Sajhamanch Archive

निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

Published: in समाज, स्थानीय तह by . Leave a Comment on निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने.

काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ । स्थानीय तहको निर्वाचनका लागि […]

ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in समाज by . Leave a Comment on ट्रक दुर्घटनामा दुई जनाको ज्यान गयो.

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नीलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कँदै गरेको ग २ ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ […]

अल जजिराकी पत्रकार शिरिनको इजरायली सेनाद्वारा गोली हानी हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अल जजिराकी पत्रकार शिरिनको इजरायली सेनाद्वारा गोली हानी हत्या.

काठमाडौं । अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ । जेरुसेलममा […]

आजदेखि छ दिन विद्यालय बन्द हुने

Published: in शिक्षा, समाज by . Leave a Comment on आजदेखि छ दिन विद्यालय बन्द हुने.

झापा । आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो। शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भनेुआधाभन्दा बढी विद्यालयमा मतदान […]

प्रदेश १ का सीमा नाका ३० गते रातीसम्मका लागि बन्द

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश १ का सीमा नाका ३० गते रातीसम्मका लागि बन्द.

विराटनगर । निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सिमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द […]

हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित.

काठमाण्डौ । आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमवारदेखि शुक्रवारसम्म कार्यालय […]

शिक्षा र स्वास्थ्य सेवा कर फेरि लगाउन सिफारिस

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य by . Leave a Comment on शिक्षा र स्वास्थ्य सेवा कर फेरि लगाउन सिफारिस.

काठमाडौं । करिब चार वर्षअघि कार्यान्वयनमा चुनौती देखिएसँगै हटाइएको शिक्षा तथा स्वास्थ्य कर पुनः सुरू गर्न राजस्व परामर्श समितिले सरकारलाई सिफारिस गरेको छ। चालु आर्थिक वर्षको बजेट निर्माणको तयारी चलिरहँदा समितिले केही समयअघि सरकारलाई यस सम्बन्धी प्रतिवेदन नै बुझाएको छ। समितिले यस्तो सिफारिस गरेको स्वीकारे पनि करको दर कति सिफारिस गरिएको भन्नेबारे खुलाउन चाहेन। बजेटअघि […]

बन्द कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएकी थिइन् सन्जु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बन्द कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएकी थिइन् सन्जु.

काठमाडौं । भारोत्तोलनकी खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए । प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताए । हालसम्म घटनास्थलमा सुसाइड नोट भने भेटिएको छैन […]

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

Published: in खेलकुद by . Leave a Comment on आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा […]

विराटपोखरीमा डुबेर बालिकाको मृत्यु

Published: in समाज by . Leave a Comment on विराटपोखरीमा डुबेर बालिकाको मृत्यु.

बिर्तामोड । बिर्तामोड ३ स्थित विराटपोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । विराटपोखरी नजिकै रहेको सुकुम्बासी बस्तीमा मावल आएकी रिना राजवंशीकी ३ वर्षिया छोरी आश्मा राजवंशीको पोखरीमा डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा ती बालिका पोखरीमा पुगेकी थिइन् । खोजी गर्दै जाँदा पोखरीमा बालिका तैरिरहेको आमाले देखेपछि उपचारका लागि बिएण्डसी हस्पिटल लाँदै गर्दा […]