमा आइपुगेको छ । नेप्से परिसूचक सकारात्मक देखिँदा यसदिन बजारमा कारोबार रकम भने […]

प्रदेश कमिटीको नामावली तयार कुनबाट को परे हेर्नुहोस पुरा विवरण

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश कमिटीको नामावली तयार कुनबाट को परे हेर्नुहोस पुरा विवरण.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आज सोमबार प्रदेश कमिटीको नाम सार्वजनिक गर्ने भएको छ । एक साताअघि बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीको नाम टुंग्याएको थियो । तर, अन्तिम रुजु गर्न बाँकी रहेकाले सचिवालयले नाम सार्वजनिक गरेको थिएन । आज नाम सार्वजनिक गर्ने तयारी रहेको पार्टी महासचिव विष्णु पौडेल निकट स्रोतले बाह्रखरीलाई जानकारी […]

नेपाल, बंगलादेश उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु

Published: in विविधा by . Leave a Comment on नेपाल, बंगलादेश उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु.

काठमाडौं । नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ। बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हायत होटलमा सोमबारबाट सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट त्यहाँको […]

मधुमेह आखिर किन र कसरी हुन्छ ?

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on मधुमेह आखिर किन र कसरी हुन्छ ?.

संसारभरी मधुमेह एउटा यस्तो रोगको रुपमा विकसित भइरहेको छ जुन निकै तीब्र गतिमा बच्चादेखि युवालाई आफ्नो निशाना बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी यतिबेला ४२.२ करोड मधुमेहबाट ग्रसित छन् । पछिल्लो तीस वर्षमा मधुमेह पीडितको संख्यामा चार गुणा वृद्धि भइरहेको छ । मधुमेह पीडितलाई हार्ट अट्याक र हार्ट स्ट्रोक हुनसक्छ । यसका साथै […]

आजका लागि विदेशी मुद्राको भाउ स्थिर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आजका लागि विदेशी मुद्राको भाउ स्थिर.

काठमाडौं । सोमबार विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको […]