Sajhamanch Archive

जम्मु कश्मीरको अमरनाथमा आँधी आउँदा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जम्मु कश्मीरको अमरनाथमा आँधी आउँदा १६ जनाको मृत्यु, ४० जना बेपत्ता.

झापा । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयअनुसार […]

त्रिभुवन विश्वविद्यालयको बैठकभत्ता १५० प्रतिशतले वृद्धि

Published: in मुख्य समाचार, शिक्षा by . Leave a Comment on त्रिभुवन विश्वविद्यालयको बैठकभत्ता १५० प्रतिशतले वृद्धि.

झापा । शैक्षिक गुणस्तर खस्किरहेको त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता भने १५० प्रतिशतले वृद्धि गरेको छ। शुक्रबार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको त्रिवि सभाले विश्वविद्यालयको सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक नियमावली २०६४ लाई संशोधन गरी बैठक भत्ता १५० प्रतिशतले वृद्धि गरेको हो। सभाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम २०५० मा सार्वजनिक खरिद […]

चैनपुर ट्रयाक्टर दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

Published: (Updated: ) in समाज by . Leave a Comment on चैनपुर ट्रयाक्टर दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो.

झापा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्रयाक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को २ त ३९६१ ट्रयाक्टर पल्टिएर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । मृत्यु […]

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on थप ७८ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५०५ पुगेको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on दोहोरो अंकले घट्यो सेयर बजार.

काठमाडौं । आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १६ अंकले घटेर बन्द भएको हो । यसक्रममा आज ४७ लाख ११ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि आज म्यूचुअल फण्ड समूहमा […]

२७० किलो गाँजासहति २ जना भारतीय पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on २७० किलो गाँजासहति २ जना भारतीय पक्राउ.

वीरगञ्ज । प्रहरीले वीरगञ्जमा २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा […]

सिरहामा स्कुल बस दुर्घटना, ८ जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सिरहामा स्कुल बस दुर्घटना, ८ जना घाइते.

सिरहा । सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको […]

अर्थसचिव मरासिनी फर्किए मन्त्रालय

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थसचिव मरासिनी फर्किए मन्त्रालय.

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए । श्रीमती […]

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने

Published: in विश्व समाचार by . Leave a Comment on बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने.

काठमाण्डौँँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएकाछन् । प्रधानमन्त्री जोनसनले आज पार्टीको नेताबाट राजीनामा दिने र आउँदो शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएको छ । ‘प्रधानमन्त्रीले देशवासीका नाममा आज केहीबेरमा सम्बोधन गर्नुहुनेछ’, बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटका एक जना प्रवक्ताले भने । यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व […]

आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन वैदेशिक रोजगार बोर्डको आग्रह

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन वैदेशिक रोजगार बोर्डको आग्रह.

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट पाउने क्षतिपूर्ति तथा आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन बोर्डले आग्रह गरेको छ । अहिले बोर्डबाटको आर्थिक सहायताको लागि पालिका तहबाटै अनलाइन आवेदन दिन मिल्छ । तर आवेदन भर्ने क्रममा कागजातहरुप्रति सजग नहुँदा पैसा हिनामिनाको जोखिम हुने भन्दै बोर्डले सचेत गरेको हो । सिग्नेचरसहितको चेक, एटिएम तथा […]