Sajhamanch Archive

मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन सञ्चालनमा आयो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन सञ्चालनमा आयो.

काठमाण्डौ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाण्डौ उपत्यका ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाण्डौ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाण्डौको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीवारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न […]

बाढी र पहिरोका कारण आज अवरुद्ध छन् यी सडक

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बाढी र पहिरोका कारण आज अवरुद्ध छन् यी सडक.

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरू अवरुद्ध भएका छन् । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम […]

एसिसी महिला टी–२० मा नेपालको विजयी सुरूवात, भुटान ५० रनले पराजित

Published: in खेलकुद by . Leave a Comment on एसिसी महिला टी–२० मा नेपालको विजयी सुरूवात, भुटान ५० रनले पराजित.

झापा । मलेसियामा आजदेखि सुरू एसिसी महिला टी २० च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले पहिलो खेलमा भुटानमाथि ५० रनको जित निकालेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमै अलआउट भयो। भुटानका लागि छिरिङ जाङ्मोले सबैभन्दा बढी १६ रन जोडिन्। उनीबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। […]

कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ.

झापा । साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ पाउने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन ६० रुपैयाँ पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो । गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले कैदीबन्दीको रासनभत्तामा ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । ‘अर्थ […]

भारतीय अवरोधले झापाको एउटा सिङ्गो बस्ती बाढीको उच्च जोखिममा

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on भारतीय अवरोधले झापाको एउटा सिङ्गो बस्ती बाढीको उच्च जोखिममा.

झापा । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज गाउँपालिकास्थित वडा नम्बर–४ मा रहेको एउटा सिङ्गो बस्ती नै नदी कटानको जोखिममा परेको छ । भारतसँग सीमा जोडिएको उक्त क्षेत्रमा सिमानाका रूपमा गेउरिया खोला रहेको छ । उक्त खोलाले धार परिवर्तन गर्दा नेपाल तर्फको जमिन कटान गरिरहेको स्थानीय जयराम ऋषिदेवले बताए । उनी भन्छन्, “खोलामा सामान्य तटबन्धन मात्रै […]

पानीटंयाकीमा रेल दुर्घटनामा परी मेचीनगरका युवकको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on पानीटंयाकीमा रेल दुर्घटनामा परी मेचीनगरका युवकको मृत्यु.

झापा ।  भारतमा रेल दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ । झापाको काँकडभिट्टा–पानीटंयाकी बोर्डर नजिकै रेल दुर्घटनामा परी मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ । […]

नेपालमा भेटिए ‘मंकीपक्स’का शंकास्पद बिरामी, टेकुमा उपचार हुँदै

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on नेपालमा भेटिए ‘मंकीपक्स’का शंकास्पद बिरामी, टेकुमा उपचार हुँदै.

काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण देखिएको हो । दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । अस्पतालको स्रोतका अनुसार […]

यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि

Published: in अर्थतन्त्र by . Leave a Comment on यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि.

काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता […]

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक.

काठमाडौं । प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२०२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो ।

कटुवा पेस्तोल र लागूऔषधसहित १ जना पक्राउ

Published: in समाज by . Leave a Comment on कटुवा पेस्तोल र लागूऔषधसहित १ जना पक्राउ.

झापा । सुनसरीको कोशी गाउँपालिका–२ बाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ सुनसरी घर बताउने १९ बर्षीय रोहित राई रहेका छन् । गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोशी गाउँपालिका–२ बाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागूऔषध […]