Sajhamanch Archive

हङकङसँग हारे पनि नेपाल सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on हङकङसँग हारे पनि नेपाल सेमिफाइनलमा.

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्‍यो । हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट […]

रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा.

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् । उनले आजै निर्वाचन आयोगमा सो […]

आगोबाट जलेर वृद्धाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on आगोबाट जलेर वृद्धाको मृत्यु.

झापा । संखुवासभाको चैनपुर नगरपालिका–११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको […]

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on सवारी दुर्घटनाबाट १ जनाको मृत्यु.

झापा । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका–१३ पोर्ताका ५२ बर्षीय कुमार बस्नेत घाईते भएका थिए । घाईते […]

बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव

Published: in राजनीति, समाज by . Leave a Comment on बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव.

झापा । बलात्कार मुद्दामा हदम्याद हटाउन संशोधन प्रस्ताव दर्ता राखेका छन् । सत्ताधारी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासहित काँग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । मूल ऐनको दफा २२९ मा संशोधन गरी जबरजस्ती करणीजस्तो […]

मूल्य वृद्धिको विरोध गर्ने ८ जना प्रहरी नियन्त्रणमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on मूल्य वृद्धिको विरोध गर्ने ८ जना प्रहरी नियन्त्रणमा.

काठमाडौं । स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिविरुद्ध अवरोध गर्दा नेत्री कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो बानेश्वरमा सरकारी सवारी साधनलाई अवरोध गरेपछि उनीहरु पक्राउ परेका हुन् । मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछी हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध […]

आइतबार सार्वजनिक बिदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कमः निगम

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आइतबार सार्वजनिक बिदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कमः निगम.

काठमाडौँ । नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिए । चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब […]

भारतमा मनसुनको प्रकोप, २६ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भारतमा मनसुनको प्रकोप, २६ जनाको मृत्यु.

काठमाडौं । भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् । भारत र बङ्गलादेशमा बाढी एक नियमित खतराको रुपमा रहेको छ । भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर […]

सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे दल र आयोग सुस्त

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे दल र आयोग सुस्त.

झापा । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । दलको महाधिवेशन भएको २ महिनाभित्र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनमा छ । साथै, उक्त विषय पालना नभए निर्वाचन आयोगले सजाय गर्नसक्ने ऐनले स्पष्ट […]

नेपालमा पेट्रोलको मूल्य दक्षिण एसियामै सबैभन्दा महँगो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on नेपालमा पेट्रोलको मूल्य दक्षिण एसियामै सबैभन्दा महँगो.

झापा । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ रुपैयाँ ९१.५९ डलर र डिजेल प्रतिलिटर १ सय ९२ रुपैयाँ ९१.५३ डलर पुर्‍याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८ औँ र विश्वमा ८२ औँ स्थानमा छ । दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । […]