Sajhamanch Archive

प्रदेश १ को जिससमा एमालेको तीन जिल्ला र काँग्रेसको दुई जिल्लामा एकल बहुमत

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on प्रदेश १ को जिससमा एमालेको तीन जिल्ला र काँग्रेसको दुई जिल्लामा एकल बहुमत.

झापा । प्रदेश १ को निर्वाचन परिणाम आउन अब २ पालिकाको मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कसको बन्ने भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले एक्लै झापा, मोरङ र धनकुटामा बहुमत पुर्याएर जिल्ला समन्वय समिति निर्माण गर्ने भएको छ । यस्तै सुनसरी र सोलुखुम्बुमा काँग्रेसको एकल बहुमत […]

दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रियो

Published: in अर्थतन्त्र by . Leave a Comment on दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ नेपाल भित्रियो.

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा एक वर्षको अवधिमा भित्रिएको भन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यस वर्षको पहिलो दश महिनामा […]

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख.

काठमाडौं । नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको […]

वीरगन्जका नगरप्रमुखमा राजेशमान सिंह

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on वीरगन्जका नगरप्रमुखमा राजेशमान सिंह.

वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारमा जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित भएका छन्। २३ हजार ६ सय ७१ मत ल्याएका एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा झडै दोब्बरले मत ल्याएर सिंह विजेता बनेका हुन्। यो ऐतिहासिक जीतसम्म पुग्न वीरगन्जको राजनीतिमा साढे ३ दशकको यात्रा […]

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ.

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा […]

लागूऔषधसहित एकजना पक्राउ

Published: in समाज by . Leave a Comment on लागूऔषधसहित एकजना पक्राउ.

झापा। सुनसरीको गढी गाउँपालिका–४ स्थितबाट अवैध लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका स्थानिय २७ बर्षीय रोशन मेहेतालाई संका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको Dialex–Dc 100 ml. को २० बोतल, Nitrosun-१०० ट्यावलेट, Nitravet-७०० ट्यावलेट बरामद गरेको हो […]

पाथीभरा दर्शनपछि झापाकी माया फुङलिङमा मृत भेटिइन्

Published: in समाज by . Leave a Comment on पाथीभरा दर्शनपछि झापाकी माया फुङलिङमा मृत भेटिइन्.

झापा । पाथीभरा दर्शन गरेर फर्किएकी झापाको बिर्तामोड नगरपालिका–५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार श्रीमान् विजय बराइली र माया पाथीभरा दर्शन गरेर फर्किएका थिए । […]

कोरोनापछि मङ्कीपक्स, स्वास्थ्य मन्त्रालयको यस्तो छ आग्रह

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनापछि मङ्कीपक्स, स्वास्थ्य मन्त्रालयको यस्तो छ आग्रह.

झापा । विश्वमा फैलिएको ​मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै […]

खास कैदी फरार सजाय भोग्ने अर्कै

Published: in समाज by . Leave a Comment on खास कैदी फरार सजाय भोग्ने अर्कै.

झापा । कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ। फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो। नेपालगन्ज उपमहानगरपालिका–२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार) लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको पाइएको हो। हरिजनका आफन्तले सोमबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका हुन्। […]

मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी.

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसारविरुद्धको कसुर र बालबालिकाविरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख […]