Sajhamanch Archive

काठमाडौंको मेयर पदमा बालेनको अग्रता कायमै

Published: in स्थानीय तह by . Leave a Comment on काठमाडौंको मेयर पदमा बालेनको अग्रता कायमै.

काठमाडौँ । काठमाडौँको महानमहानगरपालिकाको मेयर पदमा बालेनको अग्रता कायमै रहेको छ। बालेन साहले २६०१ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार बालेनले २६०१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थपितले भने १४१५ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १३५९ मत ल्याएकी छन्। भने राप्रपाका मदनदास श्रेष्ठले २१४ मत प्राप्त […]

२२ पालिकाको नतिजाः एमाले ९ मा र कांग्रेस ८ मा विजयी

Published: in समाज, स्थानीय तह by . Leave a Comment on २२ पालिकाको नतिजाः एमाले ९ मा र कांग्रेस ८ मा विजयी.

काठमाडौं । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म २२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित […]

अहिलेकै गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने

Published: in मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on अहिलेकै गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने.

काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो २४ घण्टामा ६ हजार मतगणना भएको छ। अहिलेको गतिमा मतगणना भए काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन लाग्ने देखिएको छ। ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा ६३ प्रतिशत मतदान भएको थियो। प्राप्त भएको तथ्याङ्कअनुसार काठमाडौंमा १ लाख ९१ हजार मत खसेको थियो। २०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरको […]

आईपीएलमा चेन्नई र मुम्बई खेल्दै

Published: in खेलकुद by . Leave a Comment on आईपीएलमा चेन्नई र मुम्बई खेल्दै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई ११ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कका साथ पुछारमा छ । मुम्बईलाई हराउन सके चेन्नईको प्ले अफ पुग्ने सम्भावना कायमै […]

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने.

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ । राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० […]

तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?.

काठमाडौं । अबको २४ घण्टाभन्दा पनि कम अवधिमा मतदान शुरु हुन्छ । शुक्रबार बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएकाले मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्छन् । अहिले मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । कतिपय ठाउँमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा […]

दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on दैनिक १० हजार किलोलिटरसम्म बिक्यो डिजेल.

काठमाडौं । निर्वाचनको समयमा पेट्रोलियम पदार्थको प्रयोग बढेको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार सामान्य दिनको तुलनामा निर्वाचनको समयमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको हो । पछिल्लो १० दिन (वैशाख १७–२७) मा २५ हजार ७२१ किलोलिटर पेट्रोल र ५० हजार ८४५ किलोलिटर डिजेल खपत भएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता विनिमणि उपाध्यायले […]

झापामा मतदानको तयारी अन्तिम चरणमा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on झापामा मतदानको तयारी अन्तिम चरणमा.

झापा । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि झापामा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका ७५५ वटै मतदान केन्द्रमा मतपत्र , मतपेटिकालगायत आबश्यक सबै कागजात र सामग्री पु¥याइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार ३६१ वटा र मंगलबार ३९४ वटा मतदान केन्द्रमा मतदानका लागि आबश्यक सामग्री पुर्याइएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले […]

ताप्लेजुङको खोक्लिङमा एक युवकको शव भेटियो

Published: in समाज by . Leave a Comment on ताप्लेजुङको खोक्लिङमा एक युवकको शव भेटियो.

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला १ खोक्लिङमा एक जना युवकको शव फेला परेको छ । ताप्लेजुङको दोभानबाट खोक्लिङ जाँदै गरेका २३ वर्षीय विमल कार्कीको दुम्जा भीरबाट खसेको अवस्थामा गएराति शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशराम कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

नेपाली र युगान्डाबीच महिला टी–२० शृंखला हुने

Published: in खेलकुद by . Leave a Comment on नेपाली र युगान्डाबीच महिला टी–२० शृंखला हुने.

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी–२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो । नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ […]