Sajhamanch Archive

सरकार चलाउन नेकपा असफल भयो : आवश्यक परे सबैभन्दा ठूलो गुट मै बनाउँछु

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सरकार चलाउन नेकपा असफल भयो : आवश्यक परे सबैभन्दा ठूलो गुट मै बनाउँछु.

पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रको औपचारिक एकताले चार महिना पार गरेको छ । दुवै पार्टीको एकता ऐतिहासिक पृष्ठभूमिमा हुन पुग्यो । एक वर्षअघि चुनावी तालमेल गर्दै एकताको प्रकृया थालेको हामीले अहिले एक भएर सँगै हिँडेको पनि चार महिना भइसकेको छ । देशलाई स्थायित्व दिन अब धेरै पार्टी होइन, हामी पनि मिलेर एक बन्छौं […]

सडकमै पार्किङले दुर्घटना बढ्दो

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on सडकमै पार्किङले दुर्घटना बढ्दो.

विराटनगर । महानगरका मुख्य सडकमा सामानसहितका ढुवानी साधन जथाभावी पार्किङ गर्दा दुर्घटना बढेको छ । शनिबार राति सडकमै पार्किङ गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गएको छ । महानगर ४ स्थित एयरपोर्ट लाइनको राजेश हार्डवेयर पसल अगाडि पार्किङ गरिएको ना५ख ५८८६ नम्बर ट्रकमा राति सवा १० बजे को८प ७२१५ नम्बर मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको […]

संघीय सरकारको असहयोगले प्रदेशले गति लिन सकेन

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on संघीय सरकारको असहयोगले प्रदेशले गति लिन सकेन.

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले विकास निर्माणका कामलाई गति दिन नसकेको दाबी गरेका छन् । जनकपुर । मासाेमबार जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ६ महिना पहिले हुने पर्ने उद्‌घाटन आज भएको बताए। संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण प्रदेश सरकारलाई काम […]

दोहोरो कर लिए प्रतिकार गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई कार्यबहाक प्रधानमन्त्री पोखरेलको आह्वान

Published: (Updated: ) in समाज by . Leave a Comment on दोहोरो कर लिए प्रतिकार गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई कार्यबहाक प्रधानमन्त्री पोखरेलको आह्वान.

काठमाडौं । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धी अराजकता फैंल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर  लिए त्यसविरुद्ध  प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गर्नुभयो । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर […]

खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्ने विदेशी खेलाडीको फाइल राेक्का गर्याे

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्ने विदेशी खेलाडीको फाइल राेक्का गर्याे.

काठमाडौं  युवा तथा खेलकुद मन्त्रालयले ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल रोकेको छ । श्रम स्वीकृतिका लागि करिब २५ जना खेलाडीको फाइल मन्त्रालयमा पेस गरिएको छ । तर मन्त्रालयले नेपाली खेलाडीलाई प्राथमिकता दिनुपर्ने भन्दै फइल रोकेको हो । तर यसअघि नै सम्झौता र श्रम स्वीकृति पाइसकेका विदेशी खेलाडीले भने लिग खेल्न […]

स्वस्थ जीवनशैली बनाउने उपायहरू

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on स्वस्थ जीवनशैली बनाउने उपायहरू.

 एक्काइसौँ शताब्दीको चरम विकाससँगै विज्ञान र प्रविधिको उपलब्धिका कारणले मानिसलाई एक पाइला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन । मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै भइरहेका छन् । जसका कारण मानिस प्रविधिको दास भएको छ । खाना मीठो,चिल्लो र मसालादार खानुपर्ने,ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी […]

निगमले दसैंमा पाँचवटा जहाजबाट आन्तरिक उडान गर्ने

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on निगमले दसैंमा पाँचवटा जहाजबाट आन्तरिक उडान गर्ने.

काठमाडौं । नेपाल वायुसेवा निगमले दसैंमा न्यूनतम पाँचथान जहाजबाट आन्तरिक उडान गर्ने घोषणा गरेको छ । आन्तरिक उडान गर्न हाल निमगसँग आठवटा जहाज छन् । निगमले ५८ सिट क्षमताका एक, १९ सिटे दुई र १७ सिटे दुई जहाजबाट दसैंमा उडान गर्ने घोषणा गरेको हो । अर्को एकथान ५८ सिटे जहाज भने दसैंअघि नै सञ्चालनमा ल्याउने […]

एसिया कप क्रिकेट :  नेपाल १ सय ३१ रनमै अलआउट

Published: in खेलकुद by . Leave a Comment on एसिया कप क्रिकेट :  नेपाल १ सय ३१ रनमै अलआउट.

१९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा नेपाल १ सय ३१ रनमै अलआउट भएको छ । बंगलादेशको ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३८ ओभर २ बलमा १ सय ३१ रनमा अलआउट भएको हो । नेपालका लागि रोहितकुमार पौडेलले ४६, रसिद खानले ३०, आशिफ शेखले २० र रित गौतमले १० रन बनाए । […]

प्रदेश राजधानीबारे मन्त्रिमण्डलमै विवाद

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश राजधानीबारे मन्त्रिमण्डलमै विवाद.

विराटनगर । प्रदेश १ को स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा मन्त्रिमण्डलमै विवाद देखिएको छ । मुख्यमन्त्री शेरधन राईले राजधानी विकेन्द्रीकरण गर्ने सार्वजनिक अभिव्यक्ति दिएसँगै अन्य मन्त्रीले त्यसको विरोध गरेका छन् ।   विराटनगरलाई प्रदेश १ को राजधानी बनाउन माग गर्दै आइतबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायत संस्थाको अगुवाइमा भएको छलफलका सहभागी । तस्बिर : देवनारायण सरकारले असोज […]

बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन

Published: in विविधा by . Leave a Comment on बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन.

बलिउडका दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको सोमबार निधन भएको छ । ८७ वर्षीया कृष्णाराज कपूर लामो समयदेखि स्वास्थ्य खराब भएका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनको खबरले बलिउड अहिले शोकमा डुबेको छ । उनको सोमबार बिहान ५ बजे निधन भएको हो । अभिनेत्री रविना टण्डनले ट्वीटरमार्फत कपूरको निधनको […]