Sajhamanch Archive

दूध ट्यांकरको ठक्करले साइकलयात्रीको ज्‍यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on दूध ट्यांकरको ठक्करले साइकलयात्रीको ज्‍यान गयो.

चितवन । भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको […]

उम्मेदवारको नामावली आज प्रकाशन गर्दै आयोग

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on उम्मेदवारको नामावली आज प्रकाशन गर्दै आयोग.

झापा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ। वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो। १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम […]

भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु

Published: in समाज by . Leave a Comment on भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु.

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हाम्फालेका छन् । गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ । पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए । […]

अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् । नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना […]

खोलामा डुबेर २ जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on खोलामा डुबेर २ जनाको मृत्यु.

झापा। संखुवासभा र धनकुटा गरि दुई छुट्टाछुटै स्थानमा बुधबार खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका–३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राई पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी […]

प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति कप्तान किरण असन्तुष्ट

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति कप्तान किरण असन्तुष्ट.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति देखाएको व्यवहारमा असन्तुष्टि जनाएका छन्। हाल माल्दिभ्समा रहेका किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि जनाउँदै खेलाडीको पक्षमा रहेको बताएका हुन्। ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै […]

छ गुणाले बढ्यो वैदेशिक रोजगार व्यवसाय

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on छ गुणाले बढ्यो वैदेशिक रोजगार व्यवसाय.

झापा । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने […]

आकाशमा ग्रहहरूको परेड

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on आकाशमा ग्रहहरूको परेड.

झापा । आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउनुभएको छ । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार […]

बिर्तामोडमा ब्राउन सुगरसहित दुईजना पक्राउ

Published: in समाज by . Leave a Comment on बिर्तामोडमा ब्राउन सुगरसहित दुईजना पक्राउ.

झापा । बिर्तामोडबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । बुधवार दिउँसो २ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमणि र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बिर्तामोड ३ घर भई वडा ४ सयपत्री मार्गस्थित श्यामसुन्दर प्रसाद राजवंशीको घरमा डेरा गरी बस्ने २६ वर्षीय प्रमोद शाहलाई उनकै कोठामा […]

बुटवलमा ३८३ तोला सुन र नगद पाँच लाख चोरी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on बुटवलमा ३८३ तोला सुन र नगद पाँच लाख चोरी.

बुटवल । बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ। उक्त पसलबाट ३६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ। सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको छ। […]