Sajhamanch Archive

मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त

Published: in खेलकुद by . Leave a Comment on मेघराज केसी यू–२० टिमको प्रशिक्षक नियुक्त.

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको जानकारी […]

मोरिन्हो तीन युरोपियन उपाधि जिताउने पहिलो प्रशिक्षक

Published: in खेलकुद by . Leave a Comment on मोरिन्हो तीन युरोपियन उपाधि जिताउने पहिलो प्रशिक्षक.

झापा । इटालियन फुटबल क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्हो तीन युरोपियन प्रतियोगिताको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् । पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जिताउने पहिलो प्रशिक्षक बनेका हुन् । गएराति भएको खेलमा रोमाले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । फाइनलमा रोमाले डच क्लब फिएनुर्ड एफसीलाई १–० […]

एम्बुलेन्स दुर्घटना स् घरमा सुतिरहेकी वृद्धाको मृत्यु

Published: in समाज by . Leave a Comment on एम्बुलेन्स दुर्घटना स् घरमा सुतिरहेकी वृद्धाको मृत्यु.

झापा । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको […]

देउमाई नगरपालिकामा आइतबार पनि विद्यालय खोल्न मेयरको आदेश

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on देउमाई नगरपालिकामा आइतबार पनि विद्यालय खोल्न मेयरको आदेश.

झापा । इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरुमा आइतबार विदा नदिने आदेश गरेका छन् । जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठपाठन हुने निर्णय गरेका हुन् । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार […]

भारतले चिनी निर्यातमा लगायो रोक

Published: in अर्थतन्त्र by . Leave a Comment on भारतले चिनी निर्यातमा लगायो रोक.

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले […]

चुनाव र रुस–युक्रेन युद्धका कारण पाठ्यपुस्तक छाप्न सकेनौँः जनक शिक्षा

Published: in शिक्षा, समाज by . Leave a Comment on चुनाव र रुस–युक्रेन युद्धका कारण पाठ्यपुस्तक छाप्न सकेनौँः जनक शिक्षा.

काठमाण्डौ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भइरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पालिका चुनाव र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाइ गरी विद्यालयहरुमा पठाउन नसकिएको स्पष्टीकरण दिएको हो । […]

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ.

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेजीको लगायत बजार महङ्गी नियन्त्रणको माग राख्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्। नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन्। विद्यार्थीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन्। उनीहरुले सरकारलाई यथाशिघ्र […]

झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Published: in समाज by . Leave a Comment on झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ.

विर्तामोड । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेल रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भुजेलले ती बालिकालाई विभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले […]

ईलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ईलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा.

झापा । ईलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिस लगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक , वित्तीय संस्था , एफएम लगायतका सञ्चार […]

बिर्तामोडबाट १ लाख ७५ हजारसहित जुवा खेल्ने ५ जना पक्राउ

Published: in समाज by . Leave a Comment on बिर्तामोडबाट १ लाख ७५ हजारसहित जुवा खेल्ने ५ जना पक्राउ.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाबाट १ लाख ७५ हजारसहित तास, कौडा खेल्ने ५ जना पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बेलुका बिर्तामोड–५ का ३८ वर्षीय डालकुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको छ भन्ने गोप्य सुचानको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तास र कौडा […]