झापा । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार ७ सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रङ्गबहादुर खाती […]
काठमाण्डौ । पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो । पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ । साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले […]
झापा । गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ। कूल १४० चट्याङ परेकामा […]
झापा । भद्रपुरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ । दुर्घटनामा परी कार चालक भद्रपुर नगरपालिका–९ निवासी ४५ वर्षीय किरण र्मुर्मु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार राती १० बजे भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको गेटमा ठोक्किँदा डब्लुबी ७४ आर ६५६९ नम्बरको कार दुर्घटना भएको थियो । कारमा र्मुर्मु […]
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौली स्थितबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । आज बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बीच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) गाँजा फेला पारेको हो । उक्त फेला परेको गाँजालाई इलाका प्रहरी […]
काठमाण्डाै । भोलिदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले भरे रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा […]
काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका छन् । ३४ वर्षका मिडफिल्डर डी मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका हुन् । सिजनको अन्त्यसँगै ७ वर्षपछि उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए । सन् २०१५ मा स्पेनिस क्लब रियल म्यड्रिडबाट इङ्ल्यान्ड कीर्तिमानी मूल्य ५९ दशमलव ७ […]
काठमाडौं । पामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा.केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए । उनले यो समस्या भाइरल […]
झापा । चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् ।हात्ती नेपाली आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय […]
झापा । झापाको मेचीनगरमा लागु औषध ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मेचीनगर- ६ काँकडभिट्टास्थित मेची पुलबाट सोही नगरपालिका- ७ नयाँ बसपार्क निवासी २२ वर्षीया रोजिना आले खड्का ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । शुक्रबार बेलुका साढे ७ बजे लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको […]