Sajhamanch Archive

सहाराका उद्यमी किसानलाई पशु प्राविधिक तालिम

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on सहाराका उद्यमी किसानलाई पशु प्राविधिक तालिम.

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी–१० आप्टारी मा बाख्रापालक उद्यमी किसानलाई प्राविधिक तालिम दिएको छ । बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी तालिम दिइएको सहारा नेपाल साकोस एग्रीविजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाए । आप्टारी क्षेत्रका २८ जना बाख्रापालक किसान सहभागी तालिममा बाख्राको औषधी खुवाउने तरिका, बाख्रामा लाग्ने रोगहरुको निदान तथा […]

६३ जिल्लालाई पुग्ने मतपत्र छापिसक्यो आयोगले

Published: in स्थानीय तह by . Leave a Comment on ६३ जिल्लालाई पुग्ने मतपत्र छापिसक्यो आयोगले.

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको बताएको छ। सोमबारसम्म एक करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ। ती मतपत्र ६३ जिल्लालाई पुग्छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको बताए। बाँकी मतपत्र छपाइलाई निरन्तरता दिइएको उनको भनाइ छ। वैशाख […]

सुर्तीजन्य पदार्थ खरिद र रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on सुर्तीजन्य पदार्थ खरिद र रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च.

झापा । चुरोट, खैनी, गुट्का लगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ। नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो। परिषद्ले नेपालमा चुरोटको अवैधानिक व्यापारु शीर्षकमा गरेको एक अनुसन्धानपछि सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालले सुर्तीजन्य पदार्थका कारण बेहोर्नुपरेको आर्थिक घाटाबारे जानकारी […]

देशभर एक लाख ३७ हजारको मनोनय दर्ता

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on देशभर एक लाख ३७ हजारको मनोनय दर्ता.

झापा । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ। यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको […]

डेढ करोड रुपैयाँ बराबरको चरेस सहित पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on डेढ करोड रुपैयाँ बराबरको चरेस सहित पक्राउ.

नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा ९० लाख रुपैयाँ बराबरको चरेससहित एक नेपाली पक्राउ परेका छन् । भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेससहित बर्दियाका एक व्यक्ति पक्राउ पक्राउ परेका हुन् । भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियान दौरान गस्तीमा रहेको टोलीले भारतीय सीमा क्षेत्र […]

दोस्रो दिन नेप्सेमा पुनः ३५ अंकको गिरावट

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on दोस्रो दिन नेप्सेमा पुनः ३५ अंकको गिरावट.

काठमाडौं । अघिल्लो दिन ९५ अंक माथिले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३४.९५ अंकले घट्दै २३ सय ८६.०१ अंकमा झरेको हो। झन्डै ३५ अंकले घटेको बजारमा आज कारोबार रकम समेत घटेको छ । नेप्सेका अनुसार २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको […]

रेडक्रसको केन्द्रीय कार्यालय तोडफोडमा पूर्व अध्यक्ष नै संलग्न

Published: in मिडियाबाट साभार by . Leave a Comment on रेडक्रसको केन्द्रीय कार्यालय तोडफोडमा पूर्व अध्यक्ष नै संलग्न.

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय पूर्व अध्यक्षले नै तोडफोड गरेको आरोप लागेको छ । रेडक्रसको तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला गएको मंगलबार अघिल्लो तदर्थ समितिका अध्यक्ष डा।नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनले कार्यालय तोडफोड गरेको कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले प्रेश विज्ञप्ती निकालेर जानकारी दिएका छन् […]

कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ

Published: in मिडियाबाट साभार by . Leave a Comment on कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ.

काठमाडौं । काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा डेरा गरी बसेका प्रमिला तामाङ र विशाल गुरूङलाई प्रहरीले पक्राउ गरेको हो। लामो समयदेखि उनीहरू नफर्किएपछि काठमाडौं महानगरपालिकाको प्रतिनिधि र प्रहरी सहितको टोली डेरा कोठा खोल्न गएका थिए। […]

मोरङबाट ६ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

Published: in समाज by . Leave a Comment on मोरङबाट ६ लाख नगदसहित ७ जना जुवाडे पक्राउ.

झापा । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–५ घर भएका ५४ वर्षका रुपेशकुमार तामाङ, ४७ वर्षका सुरेशकुमार थारु, २८ वर्षीय रंजित शाह, ४७ वर्षका सत्यनारायण राजवंशी र ५७ वर्षका हरिशचन्द्र गिरी लगायत छन् । जुवाखालबाट ६ लाख ४१ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी […]

लागूऔषधसहित १ जना पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on लागूऔषधसहित १ जना पक्राउ.

झापा । उदयपुरको चौदण्डिगढी नगरपालिका–६ बरगाछी चोकबाट लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका पौने ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ […]