झापा । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । उनले भने, “पूर्वाधार कर बराबरको मूल्य समायोजन गर्ने अन्तिम […]
झापा । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो । सरकारले कक्षा १ […]
बिर्तामोड । झापा फुटबल क्लब एक खेल खेल्न बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । लिगअन्तर्गत सोमबार भएको १२ औँ चरणको खेलमा वीरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले एक खेलअगावै ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ३१ अंक जोडेको छ । […]
झापा । बिर्तामोडमा चोरीका घटनामा बढ्न थालेको छ । एकपछि अर्को घटना हुने क्रममा पछिल्लो पटक बिर्तामोड ३ मा चोरी भएको हो । शनिवार बिहान ३ बजे बिर्तामोड ३ का गोकुल अधिकारीको घरबाट मोबाइल र नगद चोरी भएको पीडितले बताएका छन् । झ्यालबाट लट्ठी छिराएर मोबाइल फोन र पेन्टको गोजीमा भएको नगद १०२५ रुपैयाँ चोरी […]
काठमाडौं । बजेटको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज एकै दिन ४५ अंकले घटेर नेप्से परिसूचक २१ सय ७८ अंकमा आइपुगेको हो । आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरका ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ३०६ अंकको […]
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–४ का १९ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने भएका छन् । सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग प्रमुख साहले नगर कार्यपालिकाको बैठक सोमबार (आज) दिउँसो ४ बजेलाई बोलाउने र बैठकको लाइभ गर्ने प्रतिक्रिया दिए । प्रमुख साहले […]
काठमाडौं । सरकारले विदेश पढ्न जानेसँग २ प्रतिशत शैक्षिक कर असुल्ने भएको छ । आर्थिक वर्ष २०७९/२०८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु २ प्रतिशत शैक्षिक शुल्क असुल्ने भएको हो । यस्तो शुल्क विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा दिँदा बैंक तथा वित्तीय संस्थाले २ […]
काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका १५ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन्। जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहान नजिकै सानोसरे भन्ने ठाउँको पहाडमा ठोक्किएर दुर्घटनामा परेको अवस्थामा जहाज सोमबार बिहान फेला परेको थियो। आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको केहीबेरमा जहाज सम्पर्कविहीन भएको थियो। […]
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ […]