Sajhamanch Archive

भ्याट र अन्त:शुल्क पहिलोपल्ट बाँडफाँट, दुई तहको खातामा १४ अर्ब

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on भ्याट र अन्त:शुल्क पहिलोपल्ट बाँडफाँट, दुई तहको खातामा १४ अर्ब.

काठमाडौं । स्थानीय तह र प्रदेश सरकारले पहिलोपटक संघीय सरकारले उठाएको राजस्व पाएका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक राजस्व बाँडफाँट शीर्षकअन्तर्गत संघीय सरकारले उठाएको राजस्वको बाँडफाँट भएको हो । संघीय सरकारले संकलन गरेको भ्याट र राजस्व शुल्कबाट प्राप्त रकमको बाँडफाँट गरेको हो । जसअन्तर्गत तल्ला दुई तहको सञ्चिति कोषमा आफ्नो भागमा परेको राजस्व जम्मा भएको छ […]

विश्वभर किन भयो यूट्यूब डाउन ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on विश्वभर किन भयो यूट्यूब डाउन ?.

काठमाडौं  ।  चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर केहीघण्टा डाउन भएको छ । यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ । यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ । प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो । प्रयोगकर्ताहरुले समस्या देखेसँगै […]

विदेश पलायन भएका नेपाली वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपतिको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विदेश पलायन भएका नेपाली वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपतिको आग्रह.

काठमाडौं  ।  उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् । उनले विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रह पनि गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर ईन्चिच्युटले आयोजना गरेको उन्नत सामाग्रीसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलन को काठमाडौंमा उद्धघाट्न गर्दे उपराष्ट्रपति पुनले स्वदेश फर्की मुलुकको समृद्धिको लागी योगदान […]

बाबुरामद्वारा नेकपाको चियापान बहिस्कार

Published: in राजनीति by . Leave a Comment on बाबुरामद्वारा नेकपाको चियापान बहिस्कार.

काठमाडौं  ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ५० हजारलाई भोज खुवाई नेकपाले फजुल खर्ग गरेको टिप्पणी गरेका छनु । भट्टराईले भनेका छन्, ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए […]

हावाबाट बिजुली उत्पादन घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on हावाबाट बिजुली उत्पादन घट्यो.

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाको रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा कमी आएको छ । परियोजनाको मर्मत सम्भार नहुँदा विद्युत् उत्पादनमा कमी आएको हो । सुरुका दिनमा यो परियोजनाबाट उत्पादित बिजुली २४ सै घण्टा प्रयोग गर्न पाउँदा उत्साहित भएका स्थानीयबासी अहिले निराश भएका छन् । नवलपुरको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा २०६८ सालमा  एसियाली विकास बैंकको […]

विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन कानुन आयोगद्वारा सरकारको ध्यानाकर्षण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विद्यमान ऐनमा देखिएको दोहोरोपना हटाउन कानुन आयोगद्वारा सरकारको ध्यानाकर्षण.

काठमाडाैं ।  नेपाल कानुन आयोगले विद्यमान ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले विद्यमान ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो । शुक्रबार राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ऐन कार्यान्वयन मापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले […]

एसपी दिल्लीराज विष्ट बर्खास्ती प्रकरण :  पुनर्वहाली गर्ने सम्भावना कति ?

Published: in समाज by . Leave a Comment on एसपी दिल्लीराज विष्ट बर्खास्ती प्रकरण :  पुनर्वहाली गर्ने सम्भावना कति ?.

 दुई तिहाई बहुमतको सरकार हल्लाउने कञ्चनपुर प्रकरणमा बिहीबार राति गृह मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय गर्यो, दुई प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने गरी । बिहीबार साँझ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै कञ्चनपुर घटनामा अनुसन्धानमा लापरवाही गरेको, प्रमाण लुकाउन र नष्ट गर्नमा भूमिका खेलेको तथा पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी’ सेवाबाट […]

यी ७ कुरा जीवनमा सँधै गोप्य राख्नुस्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on यी ७ कुरा जीवनमा सँधै गोप्य राख्नुस्.

 पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ । हामीले यहा जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गरेका छौं । १. रातिक्रिडा जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा […]

कसले नखाने अदुवा ?

Published: in स्वास्थ्य by . Leave a Comment on कसले नखाने अदुवा ?.

– अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन । – तपाईं तौल बढाउन चाहनुहुन्छ भने अदुवा नखानुस् । किनकि, यसले तौल कम गर्ने काम गर्छ । – रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् ।रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन । – गर्भवती महिलाले […]

बिटक्वाइन कारोबार नेपालमा सुस्त

Published: in अर्थतन्त्र by . Leave a Comment on बिटक्वाइन कारोबार नेपालमा सुस्त.

काठमाडौं । पछिल्लो समय नेपालमा बुझी–नबुझी बिट क्वाइन (क्रिप्टोकरेन्सी)मा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढ्यो । सरकारले त्यसमा नियमन र खोजबिन गर्न सकेन वा चाहेन । त्यसो हुँदा कतिपय लगानीकर्ताले रकम डुबाए भने केही त्यसबाट लाभान्वित पनि भए । हालका केही महिना नेपालमा बिटक्वाइन सुषुप्त रहेको देखिन्छ । छिमेकी भारतले त बिटक्वाइन ट्रेडिङलाई अपराध नै मानेको […]