Sajhamanch Archive

सार्वजनिक सवारी साधनको भाडा घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on सार्वजनिक सवारी साधनको भाडा घट्यो.

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो । विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले […]

सवारी दुर्घटनाः दुई जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on सवारी दुर्घटनाः दुई जनाको मृत्यु.

झापा । मोरङको बुढीगंगा गाउँपालिकामा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको को १ च ४४१४ नम्बरको खाली एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा साइकलमा सवार बूढीगंगा ४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका रामको उपचारका क्रममा […]

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on सवारी दुर्घटनाबाट १ जनाको मृत्यु.

झापा । झापाको कमल गाउँपालिका–६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो ११ बजे मे।१ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका–८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी बिराटनगर स्थित नोवेल अस्पताल ल्याईएकोमा अस्पतालमा उपचार […]

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on ७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ.

खोटाङ । खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको छ । हत्याको आरोपमा उनकै नाती झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्कालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । खोटाङ बराहपोखरी गाउँपालिका–५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको […]

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ.

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गरेका छन् । नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर […]

बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ जारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ जारी.

झापा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ को कार्यान्वयनमा सहजीकरणका लागि ‘बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९’ प्रेसित गरेको छ । निर्देशिकाले स्थानीय तहहरुले अवलम्बन गर्ने योजना तर्जुमा, बालबालिकासँग सम्बन्धित नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिका, उनीहरुका अभिभावक तथा बालबालिकासँग सरोकार राख्ने संस्थाहरुको सहभागिता र […]

‘भटक भटक’ मा नाजीर र आश्मा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘भटक भटक’ मा नाजीर र आश्मा.

झापा । मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ । सरोज ओलीको शब्द सृजना र दीपक शर्माको सङ्गीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो । भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई […]

सदाचार नीति ‘गायब’

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सदाचार नीति ‘गायब’.

झापा । शेरबहादुर देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ तर अघिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री हुदा ल्याउने भनेर निर्णय गरिएको ‘सदाचार नीति’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ‘गायब’ छ । चौथोपटक सिंहदरबार ‘इनिङ’ गर्दैगर्दा प्रधानमन्त्री देउवाले पहिलो निर्णयका रूपमा ‘राष्ट्रिय सदाचार नीति’ ल्याउने फाइलमा हस्ताक्षर गरेका थिए । […]

मेसिनले हात काटिँदा एक जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on मेसिनले हात काटिँदा एक जनाको मृत्यु.

मोरङ । मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलको मेसिनले हात काट्दा एक जना अपरेटरको मृत्यु भएको छ । बिहीबार राती १० बजे जुटमिलमा अपरेटरको काम गर्ने विराटनगर १४ का ४२ वर्षीय राजो कामतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै हात काटिँदा घाइते उनी […]

अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या.

काठमाडौं । अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने ठाउँको समस्या भएको छ । भूकम्पबाट बच्न सफल भएका नागरिकले आफूहरुलाई खानेकुरा र बस्ने बासको समस्या भएको गुनासो गरेका बीबीसीले जनाएको छ । पाक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । तीन हजारभन्दा धेरै मानिस घाइते भएको […]