काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण, र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट मा पारित भएको छ। सदनमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको सदनमा सर्वसम्मतिले पारित गरेको हो।उक्त विधेयकमाथिको दफाबार छलफलपछि राज्य व्यवस्था तथा सुशासन […]
झापा । धनकुटाको चौबिसे गाउँपालिका १ सानो मोक्तरामा लडेर एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय पूणर्कुमार मगर रहेको प्रहरीले जनाएको छ । मगरको आईतबार दिउँसो बारीमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता चिरञ्जिवी दाहालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको दाहालले बताए । […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । अयरमा दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर बलिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् । यो खेलबाट रुपन्देहीका युवा अलराउण्डर […]
झापा । मेची पुलबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर–६ स्थित मेची पुलबाट ६ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारत मिरिकका २७ वर्षीय अनुप प्रधानलाई चेकजाँच […]
काठमाण्डौ । पछिल्लो २४ घण्टामा १ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ३१ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा ६ सय ७८ जना […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार) मा बस्ने जानकारी दिए । राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड […]
काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा तोडफोड गर्ने प्रदर्शनकारीहरूले दरबारभित्र लाखौं रकम बरामद गरेको दाबी गरेका छन् । प्रदर्शनकारीले फेला परेका नोट गन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गर्ने तयारी गरिएको बताइएको छ । सुरक्षा घेरा तोड्दै हजारौँ प्रदर्शनकारी शनिबार राष्ट्रपति निवासमा प्रवेश […]
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि स्कटल्यान्डमा सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा घरेलु टिम स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो पहिलो खेल सोमबार नामिबियासँग खेल्नेछ। सिरिजका लागि नेपाली टिम क्यानडामा तयारी गरेर स्कटल्यान्ड पुगेको हो। क्यानडामा नेपालले स्थानीय टिम ओन्टारियोसँग २ वटा टी–२० खेल खेलेको थियो। […]
काठमाडौँ । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो । प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ’, स्रोतले भन्यो, ‘१ अर्ब […]
बिर्तामोड । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । आज आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई झापा फुटबल क्लबले पुरस्कृत तथा सम्मान गरेको हो । कार्यक्रममा एनी स्पोटर्सका सञ्चालक सन्तोष थोप्रालाई समेत सम्मान गरिएको थियो । खेलकुद […]