झापा । बलात्कार सम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिनेगरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ। मुलुकी फौजदारी संहितामा जर्बजस्ती करणी सम्बन्धी दफा २२९ को हदम्याद सम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठेपछि मन्त्रालयले कानुन आयोगलाई अध्ययनको जिम्मेवारी दिएको थियो। आठ वर्ष पूरानो १६ वर्षे किशोरी बलात्कारको घटना बाहिरिएपछि कानुनमा भएको हदम्यादका कारण […]
काठमाण्डौ । शेयर बजार आज शुक्रवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो बिहीवार १७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६४ अङ्कले घट्दै २ हजार ४८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज […]
काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ । नेपाल राष्ट्रले दिएको पछिल्लो वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत मात्र रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र […]
भद्रपुर । अव्यवस्थित भद्रपुर बसपार्कलाई व्यवस्थित बनाउन बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ । भद्रपुर–५ स्थित अव्यवस्थित तथा जीर्ण बन्दै गइरहेको भद्रपुर बसपार्कको भौतिक संरचना तथा विधि समस्या समाधानका लागि गरिएको एक वृहत् भेलाले रमेश श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेका हुन् । सर्वसम्मत गठन गरिएको समितिको उपाध्यक्षद्धयमा वासु वन, रूपमणि पोखरेल (मनिका), सचिवमा कुमार […]
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट जाँचपास गरी राजश्व तिरेर छुटेका भारतीय नम्बर प्लेट भएका तीन वटा ट्रक राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र राजस्व अनुसन्धान इटहरीको संयुक्त टोलीले तीन वटा ट्रक जेठ २२ गते राती पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगरस्थित जोरसिमलबाट नियन्त्रणमा लिएको हो । कम […]
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक बिहान पहिरोले सडक भत्केपछि अवरुद्ध यातायात सञ्चालनका लागि भित्तो खार्न थालिएको छ । निरन्तर वर्षाका कारण आधा सडक नदीमा खसेपछि यातायात अवरुद्ध भएको छ । भित्तो खारेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । ‘डेढ मिटरसम्म भित्तो काटेर एकतर्फीरूपमा साना […]
काठमाण्डौ । शिक्षक सेवा आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। लिखित परीक्षाको नतिजासँगै आयोगले उनीहरुको अन्तर्वार्ताको मिति पनि सार्वजनिक गरेको छ । आयोगका अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाण्डौ, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ […]
काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो। यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो। नेपाल आयाल निगमले आजदेखि लागू हुने […]
काठमाडौं । दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बिहीबार एउटा गाडीमा विस्फोट हुँदा पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी प्रमुख मौलावी मोहम्मद हाशिम महमुदले विगतका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थले बिहीबार बिहान एउटा गाडीमा प्रहार गरेको थियो । यसैबीच स्थानीय सञ्चारमाध्यम टोलोन्युजले […]
काठमाडौं । फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । सन्तोष अधिकारी फिल्मस् र अमारिया प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ […]