Sajhamanch Archive

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा.

काठमाडौं । पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ । ईच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा […]

तनहुँमा सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on तनहुँमा सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध.

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरको ड्याम नजिकै सडक भासिँदा गाडी चल्न सकेका छैनन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म गाडी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि गाडीलाई फर्काउन थालिएको उनले […]

आजदेखि बालबालिकालाई बुस्टर डोज दिइने

Published: in स्वास्थ्य by . Leave a Comment on आजदेखि बालबालिकालाई बुस्टर डोज दिइने.

बिर्तामोड । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् आजदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना […]

कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

Published: in समाज by . Leave a Comment on कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप.

झापा । संघीय सरकारले आर्थिक वर्ष २०७९–२०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् । प्रशासनविज्ञहरू भन्छन्, ‘सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा […]

पाकिस्तानका सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on पाकिस्तानका सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन.

झापा । पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको ४९ वर्षको उमेरमा निधन भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उनको मृत्यु भइसकेको बताएका थिए । हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उनको निधनका कारण […]

नेप्से आज दोहोरो अङ्कले घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्से आज दोहोरो अङ्कले घट्यो.

काठमाण्डौ । हिजो बुधवार ६० अङ्कले बढेको शेयर बजार आज बिहीवार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर २ हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ […]

प्राधिकरणले २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on प्राधिकरणले २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै.

काठमाडौँ । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले आज मात्रै मर्स्याङ्दी र मध्य […]

१२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज दिइने

Published: in स्वास्थ्य by . Leave a Comment on १२ देखि १७ वर्षसम्मकालाई बुस्टर डोज दिइने.

काठमाडौं । सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोडना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तगर्त बालस्वास्थ्य तथा खोप शाखा […]

विश्व कप क्रिकेट लिग टुः नेपाल र ओमान खेल्दै

Published: in खेलकुद by . Leave a Comment on विश्व कप क्रिकेट लिग टुः नेपाल र ओमान खेल्दै.

काठमाण्डौ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ । नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ । नेपालले […]

बाटो खन्दै गरेको डोजरले फालेको ढुंगा लागेर विद्यार्थीको मृत्यु

Published: in समाज by . Leave a Comment on बाटो खन्दै गरेको डोजरले फालेको ढुंगा लागेर विद्यार्थीको मृत्यु.

बुटवल । सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ। रूकुम मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो। प्रहरी नायब उपरीक्षक खरेलले सडक […]