Sajhamanch Archive

जाडोयाममा यस्ता खानेकुरा खाँदा तौल घट्छ हेर्नैपर्नेकुरा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on जाडोयाममा यस्ता खानेकुरा खाँदा तौल घट्छ हेर्नैपर्नेकुरा.

हामीलाई थाहा छ तौल कम गर्न सजिलो छैन । विशेषगरी पेटको बोसो घटाउन । यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ । यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ । विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक किलो […]

कति वर्षमा पूरा होला एचआईभी संक्रमित खोज्ने लक्ष्य ?

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on कति वर्षमा पूरा होला एचआईभी संक्रमित खोज्ने लक्ष्य ?.

काठमाडौं । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा ९० प्रतिशत संक्रमित पत्ता लगाउने र उनीहरुलाई एचआईभी प्रतिरोधक औषधि सेवन गराउने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनको यो लक्ष्य पूरा गर्न नेपाल सरकारसँग अब मात्रै २ वर्ष बाँकी रहेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण महाशाखाका वीर बहादुर रावलका अनुसार नेपालमा रहेका […]

गायिका अञ्जुले ‘भ्वाइस अफ नेपाल’मा किन बाँडिन् पैसा ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on गायिका अञ्जुले ‘भ्वाइस अफ नेपाल’मा किन बाँडिन् पैसा ?.

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले रियालटी शोका प्रतियोगीलाई पैसा बाँडेकी छन् । उनले चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का प्रतियोगीलाई पैसा बाँडेकी हुन् । शनिबारको एपिसोडमा सेलिब्रेटी गेष्टको रुपमा पुगेकी गायिका पन्तले त्यहाँ प्रतियोगीलाई पैसा बाँडेकी हुन् । प्रतियोगीले आफ्नो प्रस्तुति सकाएपछि उनले पैसा हातमा राख्दै आर्शिवाद समेत दिएकी थिइन् । उनले प्रतियोगीलाई […]

काँग्रेस केन्द्रीय समिति बैठक आज

Published: in राजनीति by . Leave a Comment on काँग्रेस केन्द्रीय समिति बैठक आज.

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विधान मस्यौंदामाथिको छलफल जारी छ । पार्टीको विधान मस्यांैदा समितिले पेश गरेको विधान संशोधन मस्यौंदामाथि आईतबार तेस्रो दिन पनि छलफल भइरहेको हो । पार्टीको आगामी मंसिर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए […]

युएईका दुई जेलमा ७८ जना नेपाली

Published: in समाज by . Leave a Comment on युएईका दुई जेलमा ७८ जना नेपाली.

युएई । युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् । युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका हुन् । यो वर्षमा दोस्रो पटक सुरु गरेको जेल भ्रमण अभियान अन्तर्गत दुतावास प्रतिनिधि […]

अर्जुनधारा जलेश्वरधाममा महायज्ञको पाँचौ रात यस्तो देखियो (फोटोफिचर)

Published: (Updated: ) in फोटो, by . Leave a Comment on अर्जुनधारा जलेश्वरधाममा महायज्ञको पाँचौ रात यस्तो देखियो (फोटोफिचर).

हरेक वर्ष बालाचर्तुदशी मा लाग्दै आएको पुर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वर धाम ९ दिने महायज्ञको पाँचै दिनको रात्रिकालिन समयमा यस्तो देखियो ।

आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । आइतबार रियाल, रिंगिट, दिर्हाम लयागतका विदेशी मुद्रा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । […]

पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on पाँचथरमा दाम्लोमा बाँधिएका बालकको उद्धार (भिडियोसहित).

फिदिम । आमाले छाडेर गएपछि दाम्लोमा बाँधिन बाध्य पाँच वर्षीय बालक मित्रहाङलाई उद्धार गरी उपचार गर्न पठाइएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बास्थित पाङ्तुवाका उनी दुई वर्षयता दाम्लोमा बाँधिँदै आएका थिए। समाचार प्रकाशन भएपछि संघसंस्थाबाट सहयोग जुट्न थालेको हो। बालकलाई पत्रकार तथा मानवअधिकारकर्मीको रोहवरमा बिहीबार उद्धार गरी उपचार गर्न पठाइएको हो। मित्रहाङको उपचार गर्न मिक्लाजुङ गाउँपालिकाले […]

एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त.

काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो । उहाँले अति–विशिष्ट र विशिष्ठ व्यक्ति सवार हुने क्षेत्रमा सुरक्षा अवस्थालाई समेत ध्यान दिई आवश्यकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी […]

काँचो खानेकुरा खानका फाइदै फाइदा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on काँचो खानेकुरा खानका फाइदै फाइदा.

काँचो खानेकुरा फाइदै फाइदानेकुरा काँचो मीठो हुँदैन । तर, यसको लाभ भने छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपर्युक्त समय मानिन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्यापत पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी […]