सल्या । सल्यानमा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढा रहेका छन् । जिल्लाको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र एमाले गठबन्धनको विजयोत्सवमा आउँदै गरेको गाडीमा करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । काठमाडौ महानगरपालिकाको १५ हजार ५५१ मत गणना गर्दा ५१२ मत बदर भएको छ । सोमबार दिउँसो १२ बजे आयोगले दिएको अपडेटअनुसार अहिलेसम्म महानगरको १,२,३,४ र ५ तथा ३१ र ३२ को मत गणना भैइरहेको छ । त्यसमध्ये १ र २ को गणना सकिएको छ । पछिल्लो नतिजाअनुसार महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले […]
झापा । नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ। जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ। यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ ।
झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका नरेन्द्रकुमार श्रेष्ठले वडा अध्यक्षमा जितेका छन् । वडाको सबै सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका तुलसीप्रसाद खतिवडालाई २८२ मतान्तरले पराजित गर्दै काँग्रेसका श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १५०८ मत ल्याउँदा खतिवडाले १२२६ मत ल्याए । त्यस्तै वडाको खुला […]
झापा । गौरादह नगरपालिका वडा नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । वडा अध्यक्षमा काँग्रेसबाट गोपाल प्रसाद कोइरालासहित प्यानल निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल्लीराम काफ्लेलाई ७० मतान्तरले पछि पार्दै कोइराला वडा अध्यक्ष जितेका हुन् । कोइरालाले १०६८ र काफ्लेले ९९८ मत ल्याएका छन् । त्यस्तै वडा […]
झापा । कनकाई नगरपालिका ७ मा नेपाली काँग्रेसको वडा अध्यक्षसहित गठबन्धनले जित हासिल गरेको छ । काँग्रेसका भिष्मभुषण सिटौला वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका प्रकाश सिवाकोटीलाई २४८ मतले पराजित गरेका हुन् । सिटौला १११५ र सिवाकोटीले ८६७ मत ल्याएका छन् । त्यस्तै सदस्यमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल लिम्बू ८९३ , […]
झापा । बाह्रदशी गाउँपालिका वडा नम्बर– ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका टंकप्रसाद साह निर्वाचित भएका छन् । राप्रपाका मदनकुमार राजवंशीलाई १८३ मतले हराउँदै साह वडा अध्यक्षमा निर्वाचित भएका हुन् । साहले ९८७ र राजवंशीले ८०४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका निवर्तमान वडा अध्यक्ष नेकपा एमालेका वीरेन्द्रप्रसाद राजवंशीले ४७९ मत ल्याए । त्यस्तै […]
झापा । हल्दिबारी गाउँपालिका वडा नं.२ राई टोल बस्ने सुफल हस्दाका २६ बर्षीय छोरा भेना हस्दाको चट्याङले लागेर मुत्यु भएको छ । सोमबार राति साढे १ बजेको समयमा ट्वाइलेट गर्न बाहिर निस्किएको क्रममा अविरल बर्षासंगै परेको चट्याङले लागेर हस्दाको घट्नास्थलमै मृत्यु भएको हो । प्रहरी टोली खटी आवश्यक कानूनी प्रकृयापश्चात् पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर […]
झापा । कचनकवल गाउँपालिका ३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विजयकुमार राजवंशीलाई ५४४ मतान्तरले हराउँदै काँग्रेसका ग्यास आजमल मिया वडा अध्यक्षमा विजयी भएका हुन् । मियाले १३७५ र राजवंशीले ८३१ मत ल्याएका छन् । राजवंशी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसबाटै मेघलाल राजवंशी १२९६, […]
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन । उनले विमानस्थल सञ्चालनसँगै मुलुक हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताए । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै उनले यो विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी […]