Sajhamanch Archive

जिम्बावे ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा, खेल ३३ ओभरको हुने

Published: in खेलकुद by . Leave a Comment on जिम्बावे ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा, खेल ३३ ओभरको हुने.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । जिम्बावे ‘ए’ केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । ओसिलो मैदान भएका कारण टसमा ढिलाई भएको थियो । अब खेल ३३ ओभरको हुनेछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा […]

आज कानुन दिवस, डेढ वर्षदेखि कानुन तर्जुमा प्रक्रिया नै ठप्प

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आज कानुन दिवस, डेढ वर्षदेखि कानुन तर्जुमा प्रक्रिया नै ठप्प.

काठमाण्डौ । आज कानुन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००९ साल वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको दिनको अवसरमा कानुन दिवस मनाउने चलन छ । आज सर्वोच्च अदालतले कानुन दिवस समारोह आयोजना गरेको छ । तर कानुन दिवस मनाइरहँदा कानुन तर्जुमा प्रक्रिया नै ठप्प भएको डेढ वर्ष कटिसकेको छ । २०७८ […]

चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या

Published: in समाज, स्थानीय तह by . Leave a Comment on चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या.

काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी हुन् । ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको […]

कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु.

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहण गर्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ बर्षिय नारायणन् इलाएर रहेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको करिव ८ हजार २ समय मिटर उचाइमा पुग्दा उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले […]

बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग.

झापा । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा र्यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ । आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गरेर […]

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on युक्रेनमा युद्ध, सगरमाथामा मित्रता.

झापा । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् । युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व […]

घरदैलौमा मिठाई खाँदा उम्मेदवार बिरामी

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on घरदैलौमा मिठाई खाँदा उम्मेदवार बिरामी.

सर्लाही । सर्लाहीमा घरदैलोको क्रममा मिठाइ खाँदा तीन जना उम्मेदवार बिरामी परेका छन् । स्थानीय हरिवन नगरपालिका ११ का वडा अध्यक्षय र दुई सदस्य घर दैलोको क्रममा मिठाइ खाँदा बिरामी परेका हुन्। नेकपा माओवादी केन्द्रकोतर्फबाट वडा अध्यक्षका उम्मेदवार शेख इस्तिहार तथा वडा सदस्यका उम्मेदवारद्वय उमा साह र पुर्णिमा कार्की बिरामी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले […]

थप १७ जनामा कोरोना संक्रमण, २०१ जना सक्रिय संक्रमित

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on थप १७ जनामा कोरोना संक्रमण, २०१ जना सक्रिय संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना […]

मतदानको दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मतदानको दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने.

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो । निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले […]

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने.

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका […]