Sajhamanch Archive

कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन

Published: in समाज by . Leave a Comment on कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन.

काठमाडौँ । यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो। कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको […]

थाइल्याण्डमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

Published: in स्वास्थ्य by . Leave a Comment on थाइल्याण्डमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै.

काठमाडौं । थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ ।कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरूलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो । डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला […]

नयाँ मिस नेपाल आजै छानिने

Published: in विविधा, समाज by . Leave a Comment on नयाँ मिस नेपाल आजै छानिने.

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएको छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् । आयोजक द हिडन ट्रेजरले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, […]

नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा.

झापा । फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ। नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न्गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को […]

सगरमाथाको आधार शिविर सार्ने तयारी

Published: in समाज by . Leave a Comment on सगरमाथाको आधार शिविर सार्ने तयारी.

झापा । जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् । जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका […]

झापा एफसीका खेलाडी र अफिसियललाई नगदसहित सम्मान

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on झापा एफसीका खेलाडी र अफिसियललाई नगदसहित सम्मान.

बिर्तामोड । झापा गोल्डकपले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । बिहीबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी झापा गोल्ड कपले पुरस्कृत तथा सम्मान गरेको हो । क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिएको थियो । जेठ २० गते सम्पन्न ‘सी’ […]

ताप्लेजुङको सिरिजंघामा पहिरोमा पुरिएर दुई महिला मृत्यु

Published: in समाज by . Leave a Comment on ताप्लेजुङको सिरिजंघामा पहिरोमा पुरिएर दुई महिला मृत्यु.

झापा । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई महिलाको शव फेला परेको छ। वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको शव भेटिएको जानकारी दिए। विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले […]

दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on दुबईबाट नेपाल आएका युवकमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग.

काठमाडौं । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी दिए । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।

फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा.

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ […]

२ घण्टाको सेयर बजारः ७ अंकले घटेर ‘मार्केट क्लोज’

Published: in अर्थतन्त्र by . Leave a Comment on २ घण्टाको सेयर बजारः ७ अंकले घटेर ‘मार्केट क्लोज’.

काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेर बजार बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको हो । ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यद्यपि, […]