Sajhamanch Archive

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सेवा सुविधा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सेवा सुविधा.

झापा । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा […]

खेतमा गाडेको २५ लाख भारु र दुई तोला सुन बरामद

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खेतमा गाडेको २५ लाख भारु र दुई तोला सुन बरामद.

झापा । कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ। भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरी रुपैयाँ र सुन बरामद गरेको हो। जिल्लाको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले […]

राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभा अन्तर्गतका समितिमा सदस्य मनोनयन.

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनयनअनुसार दिगो विकास तथा सुशासन समितिमा सांसदहरु कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै, विधायन व्यवस्थापन […]

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

Published: in समाज by . Leave a Comment on श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ.

झापा । मोरङको जहदा गाउँपालिका २ का दिनेश कुमार राजभर श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । जेठ ६ गते राती ९ बजे घरायसी विवादका कारण ४३ वर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्यापछि उनी फरार भएका थिए […]

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने.

                 काभ्रेको बेथानचोकका जनप्रतिनिधिहरूको शपथ कार्यक्रम, तस्बिरमा काठमाण्डौ । सरकारले पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । तालिममा पालिकाका […]

पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु.

झापा । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ। उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्यको रूपमा चर्चा गरिने गरिएको छ। […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले सडकमै रोके मन्त्री सरावगी चढेको गाडी

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले सडकमै रोके मन्त्री सरावगी चढेको गाडी.

झापा । प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी चढेको गाडी विद्यार्थीले सडकमै रोकेर विरोध प्रदर्शन गरेका छन् । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कार्य समिति झापाको आयोजनामा त्रिदेव क्याम्पस चारआलीका विद्यार्थीहरूले पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग राख्दै नेपाल आयल निगम, चारआली डिपो घेराउ […]

भाडा वृद्धि नभएको भन्दै वीरगन्जमा पेट्रोलियम पदार्थको ढुवानी बन्द

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on भाडा वृद्धि नभएको भन्दै वीरगन्जमा पेट्रोलियम पदार्थको ढुवानी बन्द.

वीरगञ्जै । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्। ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्। पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा […]

उदयपुरको त्रियुगा–१२ मा फेरि मतदान माग गरियो

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on उदयपुरको त्रियुगा–१२ मा फेरि मतदान माग गरियो.

काठमाडौं । प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी हुन् । निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी […]

राहदानी विभाग आइतबार पनि खुल्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राहदानी विभाग आइतबार पनि खुल्ने.

काठमाण्डौ । राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ । सरकारको आर्थिक वर्ष २०८९÷८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र […]