धनुषा । धनुषाको धनौजी गाउँपालिकामा ब्यालेट बक्समा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि विवाद भएको छ । धेरै मत भेटिएपछि एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीको बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) प्रदिप बहादुर क्षेत्रीले रातोपाटीलाई बताए । अहिले जिल्लाबाट डिएसपी दिपक राय […]
झापा । झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । १५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि छन् । उनी नेपाली काँग्रेसका बागी हुन् । झापामा कतिपय स्थानीय तहमा शुक्रबार […]
झापा । कनकाई नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । एमालेले कनकाई वडा न.९ मा वडा अध्यक्षसहित प्यानल नै जितेको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीलाई झण्डै दोब्बर मतले पराजित गर्दै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उप्रेतीले १०९८ मत र राजवंशीले ५९६ मत ल्याएका छन् । पराजित भएका राजवंशी […]
चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ। मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए । यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका […]
चितव । भरतपुर महानगरपालिकाको मतगणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ । मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको हो। मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने […]
चितवन । भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । ५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् । यस्तै […]
झापा । भद्रपुर नगरपालिका वडा नम्बर–२ मा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले वडा अध्यक्ष जितेको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका भीमबहादुर सुब्बालाई २३९ मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका हुन् । पराजित भएका सुब्बा निवर्तमान वडा अध्यक्ष हुन् । कँडेलले १३०९ र सुब्बाले १०७० मत ल्याएका छन् । राप्रपाका […]
झापा । कचनकवल गाउँपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । एमालेबाट गाउँपालिकामा २ नम्बर वडा अध्यक्षका उम्मेदवार बनेका लेखनाथ खत्री निर्वाचित भएका छन् । खत्रीले राप्रपाका उम्मेदवार हरिनारायण चौहानलाई ९५ मतान्तरले पराजित गर्दै वडा अध्यक्ष जितेका हुन् । खत्रीले ७८० र चौहानले ६८५ मत ल्याएका हुन । काँग्रेसका सुरजकुमार भट्टराईले ६३१ मत ल्याए । […]
मोरङ । मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत १२ जना वडाअध्यक्षसहित ६० जना निर्वाचित भएका छन्। विजयी हुने वडाध्यक्ष नेपाली कांग्रेसका धेरै छन्। कांग्रेसले सात, एमालेले पाँच र नेकपा माओवादी केन्द्रले एक स्थानमा जीत हासिल गरेका छन्। कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा भगवान मरन्डी, ग्रामथान गाउँपालिका वडा नम्बर १ […]
झापा । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार देशका ७५३ वटा पालिकाहरु मध्ये २३ वटा पालिकाको अन्तिम नतिजा सार्वजानिक भएको छ । जसअनुसार नेकपा एमालेले १० वटा गाउँपालिकाको अध्यक्ष र ८ वटा पालिकामा उपाध्यक्ष जितेको छ । यस्तै सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले अध्यक्षमा ८ पालिका र उपाध्यक्षमा ९ वटा […]