Sajhamanch Archive

कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित.

कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित भएको छ । तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडा प्रकरणविरुद्ध कञ्चनपुरका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले सुरु गरेको आमहड्तालले जनजीवन निकै प्रभावित भएको हो । आमहड्तालको दोस्रो दिन आज पनि महेन्द्रनगरका अधिकांश व्यवसाय ठप्प भएका छन् । बन्दका कारण व्यापार व्यवसाय, शैक्षिक संस्था, यातायात […]

५३ वर्षमा पनि आफूलाई कसरी फिट राख्छन् सलमान

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ५३ वर्षमा पनि आफूलाई कसरी फिट राख्छन् सलमान.

सलमान खान अझै १६ बर्षे जोशका देखिन्छन् । उनमा त्यही उर्जा र उत्साह देखिन्छ, जो कलकलाउँदो युवामा हुन्छ । अहिलेसम्म विवाह गरेका छैनन् । लभ रोमान्समा भने देखिन्छन् । लभ रोमान्स र व्यक्तिगत जीवनसँगै उनको व्यवसायिक जीवन चलायमान छ । उनी एकक्षण फुर्सद बस्दैनन् । एकपछि अर्को फिल्मले उनलाई विश्राम गर्न पनि दिदैन । जबकी […]

७ केजी तौल बढाउँदै जाह्नवी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ७ केजी तौल बढाउँदै जाह्नवी.

जाह्नवी कपूरले २०१८ मा फिल्म ुधडकु बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै उनी इन्डस्ट्रीमा छाएकी छन् । अहिले उनी इन्डियन एयरफोर्सकी पाइलट गुञ्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन् । योसँगै उनीसँग करण जोहरको मल्टिस्टारर फिल्म तख्तु पनि छ । अहिले भने जाह्नवीको सारा फोकस गुञ्जनको बायोपिकमा छ । क्यारेक्टरमा आफूलाई ढाल्न उनले निकै मिहिनेत […]

१३ करोडमा आलियाले किनिन् अपार्टमेन्ट

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on १३ करोडमा आलियाले किनिन् अपार्टमेन्ट.

बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को छ । यसैले पनि आलियाको आम्दानी पनि लोभलाग्दो नै छ । आलियाले अपार्टमेन्ट खरिदमा पनि लगानी गरिरहेकी […]

नदीमा लाखौं माछा मरे

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नदीमा लाखौं माछा मरे.

अस्ट्रेलियाको एउटा नदीमा रहस्यमय ढंगले लाखौं माछा मरेका छन् । केहीदिन यता माछा मर्ने क्रम बढ्दै गएको हो । मरेका माछा तैरिएर नदी नै सेतो देखिएको छ । समाचार एजेन्सीहरुका अनुसार डार्लिङ नदीमा अचानक माछा मर्न थालेका हुन् । विज्ञहरुका अनुसार नदीमा पानीको मात्रा कम भएका कारण पर्याप्त अक्सिजनको अभावमा ती माछा मरेको हुनसक्छ । […]

एकैपटक निगमका १० जहाज ग्राउन्डेड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एकैपटक निगमका १० जहाज ग्राउन्डेड.

काठमाडौं–नेपाल वायु सेवा निगमका १४ विमानमध्ये मंगलबार एकैदिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना तथा मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जेट विमान छन् । स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ग्राउन्डेड भएको भएको सम्भवतः पहिलो पटक हो । २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा […]

नहरमा बग्दै आयो १५ वर्षीय किशोरीको शव

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नहरमा बग्दै आयो १५ वर्षीय किशोरीको शव.

राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा एक किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ। उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक भावेश रिमालले […]

१३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश.

दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो । काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् । गोली […]

देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै.

आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा […]

साथी र प्रेममा के फरक

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on साथी र प्रेममा के फरक.

यदि कुनै विपरितलिंगी साथीसँग तपाईं घनिष्ठ रुपमा जोडिनुभएको छ भने, हामी भन्छौं ऊ तपाईंको प्रेमी वा प्रेमिका हुन् । तर, साथी र प्रेमी वा प्रेमिका एकै हुन् रु कसैसँग प्रेमिल सम्बन्ध नराखी मित्रता गाँस्न सकिदैन | कहिले काहीँ हामी पनि यस विषयमा भ्रमित हुन्छौं । आफुले साथी ठानेका व्यक्तिसँग कतै मेरो प्रेम पो छ कि […]